राजनिति

नेम्वाङदेखि बस्नेतसम्म प्रचण्ड नेपाल समूहकाे कारबाहीमा

प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात नेता कारबाहीमा परेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहको केन्द्रीय कमिटीको बैठकले ओली समूहका ७ नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीमा पर्ने नेताहरुमा स्थायी समिति सदस्य सुवास नेम्वाङसहित सात नेता रहेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय...

बिस्तृत
प्रधानमन्त्रीका लागि व्यक्तिगत सम्झौता  मान्य हुँदैन: देउवा

प्रधानमन्त्रीका लागि व्यक्तिगत सम्झौता मान्य हुँदैन: देउवा

काठमाडौं, १६ असोज । नेपाली कांगे्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिको सरकार गठनका लागि गृहकार्य भइरहेको बताएका छन । नेपाल तरुण दलले शनिबार राजधानीमा गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता देउवाले दलहरुबीच सहमतिको सरकारका लागि छलफल सुरु भएको बताए । प्रधानमन्त्रीका लागि कसैसँग सम्झौता नभएको भन्दै उनले व्यक्तिगत रुपमा कसैसँग...
केरुङ-रसुवागढी नाका असोज २४ गतेबाट खुल्ने

केरुङ-रसुवागढी नाका असोज २४ गतेबाट खुल्ने

रसुवा, १६ असोज । उत्तरको महत्वपूर्ण केरुङ–रसुवागढी नाका असोज २४ गतेबाट सञ्चालनमा आउने भएको छ । चीनले केरुङ नाका उक्त दिनदेखि खुलाउने औपचारिक जानकारी नेपाल सरकारलाई पठाएको हो । यसअघि नै रसुवागढी नाका आयातका लागि तयारी हालतमा छ । वैशाख १२ को भूकम्पपछि नाका रसुवागढी बन्द छ । संविधानलाई...
महासचिव मुनद्धारा संविधान जारी भएकोमा प्रशंसा

महासचिव मुनद्धारा संविधान जारी भएकोमा प्रशंसा

न्युयोर्क, १६ असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मूनले नेपालमा संविधानसभाबाट संविधान जारी भएकोमा त्यसको प्रशंसा गर्नुभएको छ । संयुक्त राष्टसङ्घको ७० औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका उपप्रधानमन्त्री प्रकाशमान सिंह र संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मूनबीच आज संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा महासचिव मूनले प्रशंसा गर्नु...
राष्ट्रपतिद्वारा नयाँ मन्त्रिपरिषद् गठनको आह्वान

राष्ट्रपतिद्वारा नयाँ मन्त्रिपरिषद् गठनको आह्वान

काठमाडौं, १५ असोज । राष्ट्रपति डा रामवरण यादवले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई छलफलका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपति डा यादवले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम उक्त आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले...
प्रम कोइराला जिम्मेवारीबाट मुक्त हुने

प्रम कोइराला जिम्मेवारीबाट मुक्त हुने

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री सुशील कोइरालाले संविधानको विद्यमान व्यवस्था र आफ्नो सार्वजनिक प्रतिबद्धता अनुरुप नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया अघि बढाउन आफूले राष्ट्रपतिलाई अनुरोध गर्ने जानकारी दिनुभएको छ । आजदेखि सुरु भएको व्यवस्थापिका–संसद्को दोस्रो बैठकमा उहाँले संविधानसभाबाट संविधान जारी गर्ने कार्यलाई सबै दृष्टिले मद्दत पु-याउने दायित्व बोकेर आफूले...
राष्ट्रसंघ मूख्यालय अगाडी नेपालीद्वारा प्रदर्शन

राष्ट्रसंघ मूख्यालय अगाडी नेपालीद्वारा प्रदर्शन

काठमाडौं, १५ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संयुक्त राष्ट्र संघको ७० औं महासभालाई सम्बोधन गर्दै नेपालले सबै खालको विभेद अन्त्य गरी नयाँ संविधान जारी गरेको बताए । उनले नेपालको संविधानले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको, आदिवासी, जनजातिलगायत अल्पसंख्यकको प्रतिधित्व सुनिश्चित गरिएको जिकिर गर्दै नेपालको शान्ति प्रक्रिया निष्कर्षमा...
वार्ताको वातावरण बनाए आन्दोलन रोकिन्छ : गुप्ता

वार्ताको वातावरण बनाए आन्दोलन रोकिन्छ : गुप्ता

राजविराज, असोज १५ । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले सरकार उदार भए आन्दोलनरत मधेसी दलहरुसँगको वार्ता सार्थक हुने बताएका छन् । मधेसी पत्रकार समाज सप्तरीले राजविराजमा गरेको पत्रकार सम्मेलनमा संयोजक गुप्ताले सरकारले वार्ताको वातावरण बनाए आन्दोलन पनि रोकिने बताए । उनले मधेसको मुक्तिका लागि भएको आन्दोलनलाई...
सरकार र मोर्चाबीचको वार्तामा प्रगति

सरकार र मोर्चाबीचको वार्तामा प्रगति

काठमाडौं, १४ असोज । सरकारी वार्ता टोली र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको वार्ता सकारात्मक दिशातर्फ जाँदैछ । तराई–मधेस लोकतान्त्रिक पार्टी केन्द्रीय कार्यालयमा आज भएको वार्ता सकारात्मक भएको र परिणाममुखी हुने बाटातर्फ अघि बढेको सरकारी वार्ता टोलीका सदस्य एवम् वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले बताउनुभयो । वार्तामा तराईमा...
संसद् अधिवेशन भोलिदेखि

संसद् अधिवेशन भोलिदेखि

काठमाडौं, १४ असोज । नयाँ संविधान जारी भएपछि शुक्रबार व्यवस्थापिका–संसद्को पहिलो अधिवेशन बस्दैछ । व्यवस्थापिका–संसद् सचिवालयका अनुसार व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजेका लागि बैठक बोलाइएको छ । सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार शुक्रबारको बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान सम्बन्धमा पठाएको पत्र वाचन गर्नेे बाहेक अन्य कार्यसूची हालसम्म...
नाकाबन्दीमा एनआरएनको विजुली

नाकाबन्दीमा एनआरएनको विजुली

काठमाडौं, १४ असोज ।  नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा २२ मेगावाट विद्युत् जोडिने भएको छ । गैरआवासीय नेपाली र सानिमा माई जलविद्युत् कम्पनीले निर्माण गरेको सानिमा माई जलविद्युत् आयोजना शुक्रबार बिहानदेखि औपचारिक रुपमा केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । प्राधिकरणले इलामको गोदाकदेखि झापाको दमकसम्म निर्माण भएको १३२ किलोभोल्ट...