राजनिति

माघ २३ सम्मका लागि प्रचण्ड नेपाल समूहद्वारा आन्दाेलनकाे घाेषणा

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शनिवार केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको आन्दोलन परिचालन समितिको बैठकले पार्टी संगठन पुनर्गठन र संघर्षका कार्यक्रम एकसाथ अघि बढाउने निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलनका कार्यक्रमबारे...

बिस्तृत
सबैसित संवाद गर्न अध्यक्ष वैद्यको माग

सबैसित संवाद गर्न अध्यक्ष वैद्यको माग

काठमाडौँ, ५ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दल र सरोकारवाला सम्बन्धित सबै पक्षसित अविलम्ब संवाद गरी नयाँ राजनीतिक निकास निकाल्नका लागि अपिल गर्नुभएको छ । अध्यक्ष वैद्यले आज जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलनरत पक्षको सहभागितामा राजनीतिक सभाको आयोजना गर्नु आवश्यक भइसकेको जनाउनुभएको छ ।...
सुर्खेत बन्द १३ दिनपछि फिर्ता

सुर्खेत बन्द १३ दिनपछि फिर्ता

सुर्खेत, ५ भदौ । अखण्ड मध्यपश्चिम र प्रान्तीय राज्यको राजधानी सुर्खेत हुनुपर्ने मागसहित सुर्खेत जारी आन्दोलन शनिबार बाट फिर्ता भएको छ । आन्दोलन फिर्ता भएसंगै सुर्खेतमा १३ दिनदेखिको बन्द समेत खुलेको छ । शिर्ष दलहरुले सिमाङ्कनको सात प्रदशेको नयां खाका ल्याएपछि सुर्खेतको आन्दोलन रोकिएको हो । बन्द खुलेसंगै जिल्लाको...
कैलालीमा कर्फ्यु हटयो, निषेधाज्ञा जारी

कैलालीमा कर्फ्यु हटयो, निषेधाज्ञा जारी

कैलाली, ५ भदौ । कैलालीको टीकापुर नगरपालिका र दुर्गौली गाविसमा शुक्रबार राती ९ बजेबाट लगाइएको कर्फ्यु बिहान ६ बजेबाट हटाइएको छ । अखण्ड सुदूरपश्चिम पक्षधरहरुको मोटरसाईकल र्‍यालीमाथि थरुहट पक्षधरले दुर्गौली गाविसमा अवरोध गरेपछि उत्पन्न तनाव मत्थर नभएपछि स्थानीय प्रशासनले टीकापुरमा कर्फ्यु जारी गरेको थियो । कर्फ्यु हटाएपनि फेरी झडप...
सप्तरी अशान्त, विहानै ट्रकमा आगजनी

सप्तरी अशान्त, विहानै ट्रकमा आगजनी

सप्तरी, ५ भदौ । सप्तरीको भारदह अझै शान्त हुन सकेको छैन । विहानै कोशी व्यारेजदेखि कंकालीनी मन्दिरको बीचमा बन्दकर्ताले एउटा ट्रकमा आगजनी गरेका छन् । तरकारी बोकेर पश्चिमतर्फ जाँदै गरेको ट्रकमा आगो लगाइएको हो । आगजनीबाट ट्रक पूर्णत ध्वस्त भएको छ । बन्दकर्ताले खानेपानी, तरकारी, प्रेस, दूधका गाडीलाई क्षति...
अखण्ड सुदूरपश्चिम र थरुहट पक्षबीच तनाब

अखण्ड सुदूरपश्चिम र थरुहट पक्षबीच तनाब

धनगढी, ४ भदौ । कैलाली जिल्लाको पूर्वी क्षेत्र दुर्गौलीमा आज अपराह्न अखण्ड सुदूरपश्चिम पक्ष र थारुहट पक्षका कार्यकर्ताबीच झडप भएपछि त्यहाँको स्थिति तनाबग्रस्त बनेको छ । अखण्ड सुदूरपश्चिम पक्षधरले आज आयोजना गरेको मोटरसाइकल यात्रालाई दुर्गौली क्षेत्रमा थरुहट पक्षका कार्यकर्ताले अवरोध गरेपछि दुवै पक्षबीच दोहोरो ढुङ्गा हानाहान भई उत्पन्न तनाब...
सात प्रदेशमा नयाँ सहमति, फोरम लोकतान्त्रिक असहमत

सात प्रदेशमा नयाँ सहमति, फोरम लोकतान्त्रिक असहमत

काठमाडौँ, ४ भदौ । प्रमुख राजनीतिक दलबीच सात सङ्घीय प्रदेश बनाउने सहमति भएको छ । पछिल्लो पटक गत साउन २३ गते छ प्रदेश बनाउने सहमति भए पनि मुलुकका विभिन्न स्थानमा भएको जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने ध्येयका साथ थप एक प्रदेश बनाउने सहमति भएको हो । दलबीच भएको सहमतिअनुसार प्रदेश...
भैरहवा बजार आजदेखि खुल्यो

भैरहवा बजार आजदेखि खुल्यो

बुटवल, ४ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिको आयोजनामा नौ दिनदेखि हुँदै आएको तराई बन्दका क्रममा लगातार बन्द रहेको रुपन्देहीको जिल्ला सदरमुकाम भैरहवा बजार आज बिहानैदेखि खुलेको छ । लगातार नौ दिनसम्म शान्तिपूर्ण आन्दोलन हुँदै आएको भैरहवामा बिहीबार एकाएक आन्दोलनकारी तोडफोड र आगजनीमा उत्रिएपछि स्थानीय...
भैरहवामा गोली चल्यो, प्रदर्शनकारी घाइते

भैरहवामा गोली चल्यो, प्रदर्शनकारी घाइते

रुपन्देही, ३ भदौ । संयुक्त मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण रुपन्देहीको सदरमुकाम भैरहवा अहिले तनावग्रस्त छ । आन्दोलनमा उत्रिएका बन्द आह्वानकर्ता शान्तिपूर्ण आन्दोलन छाडी तोडफोड र आगजनीमा उत्रिएपछि भैरहवाको स्थिति तनावपूर्ण बनेको हो । बन्दकर्ताले भैरहवाका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन्...
तौलिहवामा निषेधाज्ञा जारी

तौलिहवामा निषेधाज्ञा जारी

कपिलवस्तु, ३ भदौ । कपिलवस्तुको सदरमुकाम तौलिहवामा निषेधाज्ञा जारी गरिएको छ । सिमांकनको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले आन्दोलन चर्काएसँगै स्थानीय प्रशासनले सदरमुकाम तौलिहवामा बिहीबारबाट निषेधाज्ञा जारी गरेको हो । प्रहरीले सदरमुकाम क्षेत्रमा नारा, जुलुस, प्रदर्शन, धर्ना र समुहमा बस्न रोक लगाएको छ । अहिले बजार क्षेत्रभरी बाक्लो संख्यामा...
नियन्त्रणमा लिएका मधेसी कार्यकर्ता रिहा

नियन्त्रणमा लिएका मधेसी कार्यकर्ता रिहा

झापा, ३ भदौ । झापाको विर्तामोडमा जबर्जस्ती यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका स्थानीय शान्ति समिति झापाका अध्यक्ष एवम् सद्भावना पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेशलगायतका मधेसी कार्यकर्ता रिहा गरेका छन् । समितिका अध्यक्षसहित १० जनालाई प्रहरीले बुधबार बिहान विर्तामोडबाट नियन्त्रणमा लिएको थियो । उहाँहरुलाई बुधबार राति ९...