राजनिति

शाेक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

१४ जना पूर्व तथा बहालवाला सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते दिउँसो १ बजे बस्ने छ ।  बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा...

बिस्तृत
ओली भारतको टाङमुनि छिरे : देउवा

ओली भारतको टाङमुनि छिरे : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ ओं स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै ओलीलाई हटाउन खोजेको तर माओवादी केन्द्रले सरकारलाई...
लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

बुटवल : लुम्बिनी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सरकारविरुद्ध प्रतिपक्षी दलहरुले सोमबार अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै सरकारमा सामेल नेकपा माओवादी पक्षका दुई जना मन्त्रीहरुले राजीनामा दिएका छन् । राजीनामा दिनेमा आन्तरिक मामला तथा कानून मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बराल रहेका...
राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छन् ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार सोमबार अपराह्न १ बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् ।  “नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज विहान ११ बजेका लागि तय भएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिने वा केही समय पर्खनबारे टुंगो लगाउने भएको छ । माओवादी केन्द्रले कर्णालीमा एमालेबाट फ्लोर क्रसपछि उत्पन्न नयाँ परिस्थितिबारे पनि समिक्षा गर्न बैठक डाकेको...
गृहमन्त्री थापाले लिए शपथ

गृहमन्त्री थापाले लिए शपथ

काठमाडौं : पुनर्नियुक्ति पाएका गृहमन्त्री रामबहादुर थापाले शपथ लिएका छन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछि मन्त्री पद गुमाएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्ति गरेकी हुन् । थापाले आइतबार साँझ राष्ट्रपति भण्डारीसमक्ष सपथ लिए । थापा संसद सदस्य नरहेको हुनाले संविधानको धारा ७८ अनुसार...
संसदविरुद्ध ठूलो घेराबन्दी भइरहेको छ : सभामुख सापकोटा

संसदविरुद्ध ठूलो घेराबन्दी भइरहेको छ : सभामुख सापकोटा

काठमाडौं : सभामुख सापकोटा सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदविरुद्ध ठूलो घेराबन्दी भइरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीहरुको पदभार कार्यक्रममा सभामुख सापकोटाले आफू सभामुखका रूपमा राष्ट्रिय हितका पक्षमा उभिएदेखि नै यस्तो घेराबन्दी भएको बताएका हुन् । संसदलाई जनमूखी बनाउन थालेपछि घेराबन्दी गरिएको र बिभिन्न अभिव्यक्ति आउने...
राष्ट्रपतिद्वारा थापालाई गृहमन्त्रीमा पुनः नियुक्त

राष्ट्रपतिद्वारा थापालाई गृहमन्त्रीमा पुनः नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीकाे सिफारिसमा नेकपा एमालेका नेता रामबहादुर थापालाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोकेकी छन् । राष्ट्रपति भण्डारीले आइतबार थापालाई गृह मन्त्रालयको कार्यभार तोकेकी हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको सिफारिसमा थापालाई नियुक्ति गरिएको...
प्रधानमन्त्री पदका लागि लालायित छैन : सभापति देउवा

प्रधानमन्त्री पदका लागि लालायित छैन : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा आफु पछि पनि नहट्ने बताए । माओवादी केन्द्रले...
गृहमन्त्री थापा पदमुक्त, प्रधानम्नत्रीले गरे पुनर्नियुक्तिको सिफारिस

गृहमन्त्री थापा पदमुक्त, प्रधानम्नत्रीले गरे पुनर्नियुक्तिको सिफारिस

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो । नेकपा माओवादी केन्द्रले थापालाई पद मुक्त गर्न मागसहित चैत २७ गते दर्ता गरेको पत्रका आधारमा आजदेखि लागु हुने गरी उनको पद रिक्त भएको...
कर्णालीमा फ्लोर क्रस गर्ने तीन जना बने मन्त्री

कर्णालीमा फ्लोर क्रस गर्ने तीन जना बने मन्त्री

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाइएको छ । शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका...