राजनिति

नेम्वाङदेखि बस्नेतसम्म प्रचण्ड नेपाल समूहकाे कारबाहीमा

प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात नेता कारबाहीमा परेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहको केन्द्रीय कमिटीको बैठकले ओली समूहका ७ नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीमा पर्ने नेताहरुमा स्थायी समिति सदस्य सुवास नेम्वाङसहित सात नेता रहेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय...

बिस्तृत
नयाँ संविधान आएकोमा प्रवासी नेपालीमा खुशीयाली

नयाँ संविधान आएकोमा प्रवासी नेपालीमा खुशीयाली

काठमाडौं,  ४  असोज । प्रवासी नेपालीहरुले पनि नयाँ संविधान जारी भएकोमा खुशी प्रकट गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसी अध्यक्ष शेष घलेले नयाँ संविधानबाट आफू आशावादी भएको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नेपाली जनता आफैंले लेखेको संविधान जारी गर्ने यो ऐतिहासिक अवसरमा म...
तराईमा कतै कर्फ्यु, कतै खुशीयाली

तराईमा कतै कर्फ्यु, कतै खुशीयाली

वीरगन्ज, ४ असोज । नयाँ संविधान जारी भएको खुसीयालीमा देशका अधिकांश स्थानमा दीपावली भइरहेको बेला तराईका केही जिल्ला भने लामो समयदेखिको बन्दले आक्रान्त बनेका छन् । नयाँ संविधानमा आफ्ना माग नसमेटिएको विरोधमा मधेसी केन्द्रीत दलहरुले गर्दै आएको लगातारको बन्दले तराईका जिल्ला प्रभावित भएका हुन् । बन्दकै क्रममा केही जिल्लामा...
यो संविधान कल्पवृष हो: उपसभापति पौडेल

यो संविधान कल्पवृष हो: उपसभापति पौडेल

काठमाडौं, ४ असोज । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सबै नेपाली जनताले चाहेको संविधान कल्पवृक्षजस्तै भएको बताउनुभएको छ । संविधानसभाबाट संविधान जारी भएपछि पत्रकारसँग कुराकानी गर्दै उपसभापति पौडेलले भन्नुभयो, “सबै नेपालीका आकाङ्क्षा यो संविधानले पूरा गर्छ । संविधान राष्ट्र उन्नतिको आधारशीला हो । अब नेपाल उठ्छ र अगाडि बढ्छ...
काँग्रेस र एमाले पार्टी कार्यालयमा तोडफोड

काँग्रेस र एमाले पार्टी कार्यालयमा तोडफोड

रौतहट, ३ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज रौतहटस्थित नेपाली काँग्रेस तथा नेकपा(एमाले)को पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले गरुडास्थित एमाले पार्टी कार्यालय तोडफोड र आगजनी गरेपछि प्रहरी र आन्दोलनकारीबीच केहीबेर झडप पनि भएको थियो । झडपको क्रममा मोर्चाका कार्यकर्ताले हानेको ढुङ्गा लागी...
राष्ट्रपति यादवबाट ‘नेपालको संविधान २०७२’ जारी

राष्ट्रपति यादवबाट ‘नेपालको संविधान २०७२’ जारी

काठमाडौं, ३ असोज । राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको आजको विशेष बैठकमा ‘नेपालको संविधान, २०७२’ प्रारम्भ भएको घोषणा गर्नुभयो । उहाँले संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ असोज ३ मा प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्नुभयो । त्यसअघि संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले...
एमाले चियापानमा चालिस हजारलाई निम्तो

एमाले चियापानमा चालिस हजारलाई निम्तो

काठमाडौँ, ३ असोज । नेकपा (एमाले) ले संविधानसभामार्फत नयाँ संविधान बनेको ऐतिहासिक अवसरमा यही असोज ५ गते आयोजना गर्ने चियापान कार्यक्रममा विशिष्ट व्यक्तिदेखि कार्यकर्तासम्म गरी ४० हजारलाई निम्तो दिएको छ । चियापान कार्यक्रमको तयारीबारे आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ऐतिहासिक अवसरमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पार्टीका तर्फबाट...
प्रहरी चौकीमा सिलिन्डर बम विस्फोट

प्रहरी चौकीमा सिलिन्डर बम विस्फोट

दाङ, ३ असोज । पूर्वपश्चिम राजमार्गमा पर्ने लमही नगरपालिकाको वडा नं १ नर्तीमा रहेको अस्थायी प्रहरी चौकीमा अज्ञात समूहले गएराति सिलिन्डर बम विस्फोट गराएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मण शाहीले दिएको जानकारीअनुसार बम विस्फोटबाट कुनै पनि मानवीय क्षति नभए पनि प्रहरी पोष्ट रहेको घर चर्किएको र...
अहिलेसम्मकै लोकतान्त्रिक र प्रगतिशील संविधान

अहिलेसम्मकै लोकतान्त्रिक र प्रगतिशील संविधान

काठमाडौँ, ३ असोज । झन्डै सात दशकको संवैधानिक इतिहासमा अहिलेसम्म बनाइएका संविधानमध्ये ‘नेपालको संविधान, २०७२’ सबैभन्दा लोकतान्त्रिक र प्रगतिशील देखिएको छ । मुलुकमा विसं २००४ देखि २०६३ सम्ममा बनेका सबै संविधानका तुलनामा आजदेखि लागू हुने नयाँ संविधान जनताका प्रतिनिधिले निर्माण गरेका दृष्टिमा पनि मौलिक र ऐतिहासिक हो । नयाँ...
खुशीयालीमा देशभर आमसभा र र्‍याली गरिने

खुशीयालीमा देशभर आमसभा र र्‍याली गरिने

काठमाडौं, ३ असोज । प्रमुख तीन दलले संविधान जारी भएको खुशीमा संयुक्त रुपमा विभिन्न कार्यक्रम गर्ने भएका छन् । आइतबार एमाले मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी काँग्रेस, एमाले र एकीकृत माओवादीका महासचिवहरुले संविधान जारी भएपछि गरिने कार्यक्रमहरुबारे जानकारी गराएका हुन् । दलहरुले राजधानी काठमाडौसहित देशका विभिन्न भागमा आमसभा गरी ...
संविधान घोषणामा सुरक्षा व्यवस्था कडा

संविधान घोषणामा सुरक्षा व्यवस्था कडा

काठमाडौं, २ असोज । संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आइतबारका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले राससलाई बताउनुभयो...