सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शुक्रबार सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन...
काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्धयबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । अध्यक्षद्धयबीच कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भैरहेको बुझिएको छ । कार्यदलले शनिबार अध्यक्षद्वयलाई...
काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन् । सोमबार बिहान नेकपाको सचिवालय बैठक लगत्तै सभापति देउवा एक जना सहयोगी लिएर बालुवाटार पुगेका हुन् । सभापति देउवा रमेश लेखकलाई...
काठमाण्डौ – नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका नेपाल र भारतका प्रधानमन्त्रीबीच शनिबार वार्ता भएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार टेलिफोन गर्दै बधाई दिएका थिए । भारतीय विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले स्वतन्त्रता...
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोनवार्ता भएको छ। भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा आज प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच कुराकानी भएको हो । भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार मोदी र ओलीबीच दश मिनेट कुराकानी...