नेकपा

नेकपाकाे विवाद मिल्याे, महाधिवेशन चैतमा हुने

नेकपाकाे विवाद मिल्याे, महाधिवेशन चैतमा हुने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शुक्रबार सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन...
नीति होइन, नेताहरुको स्वार्थमै टुंगियो नेकपा विवाद

नीति होइन, नेताहरुको स्वार्थमै टुंगियो नेकपा विवाद

काठमाण्डौ – नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले एउटा स्पष्टिकरण जारी गर्यो, बिहीबार । नेकपा विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनबारे नेता नेपालले सार्वजनिकरुपमा आलोचना नगरेको उल्लेख गरियो, त्यसमा। साथै आफ्ना भनाई र अडान पार्टीभित्र मात्र राख्ने नेता नेपालको दाबी सचिवालयमार्फत आयो। पार्टी एकतादेखि नै...
नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने

नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही भदौ १३ गते बस्ने भएको छ । आज भएको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलले सचिवालय बैठक भदौ १३ गते बस्ने निधो गरेको हो । सचिवालय बैठकमा हालै कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ...
नेकपा सचिवालय बैठकबाट कार्यदललाई अनुमोदन

नेकपा सचिवालय बैठकबाट कार्यदललाई अनुमोदन

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकबाट अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले बनाएको कार्यदल अनुमोदन भएको छ । गत शुक्रबार अध्यक्षद्वय अ‍ोली र प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा ६सदस्यीय कार्यदल गठन गरेका थिए । बैठकले कार्यदललाई अनुमोदन गरेको प्रधानमन्त्रीका...
नेकपा सचिवालय बैठक बस्दै

नेकपा सचिवालय बैठक बस्दै

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । दुवै अध्यक्षले सोमबार ९ बजेका लागि सचिवालय बैठक बोलाएका हुन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखा परेको समस्या समाधानका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए ।...
ओली–प्रचण्डबीच यस्तो भयो मौखिक सहमति, लिखित मस्यौदा बनाउन कार्यदल

ओली–प्रचण्डबीच यस्तो भयो मौखिक सहमति, लिखित मस्यौदा बनाउन कार्यदल

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको जारी विवाद अन्त्य हुने दिशातिर मोडिएको छ । बिहीबार र शुक्रबार अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्तापछि सहमतिको मौखिक खाका तयार भएको छ । अध्यक्षद्वयबीच भएको मौखिक सहमतिलाई मूर्त रूप दिन लिखित खाका बनाउने कार्यादेशसहित महासचिव...