प्रवास

एनआरएनए पोर्चुगलमा कांग्रेसको बर्चश्व, अध्यक्षमा गैरे निर्वाचित

काठमाण्डौं – गैर आवासीय नेपाली संघ एनआरएनए राष्ट्रीय समन्वय परिषद् पोर्चुगलको अधिकांश पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । संघको सातौं अधिवेशनमा काग्रेस एक्लै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने नेकपा, आदिवासी जनजाती महासंघ तथा समाजवादी पार्टीले अर्को गठबन्धन बनाएका थिए। आईतवार सम्पन्न निर्वाचनमा अन्तराष्ट्रीय समन्वय परिषद् सदस्यमा...

बिस्तृत

एनआरएनए केन्द्रिय सचिवमा अमेरिका क्षेत्रीय संयोजक गौरी जोशीले उम्मेदवारी दिँदै

काठमाण्डौं – गैरआवासीय नेपाली संघ (एनआरएनए/आईसीसी) सचिवमा अमेरिकाबाट गौरी जोशीले उम्मेदवारी दिने भएका छन् । संघको अमेरिका क्षेत्रीय संयोजकसमेत रहेका जोशीले संस्थालाई थप गतिशील बनाउन भन्दै सचिवमा पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनएको विभिन्न पदमा रहेर काम गरिसकेकोले आफू एनआरएनए अभियानबाट बाहिर जान नसक्ने बताउँदै भोगेको अनुभवलाई एक... बिस्तृत

गैर आवासीय नेपाली संघ, मकाउको अध्यक्षमा गुरुङ विजयी

काठमाण्डौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा पूर्ण बहादुर गुरुङ व्जियी भएका छन् । एनआरएनए मकाउको छैटौँ महाधिवेशनमा ९ बुँदे घोषणा पत्रसहित आफ्नो उम्मेद्वारी दिएका तत्कालिन महासचिव गुरुङ अध्यक्षमा विजयी भएका हुन्। महाधिवेशनबाट आईसीसी सदस्यमा मंगल बहादुर राई विजयी भएका छन् भने एनआरएनए मकाउको उपाध्यक्षमा रत्नमणि राई,... बिस्तृत

एनआरएनएको अहिलेसम्म २९ मुलुकमा महाधिवेशन सकियो

अध्यक्ष र महासचिवको नामसहित काठमाण्डौं – २ महिनापछि अक्टोबर १५ देखि १८ तारिखसम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव हुँदैछ। यतिवेला नवौँ विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने दुई महिनापछिको चुनावको गर्मी निकै बढेको छ। सम्मेलनको मिति नजिकिँदै गर्दा विभिन्न मुलुकमा रहेका संघका एनसीसीहरुले महाधिवेशन गर्दे धमाधम नयाँ... बिस्तृत

एनआरएनए स्पेन अध्यक्षमा पेशल कोइरालाको उम्मेद्वारी

बार्सिलोना – सदस्य कोषाध्यक्ष हुँदै उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका पेशल कोइरालाले आगामी कार्यकालका लागि एनआरएनए स्पेन अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्। कोइरालाले गैर आवाशीय नेपाली संघ स्पेनमा बीगत लामो समयदेखि लगातार सदस्य (२०१३–२०१५), कोषाध्यक्ष (२०१५–२०१७), उपाध्यक्ष (२०१७–२०१९) मा रही पदीय जिम्मेवारी वहन गरिसकेका छन्। सरल, सहयोगी र समाज सेवालाई... बिस्तृत

एनआरएनए पोर्चुगलमा कांग्रेसको बर्चश्व, अध्यक्षमा गैरे निर्वाचित

काठमाण्डौं – गैर आवासीय नेपाली संघ एनआरएनए राष्ट्रीय समन्वय परिषद् पोर्चुगलको अधिकांश पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । संघको सातौं अधिवेशनमा काग्रेस एक्लै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने नेकपा, आदिवासी जनजाती महासंघ तथा समाजवादी पार्टीले अर्को गठबन्धन बनाएका थिए। आईतवार सम्पन्न निर्वाचनमा अन्तराष्ट्रीय समन्वय परिषद् सदस्यमा... बिस्तृत

एनआरएनए जापानको कोषाध्यक्षमा कालिका थापाको उम्मेदवारी

काठमाण्डौं – जापानमा एनआरएनएको अधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी दिने क्रम पनि जारी छ । यसैबीच एनआरएनए जापानको कोषाध्यक्ष कालिका थापाले आफू पुनः कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन । थापाले आफ्नो फेसबुकमार्फत विज्ञप्ति जारी गरी उम्मेदवारी घोषणा बारे जानकारी दिँदै उम्मेदवारी घोषणा गरेकी हुन । ‘वर्तमान कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी... बिस्तृत

विवाहको कीर्ते कागजात बनाएको अभियोगमा जापानमा दुई नेपाली पक्राउ

टोकियो – जापानमा बस्नको लागि जापानी पुरुषसँग विवाह गरेको नक्कली कागजात तयार गर्ने दुई नेपाली पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा लिलबहादुर गुरुङ र नैनकुमारी गुरुङ रहेका छन् । जापानी समाचार संस्था याहुमा प्रकाशित समाचारअनुसार टोकियो मेट्रोपोलिटन प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुई व्यक्ति नेपाली... बिस्तृत

तमिलनाडुमा नेपाली छात्रद्वारा आत्महत्या

दिल्ली \ इण्डिया टुडे – स्नातकोत्तर तहमा अध्ययनरत २६ वर्षीय एक नेपाली विद्यार्थीले तमिलनाडु कृषि विश्वविद्यालय (टीएनएयू)को छात्रबासमा बिहीबार झुन्डिएर आत्महत्या गरेका छन् । सुरेश नेउपाने नामका ती युवक चितवन जिल्लाका भएको बताइएको छ । उनी झ्यालको ग्रीलमा झुन्डिरहेको अवस्थामा बिहान १ः३० बजे भेटिएका थिए । छात्रबासका अधिकारीहरुले दिएको... बिस्तृत

एनआरएन युके निर्वाचन: महिला संयोजकमा क्षमता ढकालको सम्भावना

काठमाण्डौं – गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतको चुनावको मिति नजिकिदैं गर्दा महिला संयोजकमा क्षमता ढकालको सम्भावना बढी देखीएको छ । निडर र हक्की स्वभाव हुनुले मात्रै हैन बेलायतमा रहेका नेपाली समुदाय माझ स्थापित भै सकेकी ढकालको महिला प्रतिको दृष्ट्रीकोण बदल्ने बेला भएको आबश्यक भएको कुरा ब्यबहारिक रुपमा परिणत गर्ने... बिस्तृत

एनआरएनएका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने

सिड्नी – गैरआवासीय नेपाली संघका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आगामी निर्वाचनमा एनआरएनए आइसिसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । लामो समयदेखि अस्ट्रेलियालाई कर्मस्थल बनाएर सामाजिक कार्यमा सक्रिय अधिकारीले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकका रूपमा सफलतापूर्वक कार्य सम्पादन गरेको बताउँदै विदेशमा रहेका नेपालीहरूको आवाजलाई देशसम्म र नेपालको समृद्धिको अभियानलाई... बिस्तृत