काठमाडौं : चितवनको भरतपुरमा अर्का एकजना कोराना संक्रमित पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर वडा नम्बर छ का ७८ वर्षका पुरुष रहेका छन् । भदौ २ गते संक्रमण पुष्टि भएका उनको छ गतेदेखि उनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । निमोनिया र स्वासप्रस्वासमा समस्या भएको ती पुरुषको...
नेपालमा पछिल्लाे २४ घण्टामा १२२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा...