राजनिति

पार्टी बैठक दुई दिन रोकेर ओली-दाहाल छलफलमा, सहमतिको प्रयास जारी

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टीभित्रको अन्तरविरोध हल गर्नेगरि दुई अध्यक्ष छलफलमा बसेको बालुवाटार स्रोतले जनाएको छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको पाँचौं बैठकको पहिलो दिनमै नेताहरुले ओलीले प्रधानमन्त्री...

बिस्तृत
नेपालका बारेमा चीनले भारतसँग वार्ता गर्ने

नेपालका बारेमा चीनले भारतसँग वार्ता गर्ने

काठमाडौं, १२ कार्तिक । चीनले भारतद्वारा नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दीका बारेमा भारतसँग छलफल गर्ने भएको छ । नेपाललाई पेट्रोलियम पदार्थ उपलब्ध गराउनेबारेमा सम्झौता गरेको चीनले नेपाल र भारतबीचको सम्बन्धमा सुधार ल्याउन भारतसँग वार्ता गर्ने चासो देखाएको हो । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङ्गले नेपाल र भारत चीनका छिमेकी...
चीनबाट तेल आउँदै

चीनबाट तेल आउँदै

धुन्चे (रसुवा), ११ कात्तिक । नेपाललाई चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ चीनको केन्द्रीय भण्डारबाट केरुङ आउनेक्रम अगाडि बढेको छ । पेट्रोलियम पदार्थ चिनियाँ राजमार्गबाट केरुङ आउँदै गरेको र केरुङ आइपुग्नासाथ रसुवामा खबर पठाइने चिनियाँ अधिकारीहरुले आफूलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । प्रजिअ गेलाल आज...
राष्ट्रपतिका लागि आज निर्वाचन

राष्ट्रपतिका लागि आज निर्वाचन

काठमाडौं, ११ कात्तिक । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । व्यवस्थापिका–संसद भवनको लोत्से हलमा सांसदहरुले राष्ट्रपतिका लागि मतदान गरिरहेका छन् । राष्ट्रपति पदमा सत्तारुढ गठबन्धनबाट एमाले उपाध्यक्ष विद्या भण्डारी उम्मेदवार बनेकी छन् भने संसदको ठूलो दल नेपाली कांग्रेसले पूर्व महामन्त्री केबी गुरुङलाई उम्मेदवार बनाएको...
मधेसी मोर्चासँग भइरहेको वार्ता सकारात्मक

मधेसी मोर्चासँग भइरहेको वार्ता सकारात्मक

काठमाडौं, ११ कात्तिक । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग जारी वार्ता सकारात्मक दिशातर्फ उन्मुख भइरहेको जनाउँदै केही दिनमै सहमति हुने विश्वास व्यक्त गरेका छन् । राप्रपा नेपालको अध्यक्षसमेत रहेका थापाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् । उनले कार्तिक १४ गने मधेसी...
राष्ट्रपति पदमा तीनजनाको उम्मेदवारी दर्ता

राष्ट्रपति पदमा तीनजनाको उम्मेदवारी दर्ता

काठमाडौं, १० कात्तिक । राष्ट्रपति पदमा भोलि हुने निर्वाचनमा तीन जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेको तर्फबाट पार्टी उपाध्यक्ष विद्या भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ भने नेपाली कांगे्रसका तर्फबाट कुलबहादुर गुरुड र नेपाल मजदुर किसान पार्टीको तर्फबाट नारायण मानन्धरले उम्मेदवारी दर्ता गराउनु भएको छ । व्यवस्थापिका–संसद् सचिवालय,...
सहमतिमा राष्ट्राध्यक्षको चयन हुनुपर्नेमा जोड

सहमतिमा राष्ट्राध्यक्षको चयन हुनुपर्नेमा जोड

काठमाडौं, १० कात्तिक । नेपाली काँग्रेस र एकीकृत नेकपा(माओवादी)का शीर्ष नेताबीच आज भएको भेटघाटमा सहमतिका आधारमा राष्ट्राध्यक्षको चयन हुनुपर्नेमा जोड दिइएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज भएको द्विपक्षीय छलफलमा एमाओवादीका अध्यक्ष दाहाल र काँग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा सहभागी हुनुहुन्थ्यो...
इन्धन आयात विषयमा छलफल गर्न चीन प्रस्थान

इन्धन आयात विषयमा छलफल गर्न चीन प्रस्थान

काठमाडौँ, ९ कात्तिक । चीनबाट पेट्रोलियम पदार्थ ल्याउने विषयमा द्विपक्षीय कुराकानी गर्न उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतले अघोषित नाकाबन्दी गरेपछि मुलुकभर इन्धनको चरम सङ्कट भएपछि वैकल्पिक स्रोतको खोजी गर्ने ध्येयका साथ टोली चीन गएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीको नेतृत्वमा गएको...
एमालेबाट विद्या राष्ट्रपतिको उम्मेदवार

एमालेबाट विद्या राष्ट्रपतिको उम्मेदवार

काठमाडौं, ९ कार्तिक । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । बैठकमा पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार भण्डारीलाई...
कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवार नदिने

कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवार नदिने

काठमाडौं, ९ कार्तिक । नेपाली काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा अन्य दलसँग छलफल गरी निर्णय लिने भएको छ । व्यवस्थापिका–संसद्मा पर्सि कात्तिक ११ गते ती पदमा निर्वाचन हुने कार्यक्रम रहेको छ । व्यवस्थापिका–संसद्मा सबैभन्दा ठूलो दलका रुपमा रहेको नेकाले ती पदमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार छनोट गरिसकेको छैन...
सभासद् यादवको घरमा बम फेला

सभासद् यादवको घरमा बम फेला

सप्तरी, ९ कार्तिक । अज्ञात समूहले सप्तरीका क्षेत्र नं ६ बाट निर्वाचित सभासद् सुरेन्द्र यादवको घरमा सिलिन्डर बम राखेको अवस्थामा फेला परेको छ । राजविराज–५ मलेठस्थित यादवको घरमा आज बिहान सिलिन्डर बम फेला परेको प्रहरीले जनाएको छ । कसले किन बम राखेको खुल्न नसकेको र बमलाई निष्क्रिय पार्ने कार्य...