प्रवास

सकियो व्यवसायी संघको साधारण सभा

सकियो व्यवसायी संघको साधारण सभा

चारदिशा संवाददाता । १० नोभेम्वर २०१४,  व्रुज नेपाली व्यवसायी संघ वेल्जियमको छौटौं साधारण सभा सोमवार व्रुजमा सम्पन्न भएको छ। नेपाली राजदुतावास वेल्जियमका मिनिष्टर काउन्सेलर कुमार खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यवसायीहरु लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि रहेका मिनिष्टर काउन्सेलर कुमार खरेलले...
सम्झियो अनेसास वेल्जियमले महाकवि देवकोटालाई

सम्झियो अनेसास वेल्जियमले महाकवि देवकोटालाई

नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व महाकवि लक्ष्मि प्रसाद देवकोटाको १०६ ओं जन्म जयन्तिको उपलक्षमा अन्तराष्ट्रिय साहित्य समाज वेल्जियमले कविता वाचन कार्यक्रमको आयोजना गर्यो। एन आर वेल्जियमका महासचिव माधव सापकोटाको आतिथ्यता र  संस्थामा अध्यक्ष दिपेन्द्र के.शी.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वेल्जियममा रहेका साहित्यकारहरुले आ-आफ्नो साहित्यक रचनाहरु वाचन गरेका थिए। कार्यक्रममा साहित्यक...

मोना वेल्जियमले सहयोग गर्यो असहायलाई

चारदिशा सम्वाददाता। म्याग्दी प्रवासी नेपाली संस्था वेल्जियम ( मोना वेल्जियमले ) गरीव तथा असहाय वालवालिकालाई सहयोग गरेको छ। म्याग्दीको  वेनी नगरपालिका पुरीटोल निवासी पुरी परिवारको अरिङ्गालको टोकाइ वाट मृत्यु भएपछि आश्रित परिवार असहाय वनेका थिए। वेल्जियमा वसोवास गरिरहेका म्याग्दी जिल्लाका नेपालीहरुले एकलाख रुपैया आश्रित परिवारलाई वूझाएको म्याग्दि समाजले चारदिशालाई...
व्रसेल्समा विध्वंशात्मक प्रदर्शन, दर्जनौं घाइते

व्रसेल्समा विध्वंशात्मक प्रदर्शन, दर्जनौं घाइते

६ नोभेम्वर, २०१४ व्रसेल्स। चारदिशा सम्वाददाता। नवगठित सरकारले सामाजिक सुरक्षा लगायतका क्षेत्रहरुमा गरिएको वजेट कटौतिको विरोध गर्दै ट्रेडयुनियन संस्थाहरुले विहिवार वेल्जियमको राजधानि व्रसेल्समा आह्वान गरेका विरोध प्रदर्शन विध्वंशकारी वनेको छ। शान्तिपूर्ण विरोध गर्दै  व्रसेल्सको मिडि ट्रेन स्टेशन नजिक भेला भएका प्रदर्शनकारी र प्रहरी वीच भिडन्त हँदा कयौं प्रदर्शनकारी र...
सकियो तमु समाज वेल्जियमको महाधिवेशन , नेतृत्व युवापुस्तामा

सकियो तमु समाज वेल्जियमको महाधिवेशन , नेतृत्व युवापुस्तामा

चारदिशा सम्वाददाता। तमु समाज वेल्जियमको आठौं अधिवेशन अध्यक्ष पदमवहादुर तमु प्रवासीको  अध्यक्षतामा आइतवार  सम्पन्न भएको छ । आदिवासी जनजाति महासंघ वेल्जियमका अध्यक्ष पि.जी.शेर्पाले प्रमुख आतिथ्यमा  दिप प्रज्वलन गरी अधिवेशनको उद्घाटन गरेका थिए भने कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए। साधारण सभामा मन्तव्य व्यक्त...
सहयोग गर्यो नवलपरासी सहायता समाजले फोक्सो विरामीलाई

सहयोग गर्यो नवलपरासी सहायता समाजले फोक्सो विरामीलाई

विष्णु सापकोटा बेल्जियम, ०४ नोभेम्वर । नवलपरासी सहायता समाज बेल्जियम द्वारा बिगत लामो समय देखि बिरामी भै हाल उपचार गराउदै आएकी बिमला बिक लाई प्राकृतिक चिकित्सालय रजहर को उद्घघाटन गर्न आएका प्रधानमन्त्रीसुशील कोइराला मार्फत एक कार्यक्रमका बीच आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । नवलपरासी, रजहर –८ स्थाई घर...
हृदयघातवाट कसरी वच्ने ?

हृदयघातवाट कसरी वच्ने ?

ह्दयाघात  ( हर्टअट्याक) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुख्ने वा स्वासप्रश्वास प्रकृयामा अस्वभाविक रुपले कठिनाइ महशुस भएमा हृदयघातको सम्भावना रहन्छ। शरीरवाट...
नयाँ अन्तराष्ट्रिय विमानस्थल वन्ला त?

नयाँ अन्तराष्ट्रिय विमानस्थल वन्ला त?

मलेसियन लगानीकर्ताले बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं-तराई दु्रतमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि प्रस्ताव राखेका छन् । मलेसियाका पूर्वमन्त्री दातोसेरी उतामा सामी भेल्लुको नेतृत्वमा नेपाल भ्रमणमा आएको लगानीकर्ताहरुको टोलीले शुक्रबार अर्थमन्त्री डा. रामशरण महतसँग भेट गरी लगानीको प्रस्ताव राखेका हुन् । सरकारी अधिकारीसहित आएको...
मनायो हाम्रो क्लवले तिहार भेटघाट

मनायो हाम्रो क्लवले तिहार भेटघाट

चारदिशा संवाददाता,ब्रुज, २९ अक्टोबर। यसै हप्ता २७ अक्टोबरमा “हाम्रो क्लब” ले ब्रुजमा महाकवि लक्ष्मी प्रशाद देवकोटालाई सम्झदै तिहार भेटघाट तथा शुभ- कामना आदान प्रदान र देउसी भैलो कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गरेका छ्न। बेलुकी ७ बजेबाट सुरुभएको उक्त प्रोग्राम सस्थाका सदस्यहरुद्वय सामना राउत तथा सनोज रिजालले सन्चालन...
वेल्जियममा गरियो म्ह: पुजा

वेल्जियममा गरियो म्ह: पुजा

नेवारी समुदायमा मनाईले म्ह : पुजा वेल्जियमको व्रुजमा शुक्रवार सम्पन्न भएको छ। नयाँ नेवारी वर्षको प्रारम्भ हुने दिन आफैलाई पुजा गरेर मनाइले पर्वमा वेल्जियमका अन्य समुदायका व्यक्तिहरु पनि सहभागि भए। वेल्जियमको व्रसेल्स, एन्टरपेन, लूभेन, व्रुज, ओस्टन्ड लगायतका शहरवाट सहभागीहरु व्रुज आइ सामुहिक रुपले पुजामा सरीक भएका थिए। कार्यक्रमलाई थप रोचक...