प्रवास

एनआरएनए पोर्चुगलमा कांग्रेसको बर्चश्व, अध्यक्षमा गैरे निर्वाचित

एनआरएनए पोर्चुगलमा कांग्रेसको बर्चश्व, अध्यक्षमा गैरे निर्वाचित

काठमाण्डौं – गैर आवासीय नेपाली संघ एनआरएनए राष्ट्रीय समन्वय परिषद् पोर्चुगलको अधिकांश पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । संघको सातौं अधिवेशनमा काग्रेस एक्लै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने नेकपा, आदिवासी जनजाती महासंघ तथा समाजवादी पार्टीले अर्को गठबन्धन बनाएका थिए। आईतवार सम्पन्न निर्वाचनमा अन्तराष्ट्रीय समन्वय परिषद् सदस्यमा...
एनआरएनए जापानको कोषाध्यक्षमा कालिका थापाको उम्मेदवारी

एनआरएनए जापानको कोषाध्यक्षमा कालिका थापाको उम्मेदवारी

काठमाण्डौं – जापानमा एनआरएनएको अधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी दिने क्रम पनि जारी छ । यसैबीच एनआरएनए जापानको कोषाध्यक्ष कालिका थापाले आफू पुनः कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन । थापाले आफ्नो फेसबुकमार्फत विज्ञप्ति जारी गरी उम्मेदवारी घोषणा बारे जानकारी दिँदै उम्मेदवारी घोषणा गरेकी हुन । ‘वर्तमान कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी...
विवाहको कीर्ते कागजात बनाएको अभियोगमा जापानमा दुई नेपाली पक्राउ

विवाहको कीर्ते कागजात बनाएको अभियोगमा जापानमा दुई नेपाली पक्राउ

टोकियो – जापानमा बस्नको लागि जापानी पुरुषसँग विवाह गरेको नक्कली कागजात तयार गर्ने दुई नेपाली पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा लिलबहादुर गुरुङ र नैनकुमारी गुरुङ रहेका छन् । जापानी समाचार संस्था याहुमा प्रकाशित समाचारअनुसार टोकियो मेट्रोपोलिटन प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुई व्यक्ति नेपाली...
तमिलनाडुमा नेपाली छात्रद्वारा आत्महत्या

तमिलनाडुमा नेपाली छात्रद्वारा आत्महत्या

दिल्ली \ इण्डिया टुडे – स्नातकोत्तर तहमा अध्ययनरत २६ वर्षीय एक नेपाली विद्यार्थीले तमिलनाडु कृषि विश्वविद्यालय (टीएनएयू)को छात्रबासमा बिहीबार झुन्डिएर आत्महत्या गरेका छन् । सुरेश नेउपाने नामका ती युवक चितवन जिल्लाका भएको बताइएको छ । उनी झ्यालको ग्रीलमा झुन्डिरहेको अवस्थामा बिहान १ः३० बजे भेटिएका थिए । छात्रबासका अधिकारीहरुले दिएको...
एनआरएन युके निर्वाचन: महिला संयोजकमा क्षमता ढकालको सम्भावना

एनआरएन युके निर्वाचन: महिला संयोजकमा क्षमता ढकालको सम्भावना

काठमाण्डौं – गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतको चुनावको मिति नजिकिदैं गर्दा महिला संयोजकमा क्षमता ढकालको सम्भावना बढी देखीएको छ । निडर र हक्की स्वभाव हुनुले मात्रै हैन बेलायतमा रहेका नेपाली समुदाय माझ स्थापित भै सकेकी ढकालको महिला प्रतिको दृष्ट्रीकोण बदल्ने बेला भएको आबश्यक भएको कुरा ब्यबहारिक रुपमा परिणत गर्ने...
एनआरएनएका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने

एनआरएनएका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने

सिड्नी – गैरआवासीय नेपाली संघका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आगामी निर्वाचनमा एनआरएनए आइसिसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । लामो समयदेखि अस्ट्रेलियालाई कर्मस्थल बनाएर सामाजिक कार्यमा सक्रिय अधिकारीले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकका रूपमा सफलतापूर्वक कार्य सम्पादन गरेको बताउँदै विदेशमा रहेका नेपालीहरूको आवाजलाई देशसम्म र नेपालको समृद्धिको अभियानलाई...
“ईमान्दारिता पहिला, संस्थागत बिकासमा महिला´´ भन्ने नारा सहित एनआरएन महासचिवमा गुरुङको दाबेदारी

“ईमान्दारिता पहिला, संस्थागत बिकासमा महिला´´ भन्ने नारा सहित एनआरएन महासचिवमा गुरुङको दाबेदारी

बेल्जियम – एनआरएन स्थापना काल देखि नै यस अभियानमा जोडिएका सिमित महिला नेतृहरु मध्यकि एक नेतृ तथा एनआरएन बर्तमान कार्यसमितिकि सचीव जानकी गुरुङले आगामी कार्यकालको लागि महासचिव पदको आफू प्रवल दाबेदार रहेको जानकारी दिईन । चारदिशा सँग कुरा गर्दै बेल्जियम कर्मथलो बनाएकी गुरुङले एनआरएन स्थापनाकाल देखि नै आफुले उठाउँदै...
गैर आवासीय नागरिकताको सम्बन्धमा संबिधानमा नै प्रष्ट ब्यबस्था छ, भ्रमको पछि नलाग्न आग्रह: शशी श्रेष्ठ

गैर आवासीय नागरिकताको सम्बन्धमा संबिधानमा नै प्रष्ट ब्यबस्था छ, भ्रमको पछि नलाग्न आग्रह: शशी श्रेष्ठ

बेल्जियम – संसदको राज्य ब्यबस्था एंब शुशासन समितिकि सभापति शशी श्रेष्ठले नेपालको संबिधानले नै गैर आवासीय नेपालीको नागरिकता बारे प्रष्ट ब्यबस्था गरेकोले भ्रमको पछि नलाग्न आग्रह गरेकी छन् । मुलुकी ऐन संशोधन बिधेयक संसदमा बिचाराधिन रहेकै अवस्थामा सम्बन्धित संसदीय समितीको भनाईले गैर आवासीय नेपालीको नागरीता सम्बन्धमा धेरै कुरा प्रष्ट...
एनआरएनए आयरल्याण्डको अध्यक्षमा बसन्त न्यौपानेको उम्मेदवारी

एनआरएनए आयरल्याण्डको अध्यक्षमा बसन्त न्यौपानेको उम्मेदवारी

काठमाण्डौं – एनआरएनए आयरल्याण्डको अध्यक्षमा बसन्त न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । नवौं विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा अहिले विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले धमाधम अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन् । एनआरएनए आएरल्याण्डको राष्ट्रिय महाधिवेशन र कार्यसमिति चयनका लागि१९ अगष्टमा निर्वाचन हुन गइरहेको छ । निर्वाचनलाई ध्यानमा...
कतारको दोहामा एक नेपालीको हत्या, पाँच जना घाइते

कतारको दोहामा एक नेपालीको हत्या, पाँच जना घाइते

भिडभाडयुक्त क्षेत्रमा नजान नेपाली दूतावासको आग्रह काठमाण्डौं – कतारको दोहामा एक नेपाली हत्या भएको छ। यही साउन मंगलबार दोहाथित जैदा पार्कमा नेपालीमाथि सांघातिक आक्रमण भएको दोहास्थित नेपाली राजदूतावासले बुधबार जानकारी दिएको छ। दूतावासका अनुसार घटनामा एकजना नेपालीको मृत्यु भएको छ भने अन्य ५ जना नेपाली घाइते भएका छन्। दूतावासले...