काठमाडौं : गैरआवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रका लागि कम्तीमा एक करोड रुपैयाँ सहयोग जुटाउने उद्देश्यले अर्थ संकलन अभियान शुरु गरेको छ । उक्त रकम आविष्कार केन्द्रमा अत्यावश्यक ठानिएको फलाम तथा स्टील काट्ने लेजर मेशिन खरिदका लागि खर्च गरिने छ । गत शनिवार गैरआवासीय नेपाली संघले राखेको ‘मेक इन...
लन्डन : अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले आफ्ना छोरा पुकास गिरीको जन्मदिनको अवसर पारेर अल्डरशटस्थित शिव मन्दिरलाई ३५ सय पाउण्ड सहयोग गरेका छन् । उक्त मन्दिरका ट्रस्टी समेत रहेका गिरीले अहिलेसम्म मन्दिर निर्माणका लागि १० हजार पाँच सय पाउण्ड ( झन्डै १७ लाख नेपाली रुपैयाँ) सहयोग गरिसकेका छन्...
दक्षिण कोरिया : दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुशी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने नियम यहाँको श्रम...
लेगोस, नाइजेरिया : गैरआवासीय नेपाली संघको दोश्रो मोबाइल ब्लड बैंक बस परियोजनाका लागि अफ्रिकाका प्रख्यात उद्योगपति डा. सुधीर रुपारेलियाले रु दुई लाख पचास हजार बराबर सहयोग गरेका छन्। एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार युगान्डाका उद्योगपति डाक्टर रुपारेलिया पूर्वी अफ्रिकाकै सबैभन्दा धनी व्यक्ति हुन् भने युगान्डाका लागि नेपालको मानार्थ...
लन्डन (जीएनएन) : बेलायतमा नेपाली मूलका एक ९ वर्षीय बालकले साइक्लिङ्ग गरेर नेपालको एक ग्रामीण विद्यालयका लागि सहयोग संकलन गर्न लागेका छन् । बेलायतको बेक्स्लीमा आफ्ना माता, पितासंग बसी रहेका अमोल न्यौपानेले आफ्नो दशौँ जन्मदिनको अवसर पारेर २ महिना भित्र १,००० किलोमिटर साइकल चलाएर सहयोग रकम संकलन गर्न लागेको जीएनएनलाई...
सउल : दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने भएको छ । विशेषगरी कोभिड–१९ का कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्किने अवस्था...
लण्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत टेलि–हेल्थ सेवा शुक्रबार (१२ फेब्रुअरी) देखि शुरू गरिएको छ । सो टेलि–हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मूलका कुनै पनि व्यक्तिले लाभ लिन सक्ने छन् । उनीहरुले अनलाइनमार्फत...
लण्डन : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता बेलायतमा ३ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको...
लन्डन (जीएनएन) : गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष केन्द्रिय महाधिवेशनले प्रस्तावित विधान संशोधन विस्तृत छलफल पछि सर्वसम्मतिले पारित गरेको छ । संघको शनिवार बिहान उद्घाटन समारोह सकिए लगत्तै शुरु भएको सत्रमा उपाध्यक्ष मन केसी तथा पूर्वप्रवक्ता भूषण घिमिरेले साझा सहमतिको आधारमा प्रस्तुत गरेको संशोधन प्रस्ताव माथि राष्ट्रिय समन्वय परिषद...
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसा योग्य रहेको बताएका छन् । गैरआवाासीय नेपाली संघको विशेष साधारणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताएका हुन् । मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका...