प्रवास

हृदयघातवाट कसरी वच्ने ?

हृदयघातवाट कसरी वच्ने ?

ह्दयाघात  ( हर्टअट्याक) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुख्ने वा स्वासप्रश्वास प्रकृयामा अस्वभाविक रुपले कठिनाइ महशुस भएमा हृदयघातको सम्भावना रहन्छ। शरीरवाट...
नयाँ अन्तराष्ट्रिय विमानस्थल वन्ला त?

नयाँ अन्तराष्ट्रिय विमानस्थल वन्ला त?

मलेसियन लगानीकर्ताले बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं-तराई दु्रतमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि प्रस्ताव राखेका छन् । मलेसियाका पूर्वमन्त्री दातोसेरी उतामा सामी भेल्लुको नेतृत्वमा नेपाल भ्रमणमा आएको लगानीकर्ताहरुको टोलीले शुक्रबार अर्थमन्त्री डा. रामशरण महतसँग भेट गरी लगानीको प्रस्ताव राखेका हुन् । सरकारी अधिकारीसहित आएको...
मनायो हाम्रो क्लवले तिहार भेटघाट

मनायो हाम्रो क्लवले तिहार भेटघाट

चारदिशा संवाददाता,ब्रुज, २९ अक्टोबर। यसै हप्ता २७ अक्टोबरमा “हाम्रो क्लब” ले ब्रुजमा महाकवि लक्ष्मी प्रशाद देवकोटालाई सम्झदै तिहार भेटघाट तथा शुभ- कामना आदान प्रदान र देउसी भैलो कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गरेका छ्न। बेलुकी ७ बजेबाट सुरुभएको उक्त प्रोग्राम सस्थाका सदस्यहरुद्वय सामना राउत तथा सनोज रिजालले सन्चालन...
वेल्जियममा गरियो म्ह: पुजा

वेल्जियममा गरियो म्ह: पुजा

नेवारी समुदायमा मनाईले म्ह : पुजा वेल्जियमको व्रुजमा शुक्रवार सम्पन्न भएको छ। नयाँ नेवारी वर्षको प्रारम्भ हुने दिन आफैलाई पुजा गरेर मनाइले पर्वमा वेल्जियमका अन्य समुदायका व्यक्तिहरु पनि सहभागि भए। वेल्जियमको व्रसेल्स, एन्टरपेन, लूभेन, व्रुज, ओस्टन्ड लगायतका शहरवाट सहभागीहरु व्रुज आइ सामुहिक रुपले पुजामा सरीक भएका थिए। कार्यक्रमलाई थप रोचक...
व्रुजवासी नेपाली युवाहरुले खोले ” हाम्रो क्लव”

व्रुजवासी नेपाली युवाहरुले खोले ” हाम्रो क्लव”

चारदिशा संवाददाता। बेल्जियमको ब्रुजमा बसोबास गरिरहेका नेपाली युवाहरुको सक्रियतामा “हाम्रो क्लब” नामक संस्था स्थापना भएको छ । बेल्जियममा रहेका बिभिन्न नेपाली तथा बेल्जिक संघ संस्था संग समन्वय गर्दै नेपाली भाषा साहित्य, संस्कृती र स्वस्थ जीवनशैली विकास गर्ने लक्ष्यका साथ संस्था स्थापना गरिएको युवाहरूले बताए । संस्थाको अध्यक्ष रमेश कंडेल...
कलाकार संघले मनायो देउशी भैलो

कलाकार संघले मनायो देउशी भैलो

वेल्जियमलाई सानो नेपाल नै भनिदिए हुन्छ। यहाँ राजनैतिक, सामाजिक, व्यवसायिक र सांस्कृतिक विशेषता झल्काउने गतिविधिमा प्रशस्त हुने गर्छन्। नेपाली राजनैतिक दलका कोही नेताहरु आइपुग्यो भने कुने न कुनै कार्यक्रम वनिहाल्छ। कुनै व्यवसायिक व्यक्ति वेल्जियम टेक्यो भने स-सानो समुहमा नै भएपनि भेटघाटको चाँजोपाँजो मिलाउन कुनै कठिनाइ रहँदैन। त्यसको अलावा अर्को...
बेलायतको स्थानीय समुदायसँग घुलमिल हुन फुटबल

बेलायतको स्थानीय समुदायसँग घुलमिल हुन फुटबल

नविन पोखरेल, लण्डन। त्यो त्यही बेलायती वस्ती हो, जहाँ स्थानीयसँग नेपाली समुदायको बेमेल थियो । मन्त्री नै आफ्नो क्षेत्रमा नेपाली जनसंख्या बढेर समस्या थपिएको शिकायत गर्थे प्रधानमन्त्री डेभिड क्यामरुनसमक्ष । स्थानीय युवा नारा जुलुसमा निस्कने माहोल बन्यो, नेपाली देखेपछि कुटपिट र जाइलाग्ने वातावरण पनि । अहिले परिस्थितिले कोल्टे फेरेको...
वेल्जियममा पनि इवोला भाइरस देखिएको आशंका

वेल्जियममा पनि इवोला भाइरस देखिएको आशंका

चारदिशा सम्वाददाता। वेल्जियममा इवोला महामारी शुरु भएदेखि तेस्रोपटक शंकास्पद विरामी फेला परेका छन्।पहिलो दुई विरामीलाई शंकाको घेरामा राख्दै उपचार गरीएकोमा अन्तत ईवोला संक्रमित नभएको प्रमाणित भएको थियो। हाल इवोला संक्रमित आशंका गरिएका व्यक्ति अक्टुवरको पहिलो हप्ता गिनेवाट फर्केका थिए।वेल्जियम आए लगत्तै विरामी परेका उनलाई १३ अक्टुवरमा व्रसेल्सको सेन्ट पिटर्स...

हिन्दूराष्ट्र कायम गराउने अभियानमा वेल्जियमवासी नेपालीहरु

चारदिशा संवाददाता । नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग वढिरहेको सन्दर्भमा वेल्जियम निवासी केही नेपालीहरुले सहयोग समिति वनाएर अगाडि वढ्ने निर्णय गरेका छन्। आइतवार वेल्जियमको लुभेनमा आयोजना गरिएको छलफल कार्यक्रममा सहभागीहरुले आगामी संविधानमा नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्ने आवाज उठाउने भएका छन्।  नेपालमा भैरहेको विविध कार्यक्रमलाई ऐक्यवद्धता जनाउन विनोद धितालको...
राजदूतावासले दियो बडादशैंको शुभकामना

राजदूतावासले दियो बडादशैंको शुभकामना

नेपालीहरुको महान चाड विजयादशमीको उपलक्षमा नेपाली राजदूतावास व्रसेल्सले शुभकामना वक्तव्य प्रकाशित गरेको छ।दूतावासले वेल्जियम, नेदरल्याण्ड र लक्जम्वर्गमा रहेका नेपालीहरुलाई वडा दशैंको शुभकामना व्यक्त गर्दै यस पर्वले नेपालीहरुवीच सद्भाव र सहयोगात्मक भावनाको विकास हुने विश्वास लिएको छ। विगतका वर्षहरुमा वडा दशैंको अवसरमा राजदूतावासले ‘रिसेप्सन’ दिने गरेको भएतापनि विगत दुई वर्षदेखि...