राजनिति

शाेक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

१४ जना पूर्व तथा बहालवाला सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते दिउँसो १ बजे बस्ने छ ।  बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा...

बिस्तृत
भारतीय स्वतन्त्रता दिवसमा नेपाललाई उपहार

भारतीय स्वतन्त्रता दिवसमा नेपाललाई उपहार

काठमाडौं, ३० साउन । भारतले आफ्नो ६९ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका परोपकारी संस्थालाई ४० वटा एम्बुलेन्स, आठ वटा बस र ४५ वटा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप पुस्तक प्रदान गरेको छ । यहाँस्थित भारतीय राजदूतावासमा आज आयोजित विशेष समारोहमा नेपालका लागि भारतका राजदूत रणजीत रायले ३३ जिल्लामा सक्रिय ती संस्थाका...
देश टुक्र्याउँछु भन्‍नेहरू लखेटिए

देश टुक्र्याउँछु भन्‍नेहरू लखेटिए

काठमाडौं, ३० साउन । देश टुक्र्याउँछु भन्दै बुधबार थरुहटको एउटा कार्यक्रममा धम्की दिने नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरमका उपेन्द्र यादव र सद्भावना पार्टीका राजेन्द्र महतोको अभिव्यक्तिप्रति बिहीबार संसद्मा आपत्ति प्रकट गर्दै उनीहरूमाथि कारबाहीको माग गरिएको छ। नयाँ संविधानमा आफूहरूले चाहेजस्तो अधिकार नपाएमा पाकिस्तानबाट बंगलादेश छुट्टिएको घटना...
राष्ट्रहितलाई सर्वोपरी ठानेर भारतसँग सम्बन्ध : पौडेल

राष्ट्रहितलाई सर्वोपरी ठानेर भारतसँग सम्बन्ध : पौडेल

काठमाडौं, २९ साउन । एमाले अध्यक्ष केपी ओलीले भौगोलिक, जनसांख्यिक, प्राकृतिक र साँस्कृतिक दृष्टिले नेपालमा ६ प्रदेश कायम गर्नु नै उचित भएको बताएका छन् । भारतको ६९औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले सीमांकनको विषयलाई लिएर हिंसा भड्काउने र संविधान जारी हुन नदिने खेलप्रति सतर्क रहन सबैसँग...
जनताको काम छिटो गर्नोस् : मन्त्री सिंह

जनताको काम छिटो गर्नोस् : मन्त्री सिंह

काठमाडौं, २९ साउन । उपप्रधान एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय निकायलाई भ्रष्टाचारमुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौंमा मन्त्रालयले गरेको वार्षिक प्रगति समीक्षा गोष्ठीमा उनले मुलुकमा बढ्दै गएको भ्रष्टाचारबाट जनता निराश भएकाले भ्रष्टाचार न्यूनीकरणमा आजैदेखि लाग्न निर्देशन दिए । स्थानीय निकायमा जनताको असन्तुष्टि बढ्दै गएको भन्दै सिंहले...
डोल्पाका सभासद् खोइ !

डोल्पाका सभासद् खोइ !

डोल्पा, २९ साउन । डोल्पा जिल्लामा प्रान्तिय राजधानी सुर्खेत माग गर्दै सशक्त बनेको डोल्पा बन्द कार्यक्रमको आज पाँचौं दिन पुगेको छ । त्यस्तै, कर्णाली स्वायत्त प्रदेशको माग गर्दै जुम्ला, हुम्ला, मुगु, कालीकोटमा पनि व्यापक आन्दोलनका कार्यक्रम भइरहेका छन् । यसरी कर्णालीको अस्तित्व मेटाउन खोजिएको भन्दै कर्णालीमा दन्किएको आगोले मुगु,...
पूर्वका नौं जिल्ला बन्द

पूर्वका नौं जिल्ला बन्द

काठमाडौं, २८ साउन । सरकारसँग भएका पटक–पटकका सहमति कार्यान्वयन नगरी पहिचानविनाका प्रदेश निर्माण गरिएको भन्दै संघीय लिम्वुवान पार्टी नेपालले बिहीबार पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको छ । पूर्वी नेपालको अरुण सप्तकोशी पूर्वका नौ जिल्लासहितको लिम्बुवान राज्य माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले बन्द आह्वान गरेको हो । बन्दका...
कति–कस्तो छ प्रदेशको अधिकार ?

कति–कस्तो छ प्रदेशको अधिकार ?

संविधानको प्रारम्भिक मस्यौदामा सीमाकंनपछि गर्ने गरी संघीयातको परिकल्पना गरिएको थियो । तर, जनमत संकलनका क्रममा जनताले सीमाकंनको टुंगो संविधानसभाले नै लगाउनुपर्ने मत राखे । जनमतको कदर गर्दे ८ प्रदेशको सट्टामा सीमांकनसहितका ६ प्रदेस बनाउने दलहरुकाबीचमा सहमति भयो । जब दलहरुकाबीचमा यो सहमति भयो, त्यसपछि देशका विभिन्न ठाउँबाट सीमांकनप्रति असहमति...
पाँच दलद्वारा बैठक बहिष्कार

पाँच दलद्वारा बैठक बहिष्कार

काठमाडौँ, २७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टीलगायत दलले संविधानसभाको आजको बैठक बहिष्कार गरेका छन् । प्रमुख चार राजनीतिक दलले संविधानका विषयमा गरेको सहमतिमा आफूहरुको धारणा समावेश नगरिएको भन्दै ती दलले बैठक बहिष्कार गरेका हुन्...
आन्दोलन फिर्ता लिन प्रमको आग्रह

आन्दोलन फिर्ता लिन प्रमको आग्रह

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीयताको सीमाङ्कनको विषयलाई लिएर भइरहेको आन्दोलन फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । सुर्खेतलगायत मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रमा भइरहेको आन्दोलनप्रति चासो जनाउँदै प्रधानमन्त्री कोइरालाले अहिलेको अवस्थामा मुलुकले कुनै पनि आन्दोलन, तोडफोड र हिंसा थेग्न नसक्ने भन्दै लामो सङ्घर्षपछि प्राप्त परिवर्तनलाई संस्थागत...
सुर्खेतमा आज तेस्रो दिन पनि कफ्र्यु

सुर्खेतमा आज तेस्रो दिन पनि कफ्र्यु

सुर्खेत, २७ साउन । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज तेस्रो दिन पनि कफ्र्यु जारी गरेको छ । आन्दोलन उग्र हुनसक्ने भन्दै स्थानीय प्रशासनले बिहान ११ बजेदेखि साँझ ६ बजेसमका लागि कफ्र्युआदेश जारी गरेको हो । सीमाङ्कनमा अखण्ड मध्यपश्चिमको माग गर्दै सदरमुकाम वीरेन्द्रनगरमा तीन दिनदेखि आन्दोलन जारी छ । प्रमुख...