सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शुक्रबार सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन...
काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन् । सोमबार बिहान नेकपाको सचिवालय बैठक लगत्तै सभापति देउवा एक जना सहयोगी लिएर बालुवाटार पुगेका हुन् । सभापति देउवा रमेश लेखकलाई...