प्रवास

कतारमा श्रीमानको मृत्यु भएपछि ५ महिनाकी गर्भवती टिका लिम्बुले पनि गरिन् आत्महत्या

कतारमा श्रीमानको मृत्यु भएपछि ५ महिनाकी गर्भवती टिका लिम्बुले पनि गरिन् आत्महत्या

काठमाण्डौं – गत आइतबार कतारमा समुद्रमा डुबेर ज्यान गुमाएका नेपाली युवाकी पत्नीले पनि आत्महत्या गरेकी छिन् । कतारमा पौडी खेल्ने क्रममा सामुद्रिक छालले बगाएर धनकुटाका ललित लिम्बुको ज्यान गएको थियो । ललितको मृत्यु भएको खबर पाएपछि मर्माहत भएकी उनकी पत्नी टीका लिम्बूले पनि त्यसको भोलिपल्ट सोमबार झुण्डिएर आत्महत्या गरेको...
एनआरएन बेल्जियमको नेतृत्वमा दुई अगुवाको दाबेदारी एक भएर आउन बेल्जियम बासी नेपालीको आग्रह !

एनआरएन बेल्जियमको नेतृत्वमा दुई अगुवाको दाबेदारी एक भएर आउन बेल्जियम बासी नेपालीको आग्रह !

बेल्जियम – प्रबासमा बसोबास गरिरहेका नेपाली अहिले आगामी नेतृत्व चयनको तरखरमा लागेका छ्न । एनआरएन नेतृत्वमा सधैं चर्चामा रहने बेल्जियमको नेपाली समाज र यसका अगुवाहरु पनि आफ्नो आगामी नेतृत्व चयनमा सकृय रहँदै गर्दा बेल्जियमका नेपाली भने असमन्यस्जसमा परेका छन् । सकारात्मक सोच र सामाजिक कार्यमा सधैं अग्रणी रहने मिलनसार...
प्रवासमा नेपाली मुलका खेलाडिहरुको समरकप, निप्जोम पोर्चुगललाई उपाधी

प्रवासमा नेपाली मुलका खेलाडिहरुको समरकप, निप्जोम पोर्चुगललाई उपाधी

बेल्जियम – युरोपका विभिन्न ठाउँमा छरिएर रहेका खेलाडिहरु बिच मित्रता अभिबृद्वी गर्ने उदेश्यले आयोजना गरिएको सेभेन ए साईड युरोप समर कप फुटबलको उपाधी निप्जोम पोर्चुगलले जितेको छ । एनबिएफसी बेल्जियमको आयोजना अगष्ट ११ देखि संचालित प्रतियोगितामा कुल ११ टिमको सहभागीता रहेको थियो । बेल्जियमका लागि नेपाली राजदुत लोक ब....
कतारको समुद्रमा डुबेर एक नेपालीको मृत्यु

कतारको समुद्रमा डुबेर एक नेपालीको मृत्यु

दोहा – कतारमा एक नेपाली युवाको ज्यान गएको छ। समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा धनकुटाका ललित लिम्बुको निधन भएको हो । लामो समयदेखि कतारलाई कर्मथलो बनाएका लिम्बु सामाजिक काममा निकै सक्रिय थिए । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका लिम्बु दोहामा क्रियाशील...
साईप्रस जनसम्पर्क समितिको सभापतिमा सीता अर्याल सर्बसम्मत निर्वाचित

साईप्रस जनसम्पर्क समितिको सभापतिमा सीता अर्याल सर्बसम्मत निर्वाचित

काठमाण्डौं – नेपाली कांग्रेस निकट प्रबासी नेपाली हरुको संगठन साईप्रस जन सम्पर्क समितिको सभापतिमा सीता अर्याल सर्बसम्मत चयन भएकी छिन । आइतबार सम्पन्न भेलाले सर्बसम्मत रुपमा सत्र सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो । नेपाली कांग्रेसका प्रबक्ता विश्व प्रकाश शर्मा प्रमुख अतिथी रहेको कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा बिरेन्द्र सिंह...
गैर आवासीय नेपाली संघ बेल्जियमको उपाध्यक्षमा घनश्याम काफ्लेको उम्मेदवारी घोषणा !

गैर आवासीय नेपाली संघ बेल्जियमको उपाध्यक्षमा घनश्याम काफ्लेको उम्मेदवारी घोषणा !

सबै बेल्जियम बासी नेपालीको सहयोग पाउने बिश्वास बेल्जियम – गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालका लागी घनश्याम काफ्लेले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । चारदिशा सँग आफ्नो उम्मेदवारी बारे कुरा गर्दै उनले एनआरएनए को मुल मर्म र भावनाको सम्मान गर्दै बेल्जियमको नेपाली समाजलाई एकताबद्ध बनाई एनआरएनएको...
हरि खत्रीलाई निर्बिरोध अध्यक्षमा चयन गर्दै एनआरएन लक्जमबर्गको अधिबेशन सम्पन्न

हरि खत्रीलाई निर्बिरोध अध्यक्षमा चयन गर्दै एनआरएन लक्जमबर्गको अधिबेशन सम्पन्न

काठमाण्डौं – हरि बहादुर खत्रीलाई निर्बिरोध अध्यक्षमा चयन गर्दै एनआरएन लक्जमबर्गको अधिबेशन सम्पन्न भएको छ । आईसीसी उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री के. सी., सचीव जानकी गुरुङ्ग, युरोप संयोजक शिव कुमार बरुवाल, एनआरएन कृषि प्रबर्द्धन समितिका संयोजक युवराज गुरुङ्ग लगायतको सहभागीता रहेको अधिबेशनले आईसीसी सदस्यमा बालकृष्ण सापकोटालाई चयन गरेको...
गैरआवासीय नेपाली संघ युरोपको क्षेत्रीय बैठक इटालिमा

गैरआवासीय नेपाली संघ युरोपको क्षेत्रीय बैठक इटालिमा

रोम–गैरआवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रीय बैठक इटालीको राजधानी रोममा शनिबारदेखि सुरु भएको छ । स्थानीय इर्गिफ होटलमा भएको कार्यक्रम प्रमुख अतिथि तथा न्याय, कानुन तथा संसदीय मामिलामन्त्री भानुवक्त ढकालले उद्घाटन गरे । एनआरएन युरोपका संयोजक शिव बरुवालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विशेष अतिथिको रुपमा काँग्रेस नेता डा शेखर...
एनआरएनए जापानमा प्रतिस्पर्धीहरुबीच दौडधुप

एनआरएनए जापानमा प्रतिस्पर्धीहरुबीच दौडधुप

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वका लागि प्रतिस्पर्धीहरुबीच दौडधुप चलेको छ । एनआरएनए जापानको चुनाव आगामी सेप्टेम्बर ८ तारिखमा हुँदैछ भने जापान अध्यक्षयका लागि चार जनाले उम्मेम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्षमा दाबी गर्नेहरुमा वर्तमान अध्यक्ष टासी वाङ्दी लामा, वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी, उपाध्यक्ष शिवप्रसाद...
अस्ट्रेलियाबाट भाग्न खोजेका नेपाली चालक पक्राउ, पाँच अभियोग दर्ता

अस्ट्रेलियाबाट भाग्न खोजेका नेपाली चालक पक्राउ, पाँच अभियोग दर्ता

एजेन्सी – अस्ट्रेलियामा सवारी दुर्घटना गराई भाग्न खोजेका एक नेपाली सिड्नी शहरमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। न्यू साउथ वेल्स राज्यस्थित कुमा शहरनजिकै अघिल्लो साता भएको दुर्घटनामा दुई नेपाली विद्यार्थीको ज्यान गएको थियो । सोही दुर्घटनामा परेको कारका चालक सागर भट्टराई शुक्रबार पक्राउ परेका हुन् । उनलाई हाल...