नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खन्डन गरेका छन् । बीपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा महामन्त्री डा. कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको अवगत गराउँदै त्यस्ता तथ्यहीन समाचारका भ्रममा नपर्न आग्रह...
काठमाण्डौ – नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ । सभापतिका लागि कांग्रेसमा शीर्ष नेताहरुबीच प्रतिष्पर्धा नै चलेको छ । अहिले कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहले दाबी गरिरहेका छन् । पछिल्लो समय बिमलेन्द्र निधिको सभापतिमा उठ्ने घोषणले कांग्रेसमा...
काठमाण्डौ – कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका वैदेशिक रोजगारीमा गएका नेपालीहरुको उद्धारमा सरकारले देखाएको उदासिनता तथा जिम्मेवारी बिहीन व्यवहारप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सर्वोच्च अदालतले गएको असार १ मा ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश...
काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन फागुनमा हुने भनिएको छ । कोरोना संक्रमणको कारण तोकिएकै मितिमा महाधिवेशन हुन्छ वा हुँदैन भन्ने कुरा यकिन छैन् । तर, नेताहरु आगामी महाधिवेशनलाई केन्द्रविन्दुमा राखेर दौडधुपमा जुटेका छन् । वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद...
काठमाण्डौ – नेपाली कांग्रेसभित्र अहिले सभापतिका मुख्य दाबेदार वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल हुन् । दुवै नेता यसअघि सभापतिको प्रतिष्पर्धा गरिसकेका हुन् । देउवाले अघिल्लो महाधिवेशनमा पौडेललाई पराजित गरी सभापति बनेका थिए । यसबीच देशको राजनीतिमा धेरै परिवर्तनहरु भइसकेका छन् जसको असर कांग्रेसभित्र पनि परेको...
काठमाण्डौ – नेपाली कांग्रेसमा सधैँ हुने गरेको एउटा बहस हो, युवा पुस्ता नेतृत्वमा कहिले पुग्छन् ? तर यसको जवाफ अहिलेसम्म प्राप्त भएको छैन । अहिले १४ औँ महाधिवेशनको तयारी भइरहँदा युवा पुस्ताहरु नेतृत्वमा पुग्ने प्रयास त गरिरहेका छन्, तर पुरानै पुस्ताको हस्तक्षेप बलियो देखिएको छ । प्रतिनिधिसभा, प्रदेशसभा र...