साहित्य

सकारात्मक र सार्थक विविधतामा  “छरिएका सौरभ” – कृति समिक्षा

सकारात्मक र सार्थक विविधतामा “छरिएका सौरभ” – कृति समिक्षा

दिपेन्द्र केशी  बेल्जियमलाई कर्मथलो बनाएर श्रृजनामा तल्लीन मुक्तककार सौरभ कारञ्जितको प्रथम सँग्रह “छरिएका सौरभ” गत २०१५ अगस्तमा प्रकाशित मुक्तक सँग्रह हो । नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेर बेल्जियममा सोही अगस्तमा सम्पन्न प्रथम यूरोपस्तरीय साहित्य सम्मेलनमा सरुभक्त, प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल, श्रीओम रोदन, जीवा लामिछाने, कृष्ण बजगाई, रमेश अधिकारी...

मेरो देउता !

 दीपेन्द्र के.सी. देउता ! मैले तिमीलाई पूजेको मात्रै हो आफू जत्ति जानेको छैन, दुनियाँबाट पिटिएको छु मै बरु आवेशमा तिमीलाई एक लात हानेको छैन । कहाँ, कस्ल,े किन, कसरी भन्छ ? थकित आस्थाको भरिया “दीपेन्द्र” ले तिमीलाई मानेको छैन, बरु भोकै वसेर आफू प्रसाद चढाउँछ तिमीलाई कष्टको पहेली बनेर...

हामी फर्कन्छौं लालबावु महोदय !

 दिपेन्द्र केशी, वेल्जियम। रेमिट्यान्सको लड्डूूले ह्ष्टपुष्ट लाग्ने लालबावुहरु ! डी.भी. र पी.आर.का हल्लाहरु, निजामती हप्कीदप्की र फेरि हल्लाहरुकै सिरक ओढेर निदाउने आदतमा तिमीहरुलाई बिझाउँदैनन् ? करङहरु पियन र कुल्लीहरुका ? लाईनका लाईन हरियो पासपोर्टमा डिपार्टचर हानेर दिनका दिन बाकसभित्रका लाश गन्ने आदत वसेका लालबावुहरु के जिउँदै देश फर्कनु अपराध हो...

पागल बनी देउ

-अनाथ अंकल , बेल्जियम मेरो देशमा बिपदको बादल आको बेला मेरो सन्तान ! भन्दै आमा गुहार माको बेला बागमतीमा एकै पटक सयौ लास जल्दा धर्ती काप्दै प्रलय झै सयौ घर ढल्दा ए नेपाली! जननीको गुहार सुनिदेउ तिम्रो आमा बचाउनलाई पागल बनिदेउ । एउटै हुन हाम्री आमा अन्त कतै छैनन...

श्राप खारेज होस् कजिनी साहेव !

दिपेन्द्र के शी  सती ! कजिनी साहेव ! उठीवास लागेको छ तपाईका साक्षीहरुको । यो वस्तीमा कालो मात्रै ओराल्ने गरी सवै उज्यालो पिएर, डाँडामा ढसमस्स वसेको छ हजुरको श्राप ! घुँडा टेकिसकेका छन् योद्धाहरु कोत, भण्डारखाल, ९० साल हुदै ४५, ५२, २०७२ सम्म आइपुग्दा कोट्याए दुख्छ आफनै घाउ ।...
वलात्कार

वलात्कार

दीपेन्द्र के.सी. जव तिमी ! यो राज्यले तोकेको सवैभन्दा सुरक्षित शहरको अति सुरक्षित गल्लीमा निस्कन्छ्यौ तिमीलाई चियाउँछन आँखाहरु र्याम्पकी अर्धनग्न मोडल क्याटवाककी नवयौवना वा कुनै छाडा चलचित्रकी उत्ताउली नायिकाको विम्वमा । मध्य सडकको जँड्याहा भेट्छयौ उ पनि मादक नजर तेर्साउँछ सडकको माग्ने हेर्छौ उ पनि वासनाको आश गर्छ थोत्रो माइक्रो...

नयाँ बिहानी

दीपेन्द्र के.सी. सहस्र युग बोकेर काँधमा यहाँ अधीर प्रतीक्षा छ मैले खोजेको नयाँ विहानीको । र् एउटा उपक्रम ! आजभन्दा ८५ वर्ष पहिले पनि तगडा दृष्टिमा एकजोडा आँखाहरु र आज पनि पावरदार चश्माभित्रबाट चिहाउने दृष्टिमा खोजेको थियो त्यही बिहानी ! थकित अव ! आफनै बिश्वाससँग हारेर कति खोजिरहन्छ र...
म सुपुत्र यस राष्ट्रको सहकार्यमा वाँच्दछु

म सुपुत्र यस राष्ट्रको सहकार्यमा वाँच्दछु

रामहरी खकुरेल  बगाई पसिना धर्तीमा यो माटो म रङ्गाउँछु , सजाई सपना नयनमा सर्वत्र म छाउँछु । चोखो प्रीत तपाईंको जूनी–जूनी म साँच्दछु , म सुपुत्र यस राष्ट्रको सहकार्यमा  बाँच्दछु ।।   हातमा हात समातेर दिनुछ नयाँ जीवन सकिए दुःखका दिनहरु निराशा एवं निर्धन । कल्पना सजाएर आँखामा मित्रता...
कविता: गाउँ तलको खोला

कविता: गाउँ तलको खोला

डिल्लिराम अम्माईँ  प्रकृति तिम्रो काखमा जहाँ म रहेपनी बाल स्‍मृतिलाई ताजा गराउन बर्षको एक पटक म गाउँ पुग्छु । डाँडा माथि छ मेरो घर डाँडा तल खोला छ खोलाको पानी भित्र एउटा अजङ्गको आवाज छ आवाजमा दर्द छ त्यहाँ पहाडी जिवनको संघर्ष पर्छाँया छ अनेकौ द्वन्दको पिडा छ धर्तिका...
कस्तो विहानी खोजीरहेछौं ?

कस्तो विहानी खोजीरहेछौं ?

कस्तो विहानी खोजीरहेछौं ?  दीपेन्द्र के.सी.,  बेल्जियम । बुद्धको आँगनबाट शान्ति सिक्ने वेला के सिकिरहेछ ? नयाँ पुस्ता !! गुम्बाबाट सहनाई बजाएर युद्धको घोषणा गर्दै स्वागत गर्दछ भोलिलाई लाग्छ ! शान्तिका पाठहरु छापिदैनन् अव छापाखानाहरुमा अन्धो भएको राजनीति लाशहरु गनेर मुचुल्का उठाउन तयार छ परिवर्तनको !! खरानी पारेर मानवीय...