राजनिति

नेम्वाङदेखि बस्नेतसम्म प्रचण्ड नेपाल समूहकाे कारबाहीमा

प्रधानमन्त्री केपी शर्मा ओली समूहका सात नेता कारबाहीमा परेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहको केन्द्रीय कमिटीको बैठकले ओली समूहका ७ नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीमा पर्ने नेताहरुमा स्थायी समिति सदस्य सुवास नेम्वाङसहित सात नेता रहेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय...

बिस्तृत
तेल अभाव उस्तै

तेल अभाव उस्तै

काठमाडौं, १९ असोज  । भारतीय ‘नाकाबन्दी’का कारण मंगलबार पनि इन्धनका ट्यांकर नगन्य मात्रामा मात्र भित्रिए । भारतले रक्सौलबाहेक अन्य नाका सामान्य सुचारु गरेको जनाएएपनि इन्धनका ट्यांकर भने अझै सहज किसिमले छाडिएको छैन । यसले गर्दा राजधानीलगायत देशभर पेट्रोलियम पदार्थको हाहाकार जारी छ । उद्योगधन्दा, व्यापार, व्यवसाय कलकारखाना र सर्वसाधारणको...
मधेसी मोर्चाले एमाले बैठक बिथोले

मधेसी मोर्चाले एमाले बैठक बिथोले

सिरहा, १९ असोज । संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चा र वैद्य नेतृत्वको नेकपा माओवादीका नेता तथा कार्यकर्ताले आज दिउँसो सिरहामा नेकपा (एमाले)को क्षेत्रीय बैठक बिथोलेका छन् । सिरहाको विष्णुुपुुरकट्टी–८ स्थित गडमेमा बसेको नेकपा (एमाले) क्षेत्र नम्बर ४ को बैठक मोर्चा र वैद्य माओवादीका कार्यकर्ताले बिथोलेका हुुन् । एमाले मधेस विरोधी...
काँग्रेस महाधिवेशन फागुनमा गर्ने प्रस्ताव

काँग्रेस महाधिवेशन फागुनमा गर्ने प्रस्ताव

काठमाडौं, १९ असोज । नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले पार्टीको १३औं महाधिवेशन आगामी फागुनको पहिलो सातामा गर्ने प्रस्ताव तयार गरी सो प्रस्ताव बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइरालाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले आगामी माघ...
अधिकांश सीमा नाका ठप्प

अधिकांश सीमा नाका ठप्प

काठमाडौं, १९ असोज । भारतले लगाउँदै आएको नाकाबन्दीका कारण मंगलबार पनि मुलुकका मुख्य भन्सार नाकाहरु प्रभावित भएका छन् । केही नाकाबाट मालवाहक सवारी साधन नेपाल भित्रिरहेको भए पनि मुख्य नाका भने अझै ठप्प छन् । नाकाबन्दीको १२ दिन पुग्दासमेत वीरगन्ज भन्सार नाकाबाट एउटा पनि मालवाहक सवारी साधन नेपाल भित्रन...
ओलीलाई प्रधानमन्त्री बनाउन १८ दल सहमत

ओलीलाई प्रधानमन्त्री बनाउन १८ दल सहमत

काठमाडौं, १९ असोज । १८ दलले तीन दललाई भद्र सहमति अनुसार अगाडि बढ्न सुझाव दिएका छन् । हिजो प्रधानमन्त्री सुशील कोइरालाले आव्हान गरेको सर्वदलीय बैठकमा सहभागी दलले तीन दलबीच भएको भनिएको ‘भद्र सहमति’अनुसार एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएर अगाडि बढ्न तीन दललाई सुझाव दिएका हुन् । बैठकमा अन्य...
तीन दल र मधेसी मोर्चाबीचको बार्ता निष्कर्षविहीन

तीन दल र मधेसी मोर्चाबीचको बार्ता निष्कर्षविहीन

काठमाडौं, १९ असोज । प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच मंगलबार(आज) भएको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको वार्तामा प्रमुख तीन दलले गठन गरेको वार्ता टोलीले प्रदेश सिमांकनका विषयमा स्पष्ट धारणा नल्याएको भन्दै मोर्चाले थप छलफल गर्न नमानेको हो ।मोर्चाले प्रदेश सिमांकनको स्पष्ट धारणा लिएर...
तीन दलको एकता कायम रहला ?

तीन दलको एकता कायम रहला ?

काठमाडौं, १८ असोज । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकमा सहमति मै आगामी सरकार बनाउने बारेमा छलफल भएको छ । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान जारी गर्दा तीन दलबीच देखिएको सहमति, सहकार्य...
स्पष्ट मार्गचित्र ल्याए मात्र वार्ता सफल हुने : अध्यक्ष ठाकुर

स्पष्ट मार्गचित्र ल्याए मात्र वार्ता सफल हुने : अध्यक्ष ठाकुर

भक्तपुर, १८ असोज । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले तीनदलको वार्ताटोलीले स्पष्ट मार्गचित्र ल्याएर वार्तामा बसेमात्रै वार्ता सफल हुने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सरकारले देखावटीरुपमा मात्रै वार्ता टोली बनाएर भुलाउन खोजेको भए वार्ता सफल नहुने बताउनुभयो । अध्यक्ष...
नेका कार्यसमितिको बैठक  बुधबार

नेका कार्यसमितिको बैठक बुधबार

काठमाडौँ, १८ असोज । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज २० गते बुधबार बिहान ८:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । बैठकमा संविधान...
बालुवाटारमा सर्वदलीय बैठक

बालुवाटारमा सर्वदलीय बैठक

काठमाडौं, १८ असोज । सहमतीय सरकार गठनका विषयमा छलफल गर्न भोलि सोमबार व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै दलको सहभागितामा सर्वदलीय बैठक बसेको छ । राष्ट्रपति डा रामबरण यादवले सहमतीय सरकार गठनका लागि दललाई आह्वान गरेबमोजिम सोही विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसेको प्रधानमन्त्री सुशील कोइरालाका प्रेस संयोजक...