समाज

तारकेश्वरमा फेरि बर्डफ्लु

तारकेश्वरमा फेरि बर्डफ्लु

काठमाडौं : काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक डा दयमन्ती श्रेष्ठले जानकारी दिए । यसअघि पनि त्यहाँ बर्डफ्लु रोग देखिएको थियो । यही...
भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा

भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा

बलात्कार पछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित की १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा गरिएको छ । सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक पदम बहादुर थापालाई प्रहरी नायब निरीक्षकमा तथा इलाका प्रहरी कार्यालय राजापुर, बर्दियाका प्रहरी जवान नर बहादुर थापालाई...
पशुपतिनाथको मूल शिवलिंगको जलहरी फेरियो 

पशुपतिनाथको मूल शिवलिंगको जलहरी फेरियो 

पशुपतिनाथको मूल शिवलिंगको जलहरी फेरिएको छ । रणबहादुर शाहले चढाएको चाँदीको जलहरी विभिन्न ठाउँमा फुटेपछि हाल सुनको जलहरीबाट त्यसको प्रतिस्थापना गरिएको हो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको शिवलिंगलाई सुनको जलहरीले ढाकिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथमा सुनको नयाँ जलहरी राख्ने क्रममा भएको क्षमा पूजाको...
गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला

गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला

गोरखा : गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला परेका छन् । बारपाक सुलिकोट १ को बारपाकमा एउटै घर भित्र १ जना पुरुष र २ जना महिला मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको हो । मृत्तक सबैको मुखबाट फिज आएको प्रहरीले जनाएको छ । कार्यालयले...
भागरथी हत्या प्रकरणका अभियुक्त सार्वजनिक

भागरथी हत्या प्रकरणका अभियुक्त सार्वजनिक

बैतडी : भागरथी भट्टको हत्या प्रकरणमा ठुलो सफलता मिलेको नेपाल प्रहरीले दाबी गरेको छ । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरीले यस्तो दाबी गरेको हो । यद्यपि अनुसन्धान भने जारी नै रहेको प्रहरीको भनाइ छ । लामो समय बितिसक्दा पनि भागरथी हत्या...
भारतको उत्तराखण्डमा हिमताल फुट्दा तीन नेपाली बेपत्ता

भारतको उत्तराखण्डमा हिमताल फुट्दा तीन नेपाली बेपत्ता

भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुट्दा तीन नेपाली समेत बेपत्ता भएका छन् । स्थानीय प्रशासनले बेपत्ताको सूचीमा तीन नेपालीको नाम समेत सार्वजनिक गरेको हो । हिमताल फुट्दा आएको बाढीमा दुई सयभन्दा बढी मानिस बेपत्ता भएका भारतीय सञ्चारमाधयमहरुले जनाएका छन् । बाढी गएको क्षेत्रमा धेरै नेपाली नागरिक मजदुरी गर्दै आएकाले...
भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या भएको पुष्टि

भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या भएको पुष्टि

बैतडी : मृतावस्थामा भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्ट आएको छ । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई सोमबार बुझाएको रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ ।   सो रिपोर्टअनुसार भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी...
भारतको बिहारमा बर्दियाकी बालिकाको बलात्कारपछि हत्या

भारतको बिहारमा बर्दियाकी बालिकाको बलात्कारपछि हत्या

काठमाडौं : भारतको बिहारमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ की बालिकाको गत जनवरी २१ मा सामूहिक बलात्कारपछि हत्या भएको हो । बिहारको मोतिहारीको कुन्डुवा चैनपुरमा बालिकाको हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन् । बालिकाको शव जलाएपछि...
स्रोत नखुलेको ४९ लाखसहित दुई जना भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको ४९ लाखसहित दुई जना भारतीय नागरिक पक्राउ

बारा : बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ...
भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

बैतडी : दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जङ्गलमा मृत अवस्थामा शव फेला परेको थियो । चडेपानीका केशब भट्टले अकल्पनीय घटना भएको बताए । गाउँकी...