विचार

वेल्जियममा निवृतिभरणको नयाँ  व्यवस्था

वेल्जियममा निवृतिभरणको नयाँ व्यवस्था

हरिकृष्ण श्रेष्ठ, व्रसेल्स।  हामी सबैलाई सर्बबिदितै छ कि २०१४ मा नया सरकार बनेपछि बेल्जियममा  पेन्सन पाक्न अब थप २ वर्ष काम गर्नुपर्ने भएको छ । पुरानो नियममा परिवर्त गर्दै  ६५ वर्षवाट ६७ पुर्याइएको छ।  यतिखेर प्रश्न उठ्छ के  वेल्जियमका कामदारहरु ६७ बर्ष सम्म काम गर्न शारीरिक तथा मानसिक  रुपमा सक्षम...
ईश्‍वर मरेकै हो त?

ईश्‍वर मरेकै हो त?

एलपीभानु शर्मा  मनुष्यलाई यो थाहा छैन- ईश्वर कहिले जन्मियो। यो पनि थाहा छैन- मनुष्यले ईश्वरलाई जन्मायो वा ईश्वरले मनुष्यलाई। आजको ईश्वरलाई हेर्दा नाटीकुटी यो मनुष्यले नै जन्माएको हुनुपर्छ, किनभने बाहिरबाट मनुष्यको लोभ, घृणा, वाद-विवाद, द्वन्द्व र वैमनस्य जताततै लेपिएको छ। यसैकारणले होला यो ईश्वरलाई नसोधी मजासँग मन्दिर-मस्जिद-गिर्जाघरमा, धर्म-सम्प्रदायमा बाँड्न...
अख्तियार, कर्मचारी र घुसखोरी

अख्तियार, कर्मचारी र घुसखोरी

माधव प्रसाद घिमिरे जसलाई कुनै पनि अख्तियार (काम)को टु्ङ्गो लगाउने जिम्मा दिइन्छ भने उसले त्यो कुराको टुङ्गो लगाउनु जरुरी हुन्छ र लगाउछ पनि । सोही मुताविक अख्तियार प्राप्तकर्ताले अख्तियारीको प्रयोग गर्नु नौलो कुरा होइन । तर हालको स्थितिमा सरकारी कर्मचारीहरु भन्ने वित्तिकै घुसखोरी हुन्, यिनहरुले पैसा नखाइ केही काम...
संघीयताले देश टुक्रिन्छ

संघीयताले देश टुक्रिन्छ

संविधानका अन्तरवस्तुबारे हामीले आफ्नो मतलाई स्पष्ट रूपमा राख्न चाहन्छौँ । त्यस सिलसिलामा हामीले सर्वप्रथम सङ्घीयताबारे आफ्नो दृष्टिकोण स्पष्ट गर्न चाहन्छौँ । सङ्घीयता नेपालको वस्तुस्थिति वा राष्ट्रिय आवश्यकता अनुसार उपयुक्त नभएको हुनाले त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्नु पर्दछ । नेपालमा विद्यमान सामन्ती केन्द्रीकृत प्रकारको एकात्मक प्रणालीको अन्त्य हुनु पर्दछ ।...
बेरोजगार विद्यार्थीलाई सरकारी कार्यालयमा खटाउने प्रस्ताव

बेरोजगार विद्यार्थीलाई सरकारी कार्यालयमा खटाउने प्रस्ताव

कृष्णहरि बास्कोटा, पूर्वसचिव नेपालको प्रशासनयन्त्रसँग भविश्यका कर्णधार युवापुस्तालाई परिचित तुल्याउनुपर्छ । यसबाट भावी कर्मचारीतन्त्रले सेवाग्राही जनतावाट थप विश्वास र साख आर्जन गर्न मद्दत पुग्छ । जनतामा सेवा प्रवाह गर्ने सरकारी कार्यालयलाई स्थायी दरवन्दी थप गरी बोझिलो तुल्याउनुभन्दा स्वयंसेवकहरुवाट जनताका कार्य सम्पादनमा मद्दत गर्ने वातावरण निर्माण गर्दा सरकार, सेवाग्राही जनता...

दसैंको जोसमा होस पुर्‍याउनुपर्ने चार दर्जन टिप्स

कृष्णहरि बास्कोटा, पूर्वसचिव नेपालीको महान पर्व दसैंमा सबैलाई केही न केही गर्ने जोस जागृत हुन्छ । तर, प्रत्येक काम गर्दा होस पुर्‍याउन नसके त्यसको क्षति आफैंले बेहोर्नुपर्छ । त्यसैले दसैंमा होस पुर्‍याउनुपर्ने कुराहरु धेरै छन् । दसैंमा होस पुर्‍याउनुपर्ने कुरा दसैंमा खुब खान मन लाग्छ । अपच हुने गरी...