प्रवास

वेल्जियममा विद्यार्थीहरु  पनि विरोधमा उत्रिए

वेल्जियममा विद्यार्थीहरु पनि विरोधमा उत्रिए

चारदिशा सम्वाददाता। व्रसेल्स, १८ नोभेम्वर २०१४ उच्च शिक्षामा सवैको पहुँच हुनेपर्ने माग गर्दै वेल्जियमका विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। सोमवार व्रसेल्स, नाम्युर, मोन्स, लिएज, लुभेन र एन्टरपेनका शहरमा  प्रदर्शन गरेका विद्यार्थीहरुले उच्च शिक्षा महँगो भएको र त्यसमाथि  सरकारले शुल्क वृद्धि गर्न लागेकोमा विरोध जनाएका हुन् । सोमवार व्रसेल्स वालोनिको शिक्षामन्त्री...
यूनिभर्सिटिको सपना छोड्नुुस्, प्लम्वर वन्नोस्

यूनिभर्सिटिको सपना छोड्नुुस्, प्लम्वर वन्नोस्

आजकलको समयमा हातले गरिने कामहरुको माग वढ्न थालेको छ। विद्यालको पढाइ सकेर विश्वविद्यालयहरुमा अध्ययन गर्नेले भन्दा प्लम्वर व्यवसाय गर्नेको व्यवसाय स्वतन्त्र, सुरक्षित र वढि खोजिन थालेको छ। यूरोपमा मात्र होइन, अमेरीकि वजारमा पनि प्राविधिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले रोजगारी सहजै पाउने गरेका छन्। विगत दश वर्षको तथ्याङ्क हेर्ने हो...
श्रद्धान्जली दिन इपर पुगे नेपालीहरु

श्रद्धान्जली दिन इपर पुगे नेपालीहरु

प्रत्येक वर्ष झैं यो वर्ष पनि वेल्जियमस्थित नेपाली समुदाय इपर पुगे।  प्रथम विश्वयुद्धमा वीरगती प्राप्त गरेका गोर्खा सैनिकहरू प्रति श्रद्धान्जलि अर्पण गर्न नेपालीहरु इपर स्थित सहिद स्मारक पुगेका हुन्। ११ नोभेम्वरका दिन पहिलो विश्व युद्ध विधिवत रुपले शान्ति सम्झ्यौत गरेको दिन गोर्खा सैनिकको संझनामा इपरमा नेपालीहरु जम्माहुने गरेका छन्।...
यूरो नेपाल दोश्रो जुनियर फुटवल  प्रतियोगिता सम्पन्न

यूरो नेपाल दोश्रो जुनियर फुटवल प्रतियोगिता सम्पन्न

चारदिशा सम्वाददाता । यूरो नेपाल खेलकुद संघले दोशो जुनियर फूटवल प्रतियोगिता सम्पन्न गरेको छ। वेल्जियमको एन्टरपेन शहरस्थित सिनपोर्टमा आइतवार भएको कार्यक्रममा एफ सी एभरेष्ट प्रथम, एनवी जुनियर टिम द्वितीय र जुनीयर टिम तृतीय भएका थिए। कार्यक्रमको समुद्धाटन नेपाली राजदुतावास वेल्जियमका द्वीतिय सचिव लक्ष्मण खलालले गरेका थिए। कार्यक्रममा एनआएएनका पदाधिकारीहरु,...
सकियो व्यवसायी संघको साधारण सभा

सकियो व्यवसायी संघको साधारण सभा

चारदिशा संवाददाता । १० नोभेम्वर २०१४,  व्रुज नेपाली व्यवसायी संघ वेल्जियमको छौटौं साधारण सभा सोमवार व्रुजमा सम्पन्न भएको छ। नेपाली राजदुतावास वेल्जियमका मिनिष्टर काउन्सेलर कुमार खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यवसायीहरु लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि रहेका मिनिष्टर काउन्सेलर कुमार खरेलले...
सम्झियो अनेसास वेल्जियमले महाकवि देवकोटालाई

सम्झियो अनेसास वेल्जियमले महाकवि देवकोटालाई

नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व महाकवि लक्ष्मि प्रसाद देवकोटाको १०६ ओं जन्म जयन्तिको उपलक्षमा अन्तराष्ट्रिय साहित्य समाज वेल्जियमले कविता वाचन कार्यक्रमको आयोजना गर्यो। एन आर वेल्जियमका महासचिव माधव सापकोटाको आतिथ्यता र  संस्थामा अध्यक्ष दिपेन्द्र के.शी.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वेल्जियममा रहेका साहित्यकारहरुले आ-आफ्नो साहित्यक रचनाहरु वाचन गरेका थिए। कार्यक्रममा साहित्यक...

मोना वेल्जियमले सहयोग गर्यो असहायलाई

चारदिशा सम्वाददाता। म्याग्दी प्रवासी नेपाली संस्था वेल्जियम ( मोना वेल्जियमले ) गरीव तथा असहाय वालवालिकालाई सहयोग गरेको छ। म्याग्दीको  वेनी नगरपालिका पुरीटोल निवासी पुरी परिवारको अरिङ्गालको टोकाइ वाट मृत्यु भएपछि आश्रित परिवार असहाय वनेका थिए। वेल्जियमा वसोवास गरिरहेका म्याग्दी जिल्लाका नेपालीहरुले एकलाख रुपैया आश्रित परिवारलाई वूझाएको म्याग्दि समाजले चारदिशालाई...
व्रसेल्समा विध्वंशात्मक प्रदर्शन, दर्जनौं घाइते

व्रसेल्समा विध्वंशात्मक प्रदर्शन, दर्जनौं घाइते

६ नोभेम्वर, २०१४ व्रसेल्स। चारदिशा सम्वाददाता। नवगठित सरकारले सामाजिक सुरक्षा लगायतका क्षेत्रहरुमा गरिएको वजेट कटौतिको विरोध गर्दै ट्रेडयुनियन संस्थाहरुले विहिवार वेल्जियमको राजधानि व्रसेल्समा आह्वान गरेका विरोध प्रदर्शन विध्वंशकारी वनेको छ। शान्तिपूर्ण विरोध गर्दै  व्रसेल्सको मिडि ट्रेन स्टेशन नजिक भेला भएका प्रदर्शनकारी र प्रहरी वीच भिडन्त हँदा कयौं प्रदर्शनकारी र...
सकियो तमु समाज वेल्जियमको महाधिवेशन , नेतृत्व युवापुस्तामा

सकियो तमु समाज वेल्जियमको महाधिवेशन , नेतृत्व युवापुस्तामा

चारदिशा सम्वाददाता। तमु समाज वेल्जियमको आठौं अधिवेशन अध्यक्ष पदमवहादुर तमु प्रवासीको  अध्यक्षतामा आइतवार  सम्पन्न भएको छ । आदिवासी जनजाति महासंघ वेल्जियमका अध्यक्ष पि.जी.शेर्पाले प्रमुख आतिथ्यमा  दिप प्रज्वलन गरी अधिवेशनको उद्घाटन गरेका थिए भने कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए। साधारण सभामा मन्तव्य व्यक्त...
सहयोग गर्यो नवलपरासी सहायता समाजले फोक्सो विरामीलाई

सहयोग गर्यो नवलपरासी सहायता समाजले फोक्सो विरामीलाई

विष्णु सापकोटा बेल्जियम, ०४ नोभेम्वर । नवलपरासी सहायता समाज बेल्जियम द्वारा बिगत लामो समय देखि बिरामी भै हाल उपचार गराउदै आएकी बिमला बिक लाई प्राकृतिक चिकित्सालय रजहर को उद्घघाटन गर्न आएका प्रधानमन्त्रीसुशील कोइराला मार्फत एक कार्यक्रमका बीच आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । नवलपरासी, रजहर –८ स्थाई घर...