प्रवास

इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

काठमाडौं : नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका...
एनआरएनएभित्र नाटकीय सहमति, सहमति भएका बुंदाहरु मात्रै विशेष महाधिवेशनमा लगिने

एनआरएनएभित्र नाटकीय सहमति, सहमति भएका बुंदाहरु मात्रै विशेष महाधिवेशनमा लगिने

लन्डन : आगामी शनिवार र आइतबार हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) को विशेष केन्द्रिय महाधिवेशनमा विधान संशोधनको साझा प्रस्ताव लिएर जान सहमति जुटेको छ। अधिवेशनमा लैजाने एजेण्डा तय गर्न बुधबार बसेको अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) बैठकमा उपाध्यक्ष मन केसी तथा विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरेले प्रस्तुत...
कोरोना संक्रमणबाट विदेशमा थप दुई नेपालीको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा थप दुई नेपालीको मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायत र दक्षिण अफ्रिकामा एक–एक जनाको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो संगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा तीन सय १९ पुगेको छ...
एनआरएनका बहुसंख्यक  पदाधिकारीहरुले गरे बैठक बहिस्कार, नेतृत्वको चर्को आलोचना

एनआरएनका बहुसंख्यक पदाधिकारीहरुले गरे बैठक बहिस्कार, नेतृत्वको चर्को आलोचना

काठमाडौँ :  गैरआवासीय नेपाली संघ (एनआरएनए) को शनिबार बसेको पदाधिकारी बैठकमा अधिकांश पदाधिकारीहरुले बैठक बहिस्कार गरेर बाहिरिएकाले जनवरी महिनाको अन्तिम साता संघले आयोजना गर्न लागेको विशेष केन्द्रिय महाधिवेशन नै अन्योलमा परेको छ। केन्द्रीय महाधिवेशनमा प्रश्तुत गरिने एजेन्डाबारे सहमति गरेर आइतबार बस्न लागेको आइसीसी बैठकमा पठाउने उद्देश्यले शनिबार पदाधिकारी बैठक...
एनआरएनएले बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्रमन्त्री ज्ञवालीलाई खुला पत्र

एनआरएनएले बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्रमन्त्री ज्ञवालीलाई खुला पत्र

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै ५ जना एनआरएन अभियन्ताहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई एक पत्र लेखेका छन् । चिन्तामणी सापकोटा, आइसीसी सदस्य, स्पेन; शंकर खड्का, आइसीसी सदस्य, संयुक्त राज्य अमेरिका; दिपक शर्मा, आइसीसी सदस्य, अस्ट्रेलिया,  विजय मोक्तान, आइसीसी सदस्य, जर्मनी तथा रोशन थापा,  क्षेत्रीय...
एनआरएनएले नेपाल सरकारलाई नै ढाँटेको खुलासा, आफ्नै निर्णयको पनि उल्लंघन

एनआरएनएले नेपाल सरकारलाई नै ढाँटेको खुलासा, आफ्नै निर्णयको पनि उल्लंघन

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई नै ढाँटेको खुलासा भएको छ । संघको ‘विशेष अन्तर्राष्ट्रिय महाधिवेशन’ गर्ने नाममा संघको नेतृत्वले परराष्ट्र मन्त्रालयको निर्देशन अवज्ञा गरेको र महाधिवेशनका लागि अपनाइने विधिका बारेमा मन्त्रालयमा पेश गरेको प्रतिबद्धता पनि उल्लंघन गरेको पाइएको छ । विशेष महाधिवेशनलाई लिएर २०७७...
पूर्व अध्यक्ष हिराचनको सुझाव : भर्चुअल विधिबाट संघको विशेष अधिवेशन नगरौं

पूर्व अध्यक्ष हिराचनको सुझाव : भर्चुअल विधिबाट संघको विशेष अधिवेशन नगरौं

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष देवमान हिराचनले कोभिड महामारीका बेला हतारिएर भर्चुअल विधिबाट संघको विशेष अधिवेशन नगर्न संघको वर्तमान नेतृत्वलाई सुझाव दिएका छन् । जापानमा बसोबास गर्ने पूर्व अध्यक्ष हिराचनले संघका अध्यक्ष कुमार पन्तसहित पदाधिकारी तथा सबै आइसीसी सदस्यहरुलाई एक इमेल पठाउँदै  भर्चुअल विधिबाट गर्ने...
बहुमत पदाधिकारीले मान्यता नदिएपछि एनआरएनएमा विधान संशोधन पारित गराउने प्रयास विफल

बहुमत पदाधिकारीले मान्यता नदिएपछि एनआरएनएमा विधान संशोधन पारित गराउने प्रयास विफल

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय  कार्यकारी सचिवालय (आइइएस) को बैठकबाट विधान पारित गराउने प्रयास असफल भएको छ । एनआरएनएले निर्माण गरेका विधान समितिहरुलाई बहुमत पदाधिकारीले मान्यता नदिएपछि विधान संशोधन पारित गराउने प्रयास विफल भएको हो । अध्यक्ष पन्त र महासचिव शर्माले  विधान विपरीत समिति निर्माण गरेको भन्दै...
कोरोना महामारीमा विशेष महाधिवेशन गर्न खोज्नु बेमौसमको बाजा : आचार्य (भिडियो सहित)

कोरोना महामारीमा विशेष महाधिवेशन गर्न खोज्नु बेमौसमको बाजा : आचार्य (भिडियो सहित)

लण्डन : गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष तथा सल्लाहकार कुल आचार्यले कोरोना महामारीको मौका छोपेर नेतृत्वले संस्थाको मेरुदण्डमा नै प्रहार गर्न थालेको भन्दै आलोचना गरेका छन् । नवौं महाधिवेशनको म्याण्डेट र विधान विपरीत नेतृत्वले विशेष अधिवेशनका अजेण्डा तयार पारी केही व्यक्तिहरुको इच्छा अनुसार संघलाई चलाउन खोजेको उनको दाबी छ...
प्रतिनिधिसभा पुनर्स्थापना गर्न प्रवासी नेपाली एकता मञ्च युकेको माग

प्रतिनिधिसभा पुनर्स्थापना गर्न प्रवासी नेपाली एकता मञ्च युकेको माग

लन्डन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रवासस्थित संगठन, प्रवासी नेपाली एकता मञ्च युके, ले नेपालमा विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न माग गरेको छ। प्रवासी नेपाली एकता मंच युके राष्ट्रिय कार्यसमितिको कमिटिका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले विभिन्न त्यस्तो माग गरेको हो ।  बैठकको संचालन कमिटिका सचिव सुरेश गौतमले...