पन्छएर तिमीलाई मबाट टाढा मेरो कुनै प्राप्ति छैन, अनि प्राप्ति पछिको कुनै समाप्ति पनि छैन म जान्दिन स्वर्ग र ब्रम्हालोकका गाथाहरु म बुज्दिन हिटलर र नेपोलियनका कथाहरु म त बीउ उमार्छु बाली सपार्छु सस्यसालिनी धर्तीबाट मलाइ तिमी जागेकोमा आरिस छैन म आफै डुबेकोमा नि रिस छैन, रबाफिलो हुनलाई उन्नतिले...
मैले कहाँ बिर्सिएकी छु र ती लेक पाखाहरुलाई स्वदेशी सुरिला भाकाहरुलाई धाननाच, चण्डीनाच, मारुनी र रोधिघरले सधैंभरी आफूतिर खिंचिरहदा पनि यो दूर देशमा अपरिचित भाषा भेषमा आमाको ममता बचाउदै आएकी छु देशको सहृदयी स्पर्श नै पाएकी छु । हिउँले छ्पक्क छोपिएका गगनचुम्बी शिखरहरुले नदीरुपी अाँसु बगाउँदा त्यही अाँसुबाट मेरा...
बा आउनुहुन्थ्यो र त दशै आउथ्यो या दशैं आंउथ्यो र त बा आउनुहुन्थ्यो ….. गाँउभर ढकमक्कै फुल, अनी बयली खेलेको धान लौ बाकस बोक्ने मान्छे पठाउनु भन्ने खवर, बा’को नाम लेखेको बाकस र केही गुन्टा संगै बा आउनुहुन्थ्यो, आमाको अनुहारमा धपक्क ख़ुशी अनि घरमा दशैँ आउथ्यो … केही हर्कुलसका...
हो र छोरा ? जिउदै जलाए रे तिम्रा साथी हल्ला सुनेको पल्ला घरमा छोरा, डिउटिमा खटिदा बन्दुक दिदैनन र बा ? साथीको सिरमा भाला रोपीदा साञ्चै, टुलुटुलु हेरेर किन बसिस् त बा ? तिम्रा हाकिम्ले बन्दुक दिएर गोली दिएन्न कि सबै दिएर चलाऊने अनुमती दिएन्न कि । हैन भने...
चारदिशा सम्वाददाता। अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटाली (अनेसास ईटाली )ले रोममा भानुजयन्ति मनाएको छ। आदिकवि भानुभक्त आचार्यको २०२ औै जन्मजयन्तिको अवसर पारेर एक साहित्यिक कार्यक्रममा वीच उनले नेपाली साहित्यमा दिएको योगदानको स्मरण गरियो। कार्यक्रममा आदिकवि आचार्यको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै भावपुर्ण श्रद्धान्जली अर्पण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाली...
तारा कंडेल /बेल्जियम ” सुसार तिम्रो गर्न नै मैले पापी भै पाइन गरौला भन्ने मनैमा थियो म त्यहाँ अाइन ” झंझटिलो परदेशको बिबसताले म त्यहाँ मन भएर पनि नआएको कुरा सत्य हो आमा । देबकोटाले मुना मदनमा भनेको माथिको श्लोकले मलाई झस्काइ रहन्छ । म तिम्रो जिर्ण शरिरलाई कर्तब्यको...
आशाले पालुवा हाल्दै, हावासँगै फक्रँदै , जिबनद्विप भित्र त्यो सानो, भरोसा र प्रेरणाको, नयाँ र ताजा मुना हुर्कदै थियो । समयसँग पौँठेजोरी खेल्दै, अमरताको सिढी चढ्दा चढ्दै, सुनौलो कल्पनासँगै, बिरानो माटोमा खेल्दै थियो। आफ्नो श्वास सँगै आवेगबाट हुत्तिँदै हात्ती झैँ आफ्नो ताल, अनी अस्तित्व हुर्किएको ठाउँमा, लयबध्द कबिता बन्दै,...
एकाएकको रहरले मनलाई तरगिंत बनायो । कसैले सानो आवाजले वोलायो, एउटा तर अझकिलो निर्जरपाखातिर स्वरसँगै पुगें । स्वरमा मिठास भएपनि पाखाको शुष्कताले फेरि अतितको सम्झना गरायो । तातो र मन्द शुष्कतालाई मेरो पुरानो बसाईको अतितसँग तुलना गरें । त्यहाँ हरिया पाखामा वसेर मेरो कथा लेख्ने कलमले चराहरुको भाकामा किरणहरु...
चारदिशा संवाददाता। अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटाली च्याप्टर ( अनेसास ईटाली ) को आयोजनामा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष राम भण्डारीको शभापतित्वमा राजधानी रोममा आयोजना गरिएको कार्यक्रममा ईटाली निवासी स्रष्टाहरुले आ-आफ्ना रचनाहरु वाचन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथिको रुपमा निम्त्याइएका ईटालीका लागि नेपाली अवैतनिका...
नारायणी पाण्डे, फ्लोरेन्स, ईटाली। अझैपनि अस्पस्ट छ,किन भयो नाका बन्दि? गरिवलाईनै चोट बढी ,जीवन्सैली भय मन्दी । वर्सौ देखि चलेको छ,हड्ताल् र अनेक् बन्दी चेताएोनी छैन अझै,खै के खालको गरे सन्धी।। केहि दोष छन् नेपालका पाटी अनि राजनिती कार्य कुशल भैदिय त अप्ठेरो हुन्न थियो यती । चुल्हो...