राजपामा नयाँ विधान : एकल अध्यक्ष सहित १७१ जनाको केन्द्रीय समिति बनाउने प्रस्ताव
महाधिवेशन कात्तिक २८ देखि ३० गतेसम्म
काठमाडौँ - राष्टिय जनता पार्टी (राजपा)ले महाधिवेशन पछि बन्ने पार्टी संरचनाको विद्यान सम्भवत आज टुंगो लगाउने भएको छ । ६ ओटा मधेस केन्द्रीत पार्टीको एकतापछि बनेको उक्त पार्टीमा अहिले ६ जनाको!-->!-->!-->…