खेलकुद

नेइमारको भविष्य अन्यौलमा, बार्सिलोना र रियल मड्रिडको प्रस्ताव अस्वीकृत

एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिड र बार्सिलोनाले ब्राजिलियन फरवार्ड नेयमारलाई अनुबन्ध गर्नका लागि राखेको प्रस्ताव फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अस्विकार गरेको छ । बार्सिलोनाले नेयमारका लागि पीएसजीसामु फिलिपे कोउटिन्हो र १ सय मिलियन युरोको प्रस्ताव राखेको थियो । मिडफिल्डर इभान राकीटिच पनि प्रस्तावमा संलग्न हुने...

बिस्तृत

बार्सिलोनाका मिडफिल्डर कौटिन्हो बार्यन म्युनिख जाने

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर कौटिन्हो बार्यन म्युनिख जाने पक्का भएको छ । दुवै क्लबीच कौटिन्हो अनुबन्धनका लागि सहमति भएको छ । उनी लोनमा यसै सिजन बार्यन जाने छन् । उनलाई किन्न मिल्ने सर्त सहित बार्यनले एक बर्षका लागि लोनमा अनुबन्धन गर्ने टुङ्गो लगाएको हो । २७ बर्षका... बिस्तृत

सिजनको पहिलो खेलमा जित बिहीन च्याम्पियन बार्यन म्युनिख

एजेन्सी – जर्मन बुण्डेस लिगा फुटबलको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु भएको छ । सिजनको पहिलो खेलमा साबिक विजेता बार्यन म्युनिख जित बिहीन भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिख हेर्था बर्लिनसँग २–२ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा २–१ ले पछि परे पनि दोस्रो हाफमा... बिस्तृत

सुरु भयो स्पेनिस ला लिगा फुटबल – बार्सिलोना सिजनको पहिलो खेलमै स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन सुरु भएको छ र साबिक विजेता बार्सिलोनाले खराब सुरुवात गरेको छ। ला लिगा फुटबलको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु भएको हो । सिजनको पहिलो खेलमा साबिक विजेता बार्सिलोना तुलनात्मक रुपमा कमजोर मानिएको टिम एथ्लेटिको बिल्बाओसँग १–० ले पराजित भएको हो ।... बिस्तृत

नेइमारको भविष्य अन्यौलमा, बार्सिलोना र रियल मड्रिडको प्रस्ताव अस्वीकृत

एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिड र बार्सिलोनाले ब्राजिलियन फरवार्ड नेयमारलाई अनुबन्ध गर्नका लागि राखेको प्रस्ताव फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अस्विकार गरेको छ । बार्सिलोनाले नेयमारका लागि पीएसजीसामु फिलिपे कोउटिन्हो र १ सय मिलियन युरोको प्रस्ताव राखेको थियो । मिडफिल्डर इभान राकीटिच पनि प्रस्तावमा संलग्न हुने... बिस्तृत

लिभरपुललाई युरोपेली सुपर कप उपाधि

एजेन्सी – च्याम्पियन्स लिग विजेता लिभरपुलले यस सिजनको युरोपेली सुपर कप जितेको छ । टाइब्रेकरमा युरोपा लिग च्याम्पियन चेल्सीलाई ५-४ ले पराजित गर्दै लिभरपुल च्याम्पियन बनेको हो । त्यसअघि अतिरिक्त समयसम्म लम्बिएको खेल २-२ मा सकिएको थियो । चेल्सीले पहिलो हाफको ३६ औं मिनेटमा अग्रता लिएको थियो । फ्रान्सेली... बिस्तृत

अमेरिकाले भिसा दिएपछि सन्दीपले लेखे यस्तो ट्वीट

काठमाण्डौं – अमेरिकी दुतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई मंगलबार बिहान भिसा दिएको थिएन । लगत्तै उनले आश्चर्यमा परेको भन्दै प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीलाई मेन्सन गरेर ट्वीट गरेका थिए । दूतावासले लामिछानेलाई बिहान साढे ११ बजेतिर भिसा सम्बन्धी निर्णय ‘रिभ्यू’ गर्नका लागि भन्दै पुनः बोलाएको थियो । ‘रिभ्यू’ पछि दूतावासले... बिस्तृत

नेयमारलाई क्लबमा फर्काउन बार्सिलोनाले बनायो यस्तो योजना !

एजेन्सी – पछिल्ला दिनहरूमा ब्राजिलियन स्टार नेयमारको ट्रान्सफरको विषयमा चर्चा छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का २७ वर्षीय नेयमारलाई भित्र्याउन स्पेनिस क्लबद्वय बार्सिलोना र रियल मड्रिड दुवै जुटेका छन् । तर, फ्रान्सको एक रिपोर्टका अनुसार यी दुई क्लबमध्ये नेयमार भित्र्याउने कुरामा बार्सिलोनाले जित्ने जस्तो देखिएको छ... बिस्तृत

सोमपाल कामी आवद्ध टीमले जित्यो ग्लोबल टी – २० क्रिकेट उपाधि

काठमाण्डौं – नेपाली अलराउन्डर सोमपाल कामी आबद्ध टीम विनिपेग हक्सले क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेटको उपाधी जितेको छ । आईतबार राती भएको फाईनलमा विनिपेगले भ्यानकुभर नाइटमाथि सुपर ओभरमा जित निकाल्दै उपाधि चुमेको हो । प्रतियोगितामा कमजोर प्रदर्शन गरेका सोमपाललाई भने टीमले फाईनलमा पनि खेलाएन । पहिलो इनिङमा ब्याटिङ गरेको... बिस्तृत

आर्सनलले जितसहित गर्‍यो सिजनको सुरुवात

लण्डन – आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको सुरुवात जितसहित गरेको छ । लिग अन्तर्गत सिजनको आफ्नो पहिलो खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई १–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको आर्सनलका लागि ५८ औँ मिनेटमा पिएर एमरिकले गरेको गरेको गोल नै... बिस्तृत

५४ वर्षयताकै फराकिलो जितसहित म्यानचेस्टर युनाइटेडले गर्‍यो सिजनको सुरुवात, चेल्सी स्तब्ध

लण्डन – गएको सिजन अपेक्षाकृत प्रदर्शन गर्न नसकेको म्यानचेस्टर युनाइटेडले नयाँ सिजनको सुरुवात भव्य जितसहित गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको यो सिजनको आफ्नो पहिलो खेलमा ओल गुनार सोल्सकेएरको टिम म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि ४–० को जित निकालेको हो । पहिलो हाफमा एक गोल गरेको... बिस्तृत