खेलकुद / मनोरञ्जन

मुम्बई इन्डियन्स विरुद्ध दिल्लीकाे राेमाञ्चक जित

मुम्बई इन्डियन्स विरुद्ध दिल्लीकाे राेमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । दिल्लीको यो तेस्रो जित हो । चेन्नईमा मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर पूरा गरेको हो ।...

बिस्तृत
मलेसियाविरुद्ध नेपाल ६९ रनले विजयी

मलेसियाविरुद्ध नेपाल ६९ रनले विजयी

काठमाडौं : नेपाल शीर्ष स्थानमा रहँदै घरेलु भूमिमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ६९ रनले पराजित गर्दै नेपाल शीर्ष स्थान हासिल गर्दै फाइनल पुगेको हो । नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ...
मुम्बई इन्डियन्स विरुद्ध दिल्लीकाे राेमाञ्चक जित

मुम्बई इन्डियन्स विरुद्ध दिल्लीकाे राेमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । दिल्लीको यो तेस्रो जित हो । चेन्नईमा मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर पूरा गरेको हो ।...
नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित

नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित

काठमाडौं : त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेदरल्यान्ड्सको जितका लागि बेन कुपर...
युरोपियन सुपर लिगको घोषणा, यूईएफए र फिफाले प्रतिबन्ध लगाउने खतरा

युरोपियन सुपर लिगको घोषणा, यूईएफए र फिफाले प्रतिबन्ध लगाउने खतरा

एजेन्सी : युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगिताको घोषणा भएको छ। युरोपका १२ क्लबले आइतबार आफ्नो नेतृत्वमा रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका हुन् । संस्थापक क्लबमा इंग्ल्यान्डको प्रिमियर लिगका सर्वाधिक ६ क्लब रहेका छन् । प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम...
टोटेनहमका मुख्य पशिक्षक मौरिन्हो बर्खास्त

टोटेनहमका मुख्य पशिक्षक मौरिन्हो बर्खास्त

एजेन्सी : इंग्लिस क्लब टोटेनहम हट्स्परले आफ्ना मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई बर्खास्त गरेको छ । प्रिमियर लिगमा उच्च प्रदर्शन गर्न नसकेपछि टोटेनहमले मौरिन्होलाई बर्खास्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । क्लबले सोमबार विज्ञप्ति जारी गर्दै माउरिन्हो उनका प्रशिक्षण टोलकिा सदस्य जोओ साक्रामेन्टो, तुनो सान्तोष, कार्लोस लालित र गाभानी केरार्लाइ जिम्मेवारीबाट...
मलेसियाविरुद्ध नेपाल ९ विकेटले विजयी

मलेसियाविरुद्ध नेपाल ९ विकेटले विजयी

काठमाडौं : त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपालले मलेसियाविरुद्ध सानदार जित हात पारेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको छ । यसअघि नेपाल नेदरल्याण्ड्सविरुद्ध पनि ९ विकेटको विजयी भएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर पाँच बलमा...
बार्सिलाेनाले जित्याे सिजनकै पहिलाे उपाधि

बार्सिलाेनाले जित्याे सिजनकै पहिलाे उपाधि

एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सिलोनाले यस वर्षको ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार राति भएको फाईनल खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४–० ले हरायो । खेलको ५९ मिनेटसम्म गोल गर्न नसकेको बार्साले ६० औं मिनेटमा एन्टोनियो ग्रेजमनमार्फत पहिलो गोल गर्‍यो । यसपछि १२ मिनेटको अन्तरमा बार्साले थप...
नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो, कुशल र आशिफको डेब्यु खेलमै अर्धशतक

नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो, कुशल र आशिफको डेब्यु खेलमै अर्धशतक

काठमाडौं : नेपालले त्रिकोणात्मक अन्तराष्ट्रिय टी २० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३६ रन बनायो । नेदरल्याण्ड्सको स्कोर ११ रन हुँदा नेपालले पहिलो विकेट लिन सफल भयो । उसका...
आईपीएलमा राजस्थान राेयल्सकाे पहिलाे जित

आईपीएलमा राजस्थान राेयल्सकाे पहिलाे जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो। दिल्लीले दिएको १४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो। राजस्थानको जितमा डेभिड...
केक्योशिन कराते IKA च्याम्पियनशिप सम्पन्न

केक्योशिन कराते IKA च्याम्पियनशिप सम्पन्न

  नब बर्ष २०७८ को अवसर पारेर नेपाल क्योकुशिन कराते संघ IKA ले विभिन्न तौल समुहमा नेपाल च्याम्पियनशिप सम्पन्न गरेको छ। काठमान्डौ बिमानस्थलको खुला स्थानमा भएको कार्यक्रममा प्रमुख अथिती खेलकुद मन्त्री दावा लामाले यस्ता किसिमका प्रतियोगिताले खेलाडी हरूमा हौसला बढ्नुका साथै स्वस्थ रहनका लागी सहयाेग हुने र आगामी दिनमा...