खेलकुद / मनोरञ्जन

ओमानद्वारा नेपाल ८ विकेटले पराजित

ओमानद्वारा नेपाल ८ विकेटले पराजित

काठमाण्डौं – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तरगतको तेस्रो खेलमा नेपाल ८ विकेटले पराजित भएको छ । नेपालले दिएको २५० रनको लक्ष्य ओमानले ४६.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिंग गरेको ओमानले ४७...
नेपालद्वारा ओमान सामु २५० रनको चुनौती

नेपालद्वारा ओमान सामु २५० रनको चुनौती

काठमाण्डौं – आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तरगत आफ्नो तेस्रो खेलमा नेपालले ओमान सामु २५० रनको चुनौती पेश गरेको छ । कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकको सहयोगमा नेपालले मध्यम स्कोरको चुनौती पेश गरेको हो । मल्लले ७६ बलमा ६ चौका र एक छक्काको सहयोगमा ५६ रन बनाए...
बार्सिलोना र रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनल बाटै बाहिरिए

बार्सिलोना र रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनल बाटै बाहिरिए

काठमाण्डौं – क्याटलन क्लब बार्सिलोना र स्पेनीस जायन्ट रियल म्याड्रिड स्पेनीस नकआउट प्रतियोगिता ‘कोपा डेल रे’ को क्वाटरफाइनल बाटै बाहिरिएका छ्न । बिहिवार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्वाओसँग पराजित हुँदा रियल म्याड्रीडलाई रियल सोसिडाडले पराजित गरेको हो । बार्सिलोना एट्लेटिको बिल्बाओसँग १–० ले पराजित भयो । खेलको अतिरिक्त समयमा...
नेपाली ब्याट्सम्यानले कमजोर प्रदर्शन गर्दा ओमान सँग नेपाल पराजित !

नेपाली ब्याट्सम्यानले कमजोर प्रदर्शन गर्दा ओमान सँग नेपाल पराजित !

काठमाण्डौं – आईसीसी विश्व क्रिकेट लिग- २ अन्तरगतको पहिलो खेलमा नेपाली राष्ट्रिय टिमका ब्याट्सम्यानले कमजोर प्रदर्शन गर्दा नेपाल १८ रनले पराजित भएको छ । १९८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले आफ्ना सम्पूर्ण विकेट गुमाउँदै ४६ ओभर ५ बलमा अलआउट हुँदै १७९ रनमात्रै बनाउन सक्यो । ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र...
नेपालसामु ओमानको कमजोर प्रदर्शन नेपाललाई १९८ रनको लक्ष्य

नेपालसामु ओमानको कमजोर प्रदर्शन नेपाललाई १९८ रनको लक्ष्य

काठमाण्डौं – आईसीसी विश्वकप लिग – २ अन्तरगतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दा ओमान ५० ओभरमा १९७ रनमा सिमित बन्दा नेपालले १९८ रनको बिजयी लक्ष्य पाएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेक ओमान १९९ रनमै समेटिएको हो । त्रिवी क्रिकेट...
क्रीकेटका प्रमुख प्रशिक्षक पटुवालको राजिनामा, सुविधामा थिए असन्तुष्ट

क्रीकेटका प्रमुख प्रशिक्षक पटुवालको राजिनामा, सुविधामा थिए असन्तुष्ट

काठमाण्डौं – नेपाली राष्ट्रिय क्रीकेट टिमका मुख्य प्रशिक्षक उमेश पटुवालले पदबाट राजिनामा दिएका छन । गत जेठदेखि नेपाली क्रीकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका पटुवालले नेपाल सहित अमेरिका र ओमान बिचको त्रिकोणीय शृङ्खला सम्पन्न भएपछि लागू हुने गरी राजीनामा दिएका हुन । पटुवाल प्रशिक्षक नियुक्त हुँदा क्यान निलम्बनमा थियो भने...
क्रीकेटका प्रमुख प्रशिक्षक पटुवालको राजिनामा, सुविधामा थिए असन्तुष्ट

क्रीकेटका प्रमुख प्रशिक्षक पटुवालको राजिनामा, सुविधामा थिए असन्तुष्ट

काठमाण्डौं – नेपाली राष्ट्रिय क्रीकेट टिमका मुख्य प्रशिक्षक उमेश पटुवालले पदबाट राजिनामा दिएका छन । गत जेठदेखि नेपाली क्रीकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका पटुवालले नेपाल सहित अमेरिका र ओमान बिचको त्रिकोणीय शृङ्खला सम्पन्न भएपछि लागू हुने गरी राजीनामा दिएका हुन । पटुवाल प्रशिक्षक नियुक्त हुँदा क्यान निलम्बनमा थियो...
पूर्व मिस नेपाल श्रृंखलाले अर्को वर्ष विवाह गर्ने

पूर्व मिस नेपाल श्रृंखलाले अर्को वर्ष विवाह गर्ने

काठमाण्डौं – पूर्व मिस नेपाल श्रृंखला खतिवडा अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी खतिवडाले आफ्नो सम्बन्ध यसअघि लुकाउँदै आएकी थिईन् । तर, मिडियामा उनीहरुलाई पछ्याउनेको संख्या बढेपछि खतिवडा र बानियाँको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप रहन सकेन् । पछिल्लो समय यी दुईको...
‘युनिभर्सल बोस’ एभरेष्ट प्रीमियर लिग खेल्न नेपाल आउँदै

‘युनिभर्सल बोस’ एभरेष्ट प्रीमियर लिग खेल्न नेपाल आउँदै

काठमाण्डौं – युनिभर्सल बोसका नामले परिचीत विश्व क्रीकेटका एक हस्ती वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रीस गेल एभरेष्ट प्रीमियर लिग खेल्न नेपाल आउने भएका छन । इपिएलको आगामी संस्करणको लागि उनी पोखरा राइनोज सँग आबद्ध भएका छन । आज पत्रकार सम्मेलन नै गरेर पोखरा राइनोजले यसको जानकारी दिएको हो ।...
आस्था राउतलाई ४ दिन हिरासतमा राखिने

आस्था राउतलाई ४ दिन हिरासतमा राखिने

काठमाण्डौं – गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । राउतले सोमबार बिहान...