राजनिति

शाेक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

१४ जना पूर्व तथा बहालवाला सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते दिउँसो १ बजे बस्ने छ ।  बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा...

बिस्तृत
मलाई पदको मोह छैन : डा भट्टराई

मलाई पदको मोह छैन : डा भट्टराई

काठमाडौं, ६ मंसिर । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली समाजलाई बदल्ने दर्शन निर्माणका लागि नयाँ शक्तिको खोजीमा लागेको बताउनुभएको छ । नयाँ शक्ति निर्माण अभियान उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले गोरखाको दुर्गम गाउँमा जन्मिएर कार्यकारी प्रमुख बनेको मलाई कुनै पदको लोभ र मोह छैन भन्नुभयो । पूर्वप्रधानमन्त्री...
प्राधिकरण विधेयकका लागि काँग्रेसद्वारा समय थपको माग

प्राधिकरण विधेयकका लागि काँग्रेसद्वारा समय थपको माग

काठमाडौँ, ६ मङ्सिर । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुअघि छलफलका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समय थपको माग गरेको छ । व्यवस्थापिका–संसद्, विधायन समितिको बैठकमा सो विधेयकसम्बन्धी प्रतिवेदनमाथि आज भएको छलफलमा काँग्रेस संसदीय दलका नेता चीनकाजी श्रेष्ठले विधेयकमाथि उच्चस्तरीय छलफल गरी...
सप्तरीमा प्रहरी र आन्दोलकारीबीच झडप, दुईजनाको मृत्यु

सप्तरीमा प्रहरी र आन्दोलकारीबीच झडप, दुईजनाको मृत्यु

सप्तरी, ६ मङ्सिर । पूर्वपश्चिम राजमार्ग केन्द्रित आन्दोलन थालेको मधेसी मोर्चा र प्रहरीबीच सप्तरीको भारदह र रुपनीमा हिजो राती भएको झडपमा दुईजना आन्दोलनकारीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको भारदह र रुपनी सडकखण्डमा आन्दोलनकारीले बाटो अवरुद्ध गरेपछि बाटो खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको...
नेतृत्वलाई काँग्रेसका सांसदको दबाब

नेतृत्वलाई काँग्रेसका सांसदको दबाब

काठमाडौं, ५ मंसिर । तराई–मधेसबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सांसदले त्यहाँ देखिएको समस्या समाधान गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा लामो समयदेखि तराई–मधेसमा आन्दोलन हुँदा समस्या थपिएको र नेपाल–भारत सीमा देखिएको अवरोधका कारण दैनिक उपभोग्य वस्तुको आयातमा उल्झन पैदा...

अख्तियारद्वारा इन्धन अनियमितताबारे छानबिन सुरु

काठमाडौं, ५ मंसिर । नेपाल आयल निगमले आयात गरेको इन्धन हराएको भन्दै गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो व्यक्त गरेको छ । रुपन्देहीको भलबारी डिपोबाट निगमको थानकोट डिपोका लागि पठाइएको इन्धन निजी क्षेत्रका पेट्रोल पम्पलाई वितरण गरेको भन्ने गुनासो आएपछि आयोगले निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र निर्देशक...
मधेस आन्दोलन हिंसात्मकतातर्फ मोडियो : डा भट्टराई

मधेस आन्दोलन हिंसात्मकतातर्फ मोडियो : डा भट्टराई

काठमाडौं, ५ मंसिर । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल–भारत सीमामा जारी मधेस आन्दोलन तत्काल समाधान गर्न सत्तारुढ दल र नेपाली काँग्रेसका शीर्ष नेताले व्यक्तिगत स्वार्थ र हठ त्यागेमा तत्काल निकास निस्कने बताउनुभएको छ । डा भट्टराईले आज नयाँबानेश्वरमा उहाँको बहूचर्चित ‘नयाँ शक्ति’का बारेमा पत्रकारको जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले आयोजना...

नाकाबन्दीविरूद्ध मुद्दा दायर गर्नुपर्ने माग

काठमाडौं, ५ मंसिर । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भूपरिवेष्टित देश नेपालको पारवहन अधिकारलाई कुल्चेर भारतले नेपालमा लगाएको नाकाबन्दीविरूद्ध अन्तर्राट्रिय अदालतमा मुद्दा दायर गर्नुपर्ने बताउनुभएको छ । पार्टी विदेश विभाग प्रमुख एवम् सांसद सुवालले आज टोखास्थित गणेस्थानमा आयोजित विरोधसभामा स्वदेशी उत्पादनमा वृद्धि गरी देशलाई आत्मनिर्भरतातर्फ लैजानुपर्नेमा जोड...
राजनीतिक नियुक्ति खारेज नगर : कांग्रेस

राजनीतिक नियुक्ति खारेज नगर : कांग्रेस

काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसले पार्टी सभापति सुशील कोइराला नेतृत्वको यसअघिको संयुक्त सरकारले गरेका राजनीतिक नियुक्तिलाई खारेज नगर्न सरकारसँग आग्रह गरेको छ । सत्ता साझेदार दलहरुका सहमति र सहकार्यमा पूर्ववर्ती सरकारले राजनीतिक नियुक्ति गरेको भन्दै नेकाले वर्तमान सरकारले ती निर्णयलाई उल्टाए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।...
नेता नेपालको घर तोडफोड

नेता नेपालको घर तोडफोड

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको रौतहटको गौर नगरपालिका–३ स्थित घरमा आज मधेसी मोर्चासम्बद्ध कार्यकर्ताले गरेको आक्रमण र तोडफोडप्रति एमालेले ध्यानाकर्षण गराएको छ । एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा ‘यस प्रकारको व्यवहार र रवैया अविलम्ब नियन्त्रण...
औषधी बोकेको ट्रकमा मोर्चाद्वारा आगजनी

औषधी बोकेको ट्रकमा मोर्चाद्वारा आगजनी

बीरगंज, ४ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले वीरगन्जमा औषधी बोकेको ट्रकमा आजगनी गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औषधी आयातमा कुनै अवरोध नगर्ने निर्णय गरे लगत्तै कार्यकर्ताहरुले औषधीको ट्रकमा आगजनी गरेका हुन् । गएराति १ बजेतिर ओम आश्रम छेउको गोदामबाट जनकपुरका लागि लैजान औषधी लोड गरिएको...