#आन्दोलित पत्रकारद्वारा प्रेस काउन्सिलमा तालाबन्दी

आन्दोलित पत्रकारद्वारा प्रेस काउन्सिलमा तालाबन्दी, चाबी सञ्चार मन्त्रालयमा बुझाइयाे

आन्दोलित पत्रकारद्वारा प्रेस काउन्सिलमा तालाबन्दी, चाबी सञ्चार मन्त्रालयमा बुझाइयाे

काठमाण्डौं – पत्रपत्रिका वर्गीकरण अपारदर्शी र पक्षपातपूर्ण भएको भन्दै संचारकर्मीहरु प्रेस काउन्सिल नेपालविरुद्ध आन्दोलनमा उत्रिएका छन् । काउन्सिलले हरेक आवमा देशभरबाट प्रकाशित पत्रपत्रिका वर्गीकरण गर्ने क्रममा आर्थिक वर्ष २०७४\०७५ को वर्गीकरण अपारदर्शी र पूर्वाग्रहीपूर्ण गरिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । पत्रकारहरुको केन्द्रीय आन्दोलनको नेतृत्व नेपाल पत्रकार महासंघ पूर्वकेन्द्रीय सदस्य...