विचार

गुट उपगुटहरुको जेलो नफ़ुकाइ गरिने सहमतिको बार्ता कफी गफ मात्र हो !

डिल्ली राम अम्माई “यदि राम्रो परिस्थिति बन्यो भने हामीले जितिन्छ” सबै संगठनहरुको कफी गफको निचोड यत्ति हो। जहिले पनि त्यो कहिन्छ तर हुन्छ अर्कै ! ‘राम्रो परिस्थिति’ भन्ने कुरा भनेर हुने कुरा हैन ब्याबहारमा प्रयोग गरेर देखाउने कुरा हो। अहिलेसम्मका प्रयासहरुलाई हेर्दा त्यो त्यति सहज देखिएको छैन र बेल्जियम...

एनआरएनएको युरोप बैठकबारे के भन्छन सहभागि ……

गैर आबासीय नेपाली संघको ११रौ युरोपियन छेत्रीय बैठक   एबम ९ अौ महिला भेला लक्जेम्बर्गमा सम्पन्न भएको छ । तीन दिन चलेको यो बैठकमा प्रबासी नेपाली र नेपालको उन्नती प्रगतीका बारेमा बहस, छलफल र घोषणाहरु  भए । बैठक सम्पन्न भए पछी हामीले बैठकमा सहभागि पधाधिकारी ,प्रतिनिधी र पर्यब्यक्षक लगायत...
सम्पादक खोपीको देउता मात्रै हो ?  भानुभक्त आचार्य

सम्पादक खोपीको देउता मात्रै हो ? भानुभक्त आचार्य

”गत बर्ष माघको दोस्रो हप्ता बोसोयुक्त साबुनविरुद्ध शृंखलाबद्ध विज्ञापनहरुले काठमाडौंबाट प्रकाशित केही अखबारहरु भरिए । मूल पृष्ठ र त्यसको भित्री पृष्ठमा समेत पूरै विज्ञापन थियो, जसले खोल नभएका सबै साबुनहरुमा बोसो प्रयोग हुन्छ भन्ने भ्रामक सन्देश दिएको थियो (हेर्नुहोस् विज्ञापन)। विज्ञापनको शृंखला हप्ताभरि चल्यो । पत्रकारहरुका लागि यो ‘कागलाई...
किन नेपालीहरुले प्रवासमा आफ्नो संस्कृतिको महत्व राख्दैनन् ?

किन नेपालीहरुले प्रवासमा आफ्नो संस्कृतिको महत्व राख्दैनन् ?

पुरुशोत्तम सुबेदी, हामी जुन देशमा बस्दछौँ – त्यो देशको मूल भाषा सिक्न अत्यन्त आवस्यक पर्दछ । किनकी कुनै पनि देशमा कामकाजी(अफिसियल) भाषा त्यो देशको मूल भाषाबाट नै जोडिएको हुन्छ । तपाइँहरुको अगाडी यो तल देखिएको फोटोमा हामी बिदेसी ८ मुलुकबाट आएका १२ अनुहारहरु लाइ देख्न सकिन्छ । यहाँ भन्न...
→

अब एसेन्ट्रा मेलाको भुतले एनआरएनए बेल्जियम सकसमा डिल्ली राम अंमाई/ बेल्जियम एकजना सहकर्मि मित्रको सेतो पाटिमा लेखेको एसेन्ट्रा सम्बन्धित एउटा लेखले मेरो ध्यान खिच्यो । उनले “…..मानब तस्करीको प्रतिबेदन खै ?“सिर्सकमा सन् २०१३ मा नेपाल र बेल्जियमको ५० औ दौत्य सम्बन्धको अवसर पारेर गरिएको एसेन्ट्रा फेयरको बारेना एउटा लेख...
बुध्द त्यो युगका महान क्रान्तिकारी अगुवा हुन,   डिल्ली राम अंमाई

बुध्द त्यो युगका महान क्रान्तिकारी अगुवा हुन, डिल्ली राम अंमाई

विश्वभरि नै २५६०औँ बुद्ध–जयन्ती सन्निकट पुगेर हेर्दा देशभित्र र बाहिरका नेपालीले बुद्धको जन्मसँग जोडिएको स्थानबारे भारतले फिँजाएको भ्रमको डेटर सामना गरिरहेका छन । उनीहरूले सामाजिक सञ्जालदेखि सडक कार्यक्रमका ब्यानरसम्ममा बुद्ध नेपालको लुम्बिनीमै जन्मिएको प्रचारलाई व्यापक बनाइरहेका छन । बुद्ध भारतमा जन्मिएको भ्रमपूर्ण प्रचारबाजीबाट आहत नेपाली जनताको प्रतिरोधको आफ्नै विशिष्ट...
महिला दिवस हरेक दिन आउनुपर्छ- शान्ती शेरचन

महिला दिवस हरेक दिन आउनुपर्छ- शान्ती शेरचन

शान्ति शेरचन, रोम। हाम्रो नेपाली समाजमा महिला दिदीवहिनीहरुलाई कमजोर र आय उपार्जन गर्न नसक्ने रुपमा लिइन्छ। समयले कोल्टो फेरेर वैज्ञानिक युगमा आइसक्दा पनि पुरानो विचारमा परिवर्तन भएको छैन। नेपालको गाउँघरमा रहेको पुरानो मानसिकतालाई त अशिक्षाको प्रभाव मानौला तर शहर वजार र विदेशमा समेत महिलावर्गलाई हेर्ने आँखामा खासै परिवर्तन भएको...
प्रेम दिवसको शुभकामना,   ओम शर्मा

प्रेम दिवसको शुभकामना, ओम शर्मा

                रोमन सन्त भ्यालेन्टाइनले आफ्नो प्रेमको लागि सजायका भागीदार हुन लागेका जोडीलाई त्यसबाट मुक्ती गराउनलाई गरेको बिद्रोह र त्यस बापत आफुले पाएको सजाए काटिरहेको बेला आफ्नै मुद्दा हेर्ने न्यायाधीसकी अन्धी छोरी जुलिया लाई आफ्नो आशिरबादबाट देख्न सक्ने बनाएको र  आफ्नो मृत्‍युदन्डको अघिल्लो दिन जुलियालाई...
नेपाली कांग्रेसको १३ रौं महाअधिवेशन

नेपाली कांग्रेसको १३ रौं महाअधिवेशन

हरि पौडेल/नेदर्लैंड हाम्रा बाबु बाजेहरुलाई स्वतन्त्रहुनु पर्छ । आफुले कर्तब्य मात्र गर्ने होइन हक़ र अधिकार पनि खोज्नु पर्छ भन्ने कुनै ज्ञानै थिएन। कांग्रेसले हाम्रो बाउ बाजेलाई स्वतन्त्रताको महत्व बुझाए नत्र राणा र शाहबंशले जति हेपे पनि उचित नै सम्झी बसेका थिए। कांग्रेसले सहेको कष्ट,कांग्रेसले गरेको दुःख, हाम्रो बाबू...
एनआरएन केन्द्रमा बेल्जियमको दावेदारीः आधार र आयामहरु !

एनआरएन केन्द्रमा बेल्जियमको दावेदारीः आधार र आयामहरु !

—दीपेन्द्र के.सी.  गैरआवासीय नेपालीहरुको ध्यान आगामी महिना काठमाडौंमा हुन गैरहेको विश्व सम्मेलनमा केन्द्रीत हुदैछ । नेपाल राज्य भर्खरै  प्राकृत विपदको पीडादायी र बैधानिक निर्माणको उत्सवपूर्ण क्षणबाट गुज्रिए पछि सैद्धान्तिक वहसहरुको स्वभाविक थाती र पुनःनिर्माणको चरण स्वभाविक रुपमा प्राथमिकतामा स्थापित भएको छ । सम्भवतः अवको एनआरएन नेतृत्वको कार्यदिशा पनि यही...