राजनिति

नेम्वाङदेखि बस्नेतसम्म प्रचण्ड नेपाल समूहकाे कारबाहीमा

प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात नेता कारबाहीमा परेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहको केन्द्रीय कमिटीको बैठकले ओली समूहका ७ नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीमा पर्ने नेताहरुमा स्थायी समिति सदस्य सुवास नेम्वाङसहित सात नेता रहेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय...

बिस्तृत
माथिको आदेशमा नाकाबन्दी जारी

माथिको आदेशमा नाकाबन्दी जारी

काठमाडौं, १४ असोज । भारतको अघोषित नाकाबन्दीको प्रभाव बिहीबार पनि नेपाल–भारत सीमा नाकाहरुमा देखिएको छ । भारतको बेलहिया नाकामा रोकिएका मालबाहक गाडीहरु मध्ये १ सय ५० वटा गाडीहरु बुधबार राती ८ बजेसम्म नेपाल प्रवेश भएपनि अन्य गाडीहरु भने छोडिएको छैन । बिहीबार बिहानबाट भारतको बेलहिया भंसारले एउटा पनि मालबाहक...
सीमासम्म ढुवानीमा अवरोध नगरेको भारतीय विदेशमन्त्रीको दाबी

सीमासम्म ढुवानीमा अवरोध नगरेको भारतीय विदेशमन्त्रीको दाबी

न्युयोर्क, १४ असोज । भारतीय विदेशमन्त्री सुषमा स्वराजले भारत कहिले पनि नेपालमा राजतन्त्र पुनःस्थापना गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन आउनुभएका नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग आज यहाँ भएको करिब ४५ मिनेट लामो भेटवार्तामा भारतीय विदेश मन्त्री सुषमा स्वराजले भारत नेपालमा राजतन्त्र...
मधेसी मोर्चाको यस्तो ‘सर्त’

मधेसी मोर्चाको यस्तो ‘सर्त’

रौतहट, १३ असोज  । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले विगतका सहमति कार्यान्वयन भएको अवस्थामा मात्र वार्ताका लागि विश्वासयोग्य वातावरण बन्ने बताएका छन् । बुधबार रौतहटको गौरमा सभा गरी मोर्चाका शीर्ष नेताहरुले विगतमा भएका सहमति कार्यान्वनले मात्र वार्ताको वातावरण तयार हुने बताएका हुन् । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ...
अधिकांश आलु प्याजका गाडी नेपाल भित्रिए

अधिकांश आलु प्याजका गाडी नेपाल भित्रिए

रुपन्देहीको बेलहिया नाकाबाट इन्धन र अन्य उपभोग्य पदार्थ बोकेका गाडीहरु नेपाल भित्रिन सुरु गरेका छन् । बुधबार नेपाल र भारत दुबै देशका सुरक्षाकर्मी र भन्सार अधिकारीहरुबीचको बैठकले भारतमा रोकिएका मालबाहक साधनहरु नेपालमा पठाउने निर्णय गरेपछि सुनौली नाकाबाट निर्वाधरुपमा मालबाहक सवारी–साधन नेपाल भित्रिन थालेका हुन् । दिउँसोसम्ममा १ सय ४...
भारतको बुइ चढेर माग पूरा हुँदैन

भारतको बुइ चढेर माग पूरा हुँदैन

काठमाडौं, १३ असोज  । पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतको अघोषित नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थितिको समाधान गर्न कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले अहिलेको असहज परिस्थितिले नेपाललाईभन्दा भारतकै अहित गर्ने बताए । आफूहरुले ऋषिमन मात्र होइन, बुद्धमनका साथ शान्ति चाहेको भन्दै खनालले सीमामा हुने...
निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र हटाइयो

निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र हटाइयो

वीरगन्ज, १३ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले सदरमुकाम वीरगन्जमा लगाउँदै आएको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणा आजदेखि हटाएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले यसअघि मकालु होटल, भाजुरत्न चोक, कैलाश होटल चोक, घडिअर्वा चोकको पूर्वतर्फको बाटो, कभर्ड हल पूर्वदेखि बनारसी चोकको पूर्व गुह्येश्वरा मोडदेखि घन्टाघरसम्म र...
सहज वातावरण निर्माण गर्न गैरआवासीय नेपाली सङ्घको आग्रह

सहज वातावरण निर्माण गर्न गैरआवासीय नेपाली सङ्घको आग्रह

काठमाडौँ, १३ असोज । गैरआवासीय नेपाली सङ्घले देशमा भइरहेको वर्तमान असहज अवस्थाको अन्त्य गर्न नेपाल र भारत सरकार दुवैले इमान्दारीपूर्वक आपसी छलफल गरी अहिलेको जटिलतालाई यथासम्भव चाँडो सम्बोधन गर्न आग्रह गरेको छ । सङ्घका अध्यक्ष शेष घलेले विज्ञप्ति जारी गर्दै अहिलेको असहजतालाई सामान्य स्थितिमा रुपान्तरण गरी देशको आर्थिक विकास...
टीकापुर घटनामा सशस्त्र आईजी दोषी

टीकापुर घटनामा सशस्त्र आईजी दोषी

काठमाडौं, १३ असोज । उग्र भीडको आक्रमणमा परी एकजना एसएसपीसहित नौजनाको ज्यान जाने गरी भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामाथि छानबिनका लागि गठित समितिले सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तलाई ‘मुख्य दोषी’ ठहर गरेको छ । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको नेतृत्वमा गठित पाँच सदस्यीय समितिले आईजीपी वन्तको...
उपप्रधानमन्त्री सिंह र परराष्ट्रमन्त्री पाण्डे भेटवार्तामा व्यस्त

उपप्रधानमन्त्री सिंह र परराष्ट्रमन्त्री पाण्डे भेटवार्तामा व्यस्त

न्युयोर्क, १२ असोज । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा नेपाली प्रतिनिधिमण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंह र अमेरिकाका राष्ट्रपति बाराक ओवामाका विशेष सहयोगी एवम् राष्ट्रिय सुरक्षा परिषद् दक्षिण एसिया मामिलाका वरिष्ठ निर्देशक डा पिटर आर लेभ्वाईबीच आज यहाँ भेटवार्ता भएको छ । भेटवार्तामा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल...
अमरेशको कारबाही रोकियो

अमरेशको कारबाही रोकियो

काठमाडौं १३ असोज । कांग्रेस सभासद् अमरेशकुमार सिंहको कारबाही प्रकृया रोकिएको छ । कैलालीको टिकापुरमा सामाजिक सदभाव भड्काउने गरी अभिव्यक्ति दिएकोमा कारबाही गर्ने भन्दै पार्टीको अनुशासन समितिले सिंहलाई एक महिनाअघि २४ घण्टे स्पष्टीकण सोधेको थियो । अनुशासन समितिका सदस्यहरुबीच कारबाही गर्ने कि नगर्ने भन्नेमा विवाद बढेको छ । विवादकै...