राजनिति

नेम्वाङदेखि बस्नेतसम्म प्रचण्ड नेपाल समूहकाे कारबाहीमा

प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात नेता कारबाहीमा परेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहको केन्द्रीय कमिटीको बैठकले ओली समूहका ७ नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीमा पर्ने नेताहरुमा स्थायी समिति सदस्य सुवास नेम्वाङसहित सात नेता रहेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय...

बिस्तृत
राष्ट्रपतिको पत्र सभाध्यक्षलाई

राष्ट्रपतिको पत्र सभाध्यक्षलाई

काठमाडौँ, २८ भदौ । राष्ट्रपति डा रामवरण यादवले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई यही भदौ २५ गते पठाउनुभएको पत्र आज सार्वजनिक गरिएको छ । राष्ट्रपति कार्यालयका स्वकीय सहसचिव काशीराज आचार्यद्वारा आज सार्वजनिक गरिएको उक्त पत्रमा संविधानसभाले नयाँ संविधान निर्माणको अन्तिम चरणमा प्रवेश गरेको ऐतिहासिक क्षण सबैका लागि गर्वको विषय हुनुपर्ने...
असोज ३ मा आउनेभो संविधान

असोज ३ मा आउनेभो संविधान

काठमाडौं, २८ भदौ । नेपालको संविधान, २०७२ आगामी असोज ३ गते साँझ ५ बजे जारी गर्ने तयारी गरिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई संविधान जारी गर्ने समारोहमा सहभागी हुन निमन्त्रणा लिएर राष्ट्रपति डा रामवरण यादवलाई भेट्न आज साँझ राष्ट्रपति कार्यालय शीतलनिवास जाने...
नेविसंघको ध्यान पार्टी कार्यालयमा

नेविसंघको ध्यान पार्टी कार्यालयमा

काठमाडौँ, २८ भदौ । नेपाल विद्यार्थी सङ्घले आन्दोलनका नाममा तराईका विभिन्न जिल्लामा नेपाली काँग्रेस पार्टी कार्यालयहरुमा भएको तोडफोड घटनाप्रति भत्र्सना गरेको छ । नेवि सङ्घले आज एक विज्ञप्ति जारी गर्दै धनुषा, महोत्तरी, सुनसरी र सप्तरी जिल्लामा भएको पार्टी कार्यालय तोडफोडको भत्र्सना गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्वाञ्जलि व्यक्त गरेको...
असोज ४ मा नयाँ संविधान

असोज ४ मा नयाँ संविधान

काठमाडौं, २८ भदौ । संविधानसभाले नेपालको संविधान २०७२ को धारा १ र २ लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले धारा १ र २ मा कसैको पनि संशोधन नपरेकाले यसलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । संविधानसभाले सर्वसम्मत रुपमा ती दुवै धारालाई संविधानको अंग बनोस भनी...
प्रक्रिया अघि बढाउने काँग्रेसको निर्णय

प्रक्रिया अघि बढाउने काँग्रेसको निर्णय

काठमाडौँ, २७ भदौ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले असन्तुष्ट दलहरु वार्तामा नआएपछि संविधान लेखनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले असन्तुष्ट दलले वार्तामा बस्न कुनै चासो नदेखाएको भन्दै संविधान लेखनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । प्रमुख तीन...
एकढिक्का हुन अध्यक्ष ओलीको सभासद्लाई निर्देशन

एकढिक्का हुन अध्यक्ष ओलीको सभासद्लाई निर्देशन

काठमाडौँ, २७ भदौ । नेकपा (एमाले)ले दलका सबै सभासद्लाई संविधानसभाको प्रक्रियामा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको आज संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकले संविधानसभाको चालु प्रक्रिया समाप्त नभएसम्मका लागि यताउता नलाग्न र संविधानसभा नछोड्न सभासद्लाई निर्देशन दिएको छ । बैठकपछि एमालेका सभासद् गङ्गालाल...
प्रदर्शनकारीको गोली लागेर प्रहरी घाइते

प्रदर्शनकारीको गोली लागेर प्रहरी घाइते

विराटनगर, २७ भदौ । सिरहा जिल्लाको मिर्चेयामा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीको गोली लागेर शनिबार राति एक सशस्त्रका प्रहरी जवान घाइते भएका छन् । सशस्त्र प्रहरी गण दन्तकालीका प्रहरी जवान विपीन राई घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । उनलाई दाहिने पाखुरामा गोली लागेको छ ।...
तीन ट्रकमा आगजनी

तीन ट्रकमा आगजनी

कलैया, २६ भदौ । मनहरा गाविसस्थित रिलाइन्स सुगर मिलबाट उत्पादित रु ३२ लाख बराबरको चिनी लादिएको तीन वटा ट्रकमा आज बिहान करिब ३:३० बजे २५–३० जना आन्दोलनकारी समूहले आगजनी गरेको छ । उत्पादित चिनी काठमाडौँ पठाउनका लागि ना ४ ख २९२७, ना ५ ख ८७६१ र ना ५ ख...
जनकपुरमा कर्फ्यु कायमै

जनकपुरमा कर्फ्यु कायमै

काठमाडौं, भदौ २६ । मधेशी मोर्चाको आन्दोलनका कारण शनिबार पनि जनकपुर बिहानैदेखि तनावग्रस्त छ । शुक्रबार मोर्चाको आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएपछि जनकपुर अशान्त रहेको हो । जनकपुरमा कर्फ्यु कायमै छ । महोत्तरीमा पनि शुक्रबार दुई जनाको मृत्यु र एक गम्भिर घाइते भएकाले स्थिति असामान्य छ । कर्फ्यु...
तनहुँ तनावग्रस्त, एकको मृत्यु

तनहुँ तनावग्रस्त, एकको मृत्यु

तनहुँ, २६ भदौ । पूर्णबहादुर आलेको मृत्युको अनुसन्धान गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच शुक्रबार साँझ यहाँ झडप हुँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा परी नौ प्रहरी र तीन आन्दोलनकारी गरी १२ जना घाइते भएका छन् । प्रहरीको गोली लागी व्यासनगरपालिका वडा नं १...