banner news

राजपामा नयाँ विधान : एकल अध्यक्ष सहित १७१ जनाको केन्द्रीय समिति बनाउने प्रस्ताव

राजपामा नयाँ विधान : एकल अध्यक्ष सहित १७१ जनाको केन्द्रीय समिति बनाउने प्रस्ताव

महाधिवेशन कात्तिक २८ देखि ३० गतेसम्म काठमाडौँ – राष्टिय जनता पार्टी (राजपा)ले महाधिवेशन पछि बन्ने पार्टी संरचनाको विद्यान सम्भवत आज टुंगो लगाउने भएको छ । ६ ओटा मधेस केन्द्रीत पार्टीको एकतापछि बनेको उक्त पार्टीमा अहिले ६ जनाको अध्यक्षमण्डल बनाएर आलोपालो अध्यक्ष मण्डलको संयोजक तोक्दै आईरहेको छ । ८ सय...