राजनिति

नेम्वाङदेखि बस्नेतसम्म प्रचण्ड नेपाल समूहकाे कारबाहीमा

प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात नेता कारबाहीमा परेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहको केन्द्रीय कमिटीको बैठकले ओली समूहका ७ नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीमा पर्ने नेताहरुमा स्थायी समिति सदस्य सुवास नेम्वाङसहित सात नेता रहेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय...

बिस्तृत
मधेसी मोर्चाको केन्द्रीय बैठक राजविराजमा

मधेसी मोर्चाको केन्द्रीय बैठक राजविराजमा

सप्तरी, ६ असोज । सीमाङ्कन र नयाँ संविधान २०७२ को विरोधमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको केन्द्रीय समितिको हिजो मङ्गलबार राति अबेरदेखि सुरु भएको बैठक आज पनि जारी रहेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा मङ्गलबारदेखि राजविराजमा सुरु भएको बैठक आज पनि जारी नै रहेको सद्भावना पार्टीका सप्तरी जिल्ला...
प्रधानमन्त्री कोइराला अमेरिका भ्रमणमा नजाने

प्रधानमन्त्री कोइराला अमेरिका भ्रमणमा नजाने

काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमणमा नजाने भएका छन्। अन्तिम समयमा आएर उनले अमेरिका भ्रमणमा नजाने निर्णय गरेका उनका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए । संयुक्त राष्ट्र संघको ७०औं महासभामा भागलिन प्रधानमन्त्रीसहित १७ सदस्यीय टोली आज साँझ ५ बजे न्युर्योक जाने कार्यक्रम थियो ।...
थारुवान नेतासहित ५८ जनाविरुद्ध ज्यान मुद्दा

थारुवान नेतासहित ५८ जनाविरुद्ध ज्यान मुद्दा

काठमाडौं, ६ असोज । थारुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक तथा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी सहित ५८ जना बिरुद्ध जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ । फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारु र थारु कल्याणकारी सभा कैलालीका अध्यक्ष लाहुराम चौधरी बिरुद्ध पनि कर्तव्य ज्यान...
चियापनबाट संविधानको स्वागत

चियापनबाट संविधानको स्वागत

‘हाम्रो संविधान : राम्रो संविधान तीन दलले तीन गते ल्याएको हाम्रो संविधान…’ काठमाडौं, ५ असोज । जन कलाकार अमृत खातीले संविधानको स्वागतमा गीत गाइरहँदा सहभागी जनसमुदाय ‘हो हो’ भन्दै नाँचिरहेका थिए । रङ्गिन र झकिझकाउ बनाइएको दशरथ रङ्गशालाभित्र आज दिनभर यो क्रम चलिरह्यो । मञ्चमा गीत र नृत्य चलिरहेका...
संविधान अपनत्वका लागि आन्दोलन : गच्छदार

संविधान अपनत्वका लागि आन्दोलन : गच्छदार

काठमाडौँ, ५ असोज । सङ्घीय लोकतान्त्रिक मोर्चाले नयाँ संविधानप्रति असहमति जनाई आन्दोलन गरिरहेका पक्षहरुसँग राजनीतिक वार्ता र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेको छ । मोर्चामा आवद्ध मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय मधेस समाजवादी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकको आज बसेको बैठकले यस्तो आग्रह गर्दै पहिचान र सामथ्र्यको...
नाकाबन्दी हल्ला मात्रै

नाकाबन्दी हल्ला मात्रै

भैरहवा, ५ असोज । भारतले नेपालसँगको सीमामा कडाइ गरेको हल्ला चलिरहेका बेला नाकाहरुबाट निर्वाधरुपमा मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् । सुनौली नाकाबाट अन्य दिनभन्दा मंगलबार बढी संख्यामा मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् । मंगलबार दिउँसो ३ बजेसम्ममा भैरहवा भन्सार हुँदै ३ सयभन्दा बढी मालबाहक गाडीहरु नेपाल आएको भन्सार कार्यालयले...
‘आप्रबासीका कारण युरोपका सीमाहरु खतरामा’

‘आप्रबासीका कारण युरोपका सीमाहरु खतरामा’

हंगेरी, ५ असोज । हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानले आप्रबासीका कारण युरोपका सीमाहरु खतरामा परेको बताएका छन् । उनले युरोपियन देशहरुलाई गम्भीर हुनसमेत अपील गरे । चेक गणतन्त्रको राजधानी प्रागमा हुने युरोपेली मुलकहरुको बिदेशमन्त्रीस्तरीय बैठक अघि बोल्दै ओरबानले आप्रबासीले सीमा तोड्न गरिरहेको प्रयासले राम्रो परिणाम नदिने चेतावनी दिए । आफ्नो...
आज दशरथ रंगशालामा एमालेको चियापान

आज दशरथ रंगशालामा एमालेको चियापान

काठमाडौं, ५ असोज । नयाँ संविधान जारी भएको अवसरमा नेकपा एमालेले सोमबार राजधानीमा चियापान कार्यक्रम गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेदेखि अपरान्ह ५ बजेसम्म चियापान कार्यक्रम गर्ने एमालेले जनाएको छ । १ बजेदेखि ३ बजेसम्म सर्वसाधारणका लागि र ३ बजेदेखि ५ बजेसम्म दलका नेता, कुटनीतिक नियोगका प्रतिनिधिलगायतलाई...
संविधानमा जनताका अधिकार ऐनाजस्तै : अध्यक्ष ओली

संविधानमा जनताका अधिकार ऐनाजस्तै : अध्यक्ष ओली

काठमाडौँ, ४ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा जनताका हक अधिकार ऐनाजस्तै छर्लङ्ग भएको बताउनुभएको छ । नेपालको संविधान, २०७२ कोे स्वागतमा आज टुँडिखेलमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानले मुलुकलाई आधुनिक र विकसित बनाउने मार्ग प्रशस्त गरेको तथा राष्ट्रिय एकतालाई विशेष...
राष्ट्रपति जलपानमा सरिक

राष्ट्रपति जलपानमा सरिक

काठमाडौँ, ४ असोज । नेपालको संविधान जारी भएको उपलक्ष्यमा प्रधानमन्त्री सुशील कोइरालाले आज आयोजना गर्नुभएको जलपान समारोहमा राष्ट्रपति डा रामवरण यादव सरिक हुनुभयो । सिंहदरबारस्थित ग्यालरी बैठक प्राङ्गणमा आयोजित चियापान समारोहमा सभामुख, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, तीन वटै सुरक्षा निकायका प्रमुख, मुख्य सचिव, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् सांसदको...