राजनिति

नेम्वाङदेखि बस्नेतसम्म प्रचण्ड नेपाल समूहकाे कारबाहीमा

प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात नेता कारबाहीमा परेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहको केन्द्रीय कमिटीको बैठकले ओली समूहका ७ नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीमा पर्ने नेताहरुमा स्थायी समिति सदस्य सुवास नेम्वाङसहित सात नेता रहेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय...

बिस्तृत
राष्ट्र सङ्घ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डल न्युयोर्कमा

राष्ट्र सङ्घ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डल न्युयोर्कमा

न्युयोर्क (अमेरिका), ८ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंह संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्क आइपुग्नुभएको छ । सो प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे पनि सहभागी हुनुहुन्छ । न्युयोर्कस्थित जोन अफ केनडी विमानस्थलमा उपप्रधानमन्त्री सिंह र पराराष्ट्रमन्त्री पाण्डेलाई राष्ट्र सङ्घका लागि नेपालको...
प्रचण्डलाई प्रधानमन्त्री बनिदिन भारतको आग्रह

प्रचण्डलाई प्रधानमन्त्री बनिदिन भारतको आग्रह

काठमाडौं, ७ असोज । भारतीय राजदूत रन्जित रेले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई मधेस समस्या समाधानमा अग्रणी भूमिका खेल्न आग्रह गरेका छन् । विहीबार काठमाडौंमा प्रकाशित अन्नपूर्ण पोष्टको समाचारअनुसार विशेष परामर्शका लागि दिल्ली पुगेका राजदूत रेले बुधबार काठमाडौं फर्केकै दिन दाहाललाई भेटी मुलुकलाई सामान्य अवस्थामा लैजान संविधानविरुद्ध आन्दोलनरत पक्षसँग वार्ता...
मधेशको आन्दोलन भन्सार नाका र राजमार्गमा केन्द्रित हुने

मधेशको आन्दोलन भन्सार नाका र राजमार्गमा केन्द्रित हुने

राजविराज, ७ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा आन्दोलरत अन्य दल, मोर्चा र संघ–संगठनलाईसमेत समेटेर आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । हिजो बुधबार सप्तरीको राजविराजमा बसेको मोर्चाको बैठकले जारी आन्दोलनलाई अझ प्रभावकारी बनाउन विभिन्न पक्षसँग एकता र सहकार्य गर्ने निर्णय गरेको हो । मोर्चाले आन्दोलरत अन्य...
संविधान संशोधन गर्न भारतको ७ बुँदे प्रस्ताव

संविधान संशोधन गर्न भारतको ७ बुँदे प्रस्ताव

काठमाडौ, ६ असोज । संविधान जारी भएकोमा रूष्ट बनेको भारतले मधेसी र जनजातीलाई समेत स्वीकार हुने गरी संविधान संशोधनका लागि ७ वटा सुझाव प्रस्तुत गरेको छ । मोदीको विशेष दूतका रूपमा आएका भारतीय विदेश सचिव एस जयशंकर र नेपालका लागि भारतीय राजदूत रणजीत रायसँगको परामर्शपछि भारतले संविधानमा गर्नुपर्ने संशोधनका...
मधेसी मोर्चाको केन्द्रीय बैठक राजविराजमा

मधेसी मोर्चाको केन्द्रीय बैठक राजविराजमा

सप्तरी, ६ असोज । सीमाङ्कन र नयाँ संविधान २०७२ को विरोधमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको केन्द्रीय समितिको हिजो मङ्गलबार राति अबेरदेखि सुरु भएको बैठक आज पनि जारी रहेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा मङ्गलबारदेखि राजविराजमा सुरु भएको बैठक आज पनि जारी नै रहेको सद्भावना पार्टीका सप्तरी जिल्ला...
प्रधानमन्त्री कोइराला अमेरिका भ्रमणमा नजाने

प्रधानमन्त्री कोइराला अमेरिका भ्रमणमा नजाने

काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमणमा नजाने भएका छन्। अन्तिम समयमा आएर उनले अमेरिका भ्रमणमा नजाने निर्णय गरेका उनका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए । संयुक्त राष्ट्र संघको ७०औं महासभामा भागलिन प्रधानमन्त्रीसहित १७ सदस्यीय टोली आज साँझ ५ बजे न्युर्योक जाने कार्यक्रम थियो ।...
थारुवान नेतासहित ५८ जनाविरुद्ध ज्यान मुद्दा

थारुवान नेतासहित ५८ जनाविरुद्ध ज्यान मुद्दा

काठमाडौं, ६ असोज । थारुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक तथा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी सहित ५८ जना बिरुद्ध जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ । फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारु र थारु कल्याणकारी सभा कैलालीका अध्यक्ष लाहुराम चौधरी बिरुद्ध पनि कर्तव्य ज्यान...
चियापनबाट संविधानको स्वागत

चियापनबाट संविधानको स्वागत

‘हाम्रो संविधान : राम्रो संविधान तीन दलले तीन गते ल्याएको हाम्रो संविधान…’ काठमाडौं, ५ असोज । जन कलाकार अमृत खातीले संविधानको स्वागतमा गीत गाइरहँदा सहभागी जनसमुदाय ‘हो हो’ भन्दै नाँचिरहेका थिए । रङ्गिन र झकिझकाउ बनाइएको दशरथ रङ्गशालाभित्र आज दिनभर यो क्रम चलिरह्यो । मञ्चमा गीत र नृत्य चलिरहेका...
संविधान अपनत्वका लागि आन्दोलन : गच्छदार

संविधान अपनत्वका लागि आन्दोलन : गच्छदार

काठमाडौँ, ५ असोज । सङ्घीय लोकतान्त्रिक मोर्चाले नयाँ संविधानप्रति असहमति जनाई आन्दोलन गरिरहेका पक्षहरुसँग राजनीतिक वार्ता र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेको छ । मोर्चामा आवद्ध मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय मधेस समाजवादी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकको आज बसेको बैठकले यस्तो आग्रह गर्दै पहिचान र सामथ्र्यको...
नाकाबन्दी हल्ला मात्रै

नाकाबन्दी हल्ला मात्रै

भैरहवा, ५ असोज । भारतले नेपालसँगको सीमामा कडाइ गरेको हल्ला चलिरहेका बेला नाकाहरुबाट निर्वाधरुपमा मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् । सुनौली नाकाबाट अन्य दिनभन्दा मंगलबार बढी संख्यामा मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् । मंगलबार दिउँसो ३ बजेसम्ममा भैरहवा भन्सार हुँदै ३ सयभन्दा बढी मालबाहक गाडीहरु नेपाल आएको भन्सार कार्यालयले...