राजनिति

ओली सरकार इतिहासकै राष्ट्रघाती : सभापति देउवा

काठमाण्डौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा ठूलो राष्ट्रघात गरेको बताएका छन् । राजधानीमा बिहिबार आयोजित नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषदको उद्घाटन गर्दै सभापति देउवाले भने, राष्ट्रवादको नाममा जनतालाई झुक्याएर चुनाव जितेका ओलीको राष्ट्रवाद कालापानीमा गएर समर्पणवादमा टुंगिएको छ ।...

बिस्तृत
प्रचण्डलाई केपी ओलीको सम्मान

प्रचण्डलाई केपी ओलीको सम्मान

काठमाण्डौं – मुख सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको युवा संगन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेला काठमाण्डौंमा सुरु भएको छ । तत्कालीन युवा संघ नेपाल र वाइसिएल नेपालको एकीकरण राष्ट्रिय युवा संघको गठन भएपश्चात बनेको राष्ट्रिय युवा संघ नेपालको यो पहिलो राष्ट्रिय भेला हो । नेकपाका अध्यक्षद्वय केपी शर्मा...
लोभ – मोहमा नफसेका पौडेललाई एकपटक जिताउनुस : नेता सिटौला

लोभ – मोहमा नफसेका पौडेललाई एकपटक जिताउनुस : नेता सिटौला

पोखरा – नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संवैधानिक व्यवस्था मास्नमा वर्तमान सरकार उद्धत भएको आरोप लगाएका छन् । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–११ मा आज आयोजित घरदैलो एवं कोणसभामा उनले सरकार संवैधानिक प्रावधानमाथि थिचोमिचो गर्दै लोकतान्त्रिक विधि...
शुल्क सीमा नाघ्ने मेडिकल कलेजलाई कारवाही गर्न निर्देशन

शुल्क सीमा नाघ्ने मेडिकल कलेजलाई कारवाही गर्न निर्देशन

काठमाण्डौं – सरकारले तोकेको शुल्क सीमा नाघेर बढी शुल्क असुल्ने मेडिकल कलेजहरुलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । शुल्कको सीमाभन्दा बाहिर गएर अवैध शीर्षकमा रकम ठगी गर्ने मेडिकल कलेजहरुलाई कारवाही गर्नुपर्ने माग गर्दैै पीडित विद्यार्थी र अभिभावकहरु आन्दोलित भइरहेको बेला प्रधानमन्त्री ओलीले यस्तो निर्देशन...
प्रधानमन्त्रीले कालापानीबाट भारतीय फाैज हटाउँछौं भनेकै दिन सीमा अतिक्रमणविरुद्धको प्रदर्शनमा प्रहरी दमन

प्रधानमन्त्रीले कालापानीबाट भारतीय फाैज हटाउँछौं भनेकै दिन सीमा अतिक्रमणविरुद्धको प्रदर्शनमा प्रहरी दमन

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानीबाट भारतीय फौज हटाइछाड्ने बताएका छन् । लामाे समय माैन बसेका प्रम अाेलीले अाइतबार भारतविरुद्ध मुख खाेलेका हुन् । देशको एक इञ्च पनि माटो मिच्न नदिने र अरुको नचाहिँने बताउँदै नेपाली भूमि कालापानीबाट आफ्नो फौज फिर्ता लैजान प्रधानमन्त्री ओलीले भारतसँग विशेष...
तरुण दलको बन्दले बाँकेको जनजीवन प्रभावित

तरुण दलको बन्दले बाँकेको जनजीवन प्रभावित

काठमाण्डौं – आफ्ना नेतालाई झुठा मुद्दामा फसाउन खोजिएको भन्दै तरुण दल बाँकेले आह््वान गरेको जिल्ला बन्दले यहाँका जनजीवन विहानैदेखि प्रभावित बनेको छ । केहि साताअघि तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई हतियारसहित बाँके प्रहरीले पक्राउ गरेको थियो । तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई प्रहरीले कार्तिक १४...
विप्लव नेकपाका चार जिल्ला सेक्रेटरी गिरफ्तार, को कहाँ छन् ?

विप्लव नेकपाका चार जिल्ला सेक्रेटरी गिरफ्तार, को कहाँ छन् ?

काठमाण्डौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का एक ईन्चार्जसहित चार जिल्ला सेक्रेटरीलाई प्रहरीले गिरफ्तार गरेको छ । जनाइएअनुसार जाजरकोट जिल्लाा ईन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’लाई बाँकेको कोहलपुर प्रहरीले हिजो बिहिबार राति ११ बजे कोहलपुर नगरपालिका–२ स्थित सालबुटाबाट गिरफ्तार गरेको हो । उनलाई कोहलपुर प्रहरीमा राखिएको स्रोतले जनाएको...
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा अर्याल आउट, थापा इन !

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा अर्याल आउट, थापा इन !

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय फेरबदलले मूर्त रुप लिन थालेको छ । राजीनामा दिन लगाएका प्रेस सल्लाहकार कुन्दन अर्यालको ठाउँमा सूर्य थापालाई नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ । थापा पार्टीको प्रचार विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य समेत हुन् । लामो समयदेखि संचार क्षेत्रमा सक्रिय थापा यो...
बुटवल नै स्थायी राजधानी कति संभव ?

बुटवल नै स्थायी राजधानी कति संभव ?

काठमाण्डौं – प्रदेश १, २, ३ र ५ को नाम र स्थायी राजधानी टुंगो लगाउन बाँकी रहेको बेला प्रदेश ५ को स्थायी राजधानीबारे बहस व्यापक चलेको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले तत्कालीन सभामुख कृष्णबहादुर महरा मुद्दा पुर्पक्षका लागि कार्तिक १८...
धनगढी पुगेर देउवाले भने – ‘लिपुलेक र कालापानी नेपालको हो’

धनगढी पुगेर देउवाले भने – ‘लिपुलेक र कालापानी नेपालको हो’

काठमाण्डौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको कालापानी र लिम्पियाधुरा नेपालकै अविभाज्य भूभाव भएको भन्दै यसमा कुनै विवाद गरिराख्नु पर्ने अवस्था नभएको बताएका छन् । बिहीबार प्रेस युनियन कैलालीले धनगढीको विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले यस्तो बताएका हुन् । ‘लिपुलेक तीन देश (नेपाल, चीन र भारत) कै...
नेकपा सचिवालय बैठक आज बस्दै, मन्त्रिपरिषद् हेरफेर देखि नेताहरुलाई जिम्मेवारी दिने तयारी

नेकपा सचिवालय बैठक आज बस्दै, मन्त्रिपरिषद् हेरफेर देखि नेताहरुलाई जिम्मेवारी दिने तयारी

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् हेरफेर, विभिन्न आयोगको पदपूर्ति, उपनिर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले जिम्मेवारी नपाएका नेताहरुलाई जिम्मेवारी दिने तयारी गरेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा...