समाज

भारतले कोरोना खोप अब अरु देशलाई बिक्री नगर्ने

भारतले कोरोना खोप अब अरु देशलाई बिक्री नगर्ने

भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप तत्काल अरु देशलाई नदिने भएको छ । उक्त निर्णयसँगै नेपाललगायतका देशहरु प्रभावित हुने भएका छन् । नेपालले भारतबाट उक्त खोप खरिद गर्दै आएको थियो । थप खोप खरिदका लागि नेपालले भारतीय कम्पनीसित सम्झौता गरेको थियो । अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम...
नाली खन्दा बम फेला पर्‍यो

नाली खन्दा बम फेला पर्‍यो

कैलाली : कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय...
पत्रकार महासंघको निर्वाचन चैत २५ गते, ७ गते कार्यतालिका प्रकाशन

पत्रकार महासंघको निर्वाचन चैत २५ गते, ७ गते कार्यतालिका प्रकाशन

नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । यसअघि अधिवेशन सम्पन्न गरिसकेको महासंघको निर्वाचन चैत २५ गते हुने भएको हो । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको हो ।...
लहानस्थित मालपोत कार्यालयमा विस्फोट गराएको आरोपमा एक जना पक्राउ

लहानस्थित मालपोत कार्यालयमा विस्फोट गराएको आरोपमा एक जना पक्राउ

सिरहा : सिरहाको लहान स्थित मालपोत कार्यालय भवनमा बम विस्फोट गराउने एक जनालाई सोमबार सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मण्डल जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका कार्यकर्ता हुन् । मालपोत कार्यालयमा जडान गरिएको...
मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

मकवानपुर : पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी–६ सुनाचुरीमा रात्रिबस र ट्रक ठक्कर खाई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा थप दश जना घाइते भएका छन् । हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा जाँदै गरेको ना ६...
पत्रकार सुशील शर्माको निधन

पत्रकार सुशील शर्माको निधन

काठमाडौं : पत्रकार सुशील शर्माको निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । ६३ वर्षका शर्माको शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । उनले लामो समय बीबीसीमा काम गरेका थिए । शर्माका श्रीमती र १ छोरा रहेका छन्...
साढे दुई किलो युरेनियमसहित ४ जना पक्राउ

साढे दुई किलो युरेनियमसहित ४ जना पक्राउ

काठमाडौं : विस्फोटक पदार्थमा प्रयोग हुने युरेनियमसहित चार जना पक्राउ परेका छन् । साढे दुई किलोग्राम युरोनियमसहित ४ जना काठमाडौंको बौद्ध क्षेत्रबाट पक्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको हो । युरेनियमसहित पक्राउ परेको यो घटना नेपालमा नै पहिलोपटक भएको एआईजी हरिबहादुर पालले जानकारी दिए...
विद्यालय र पुस्तकालय सहयोगार्थ दोलखा–दिपायल साइकल यात्रा

विद्यालय र पुस्तकालय सहयोगार्थ दोलखा–दिपायल साइकल यात्रा

कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कद्वारा  दोलखामा निर्माणाधीन विद्यालय भवन र डडेल्धुराको पुस्तकालयका लागि रकम संकलन गर्ने उद्देश्यका साथ एक युवाले साइकल यात्रा गर्न लागेका छन्  । दोलखाको राजकुलेश्वर विद्यालय भवन र डडेल्धुराको एक पुस्तकालय भवन निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यले हेल्प नेपाल नेटवर्कको व्यवस्थापनमा साइकलयात्री देवेन्द्र बस्न्यातले दोलखादेखि...
बारामा एक युवकको घाँटी रेटि हत्या

बारामा एक युवकको घाँटी रेटि हत्या

बारा : बाराको निजगढ बजारमा एक जना युवकको घाँटी रेटि हत्या भएको छ । बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । हत्या हुनेमा काले भन्ने रोहित नाम गरेका युवक हुन् । उनको विस्तृत विवरण खुल्न बाँकी...
भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा

भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा

प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । भागरथीको गत माघ २१ गते बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको...