लन्डन : संयुक्त राज्य अमेरिकामा कार्यरत एकजना जनस्वास्थ्यविद् डा. दिनेश न्यौपानेले खोपले मात्र कोरोनाको संक्रमणलाई निर्मूल पार्न नसकिने भएकाले जनस्वास्थ्यका मापदण्डहरु पनि संगसंगै लैजानु पर्ने जनाएका छन् । ग्लोबल नेप्लिज न्युज नेटवर्कसंग कुरा गर्दै संयुक्त राज्य अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्को रुपमा कार्यरत डा. न्यौपानेले खोप लगाउने बित्तिकै सबैजना...
बेल्जियम (जीएनएन) — गैर आवासीय नेपाली संघ बेलायतको आर्थिक अपचलनको विवाद अदालती प्रकृयाबाट कानुनी निरुपणको बाटोमा पुगेको छ । गत हप्ता पांच जना उपाध्यक्षहरुले पत्रकार सम्मेलनको आयोजना गरी संघ भित्र चली रहेको आर्थिक हिनामिना र साङ्गठनिक सुधार बारेमा आफुहरुले गरीरहेको संघर्षका बारेमा जानकारी गराए पछि दुई ध्रुबीय कोणबाट परिचर्चा...
सुरेन्द्र नेपाल श्रेष्ठ बजार फेरि वामदेवमय भएको छ । अलि कति धैर्य गर्ने क्षमता नभएर हो या भोलिको के भर भनेर हो सके प्रधानमन्त्री नभए उपप्रधानमन्त्री नै भए पनि पाउन उनको कोशिश जारी रह्यो । पटक-पटक विषय उठान हुँदै जाँदा अन्ततः पार्टीको ठूलै समस्या हल गर्ने क्रममा वहाँलाई माथिल्लो...
रमेश सिलवाल – गरिबका छोराछोरी पढ्ने भनेर चिनिएका देशभरका सामुदायिक विद्यालाय यतिबेला क्वारेन्टिनमा परिवर्तन भएका छन् भने धनिका छोराछोरी पढ्ने निजि विद्यालय भने यतिबेला अघोषित रूपमा भर्ना अभियान र अनलाइन क्लास सञ्चालन गरिरहेका छन् । शहरका केही निजि स्कुलमा अध्यनरत भाग्यमानी विद्यार्थीले मात्रै पढे पुग्ने यो कस्तो शिक्षा प्रणाली...
हिजो आइतबार बिहान केहि समय घाममा मौन बसें ! विगत चार हप्ता देखि घरमै छौं । खै किन हो बिदाको मज्जा लिन मन लाग्यो । सोचें बिदा भनेको दैनिक काम भन्दा फरक काम गर्ने न हो ! अरु बेला त बिदा भन्ने बित्तिक्कै घुम्न जाने गरिन्थ्यो । अझ यस्तो...
नेपाल अनेकतामा एकता, जातिय विविधता, भौगोलिक, अखण्डता, धार्मिक सास्कृतिक, क्षेत्रिय सुरक्षाका खातिर नेपालमा राजसंस्था आवश्यक भएर स्वतन्त्र नागरिक समाजले कुनै पनि बालहट , पुर्वाग्रह नदेखाइ २१ औ शताब्दीको अनुकुल राजा सहितको प्रजातन्त्र एक विकल्प हो भन्ने ठम्याइ हो । तपाइहरुको संगठनमा विभिन्न विचारधाराका मानिसहरु देखिन्छन नि ? हामीले सबै...
नेपालको सबै भन्दा पुरानो पार्टी नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । १३ औं महाधिवेशनमा पार्टीका ५ लाख सक्रिय सदस्य रहेका थिए भने आगामी महाधिवेशनमा ७ लाख ५० हजार सकृय सदस्य हुने नेपाली कांग्रेसको अपेक्षा रहेको छ । देश भित्र ७७ जिल्लाका अतिरिक्त विश्वभर छरिएका ३७ देशमा...
बिनोद त्रीपाठी महरा र ति महिला बिच धेरै पहिलेदेखि सबै प्रकारको सम्बन्ध थियो । कस्तो सम्बन्ध र कति पहिलेदेखि थियो, प्रहरीले छानविन गरेर सार्बजनिक गर्नुपर्छ । मदिराको परिणामले मात्र यो घटना बाहिर आएको हो । ति महिला काठमाडौकै रैथाने हुन् । अर्थात यहिकी थर की हुन् । सधै राजीखुशीमा...
कार्यकारी निर्देशक मानवबिकास केन्द्र, प्रदेश २ जनकपुरधाम – युवा वर्गमा बढदो भ्रष्ट मनोवृतीयुवा वर्ग राष्ट्र निर्माणको एक महत्त्वपूर्ण अंग हुन् तर नेपाल भित्र बढदो बेरोजगारी र शसक्त जनशक्ति पलायनले यो समूह कमजोर भएका छन् । शिक्षामा गुणस्तर अभाव र युनिभर्सिटी डिग्री एक समाजिक ढाल सम्म मात्र सिमित भएकोले युवाहरुमा...
तुलसी नेपाल \ काठमाण्डौं – प्रतिबन्धित नेकपाका केही कार्यकर्तालाई सत्ताधारी नेकपामा प्रवेश गराउने कार्यक्रममा सत्ताधारी दलको पार्टिका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल `प्रचण्ड´ को एक अभिव्यक्तिले त्यहाँ उपस्थित सबैलाई चकित बनायो । केही परिवर्तन बिरोधि र प्रतिक्रियाबादिले आफुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत `द हेग´ लगे आफू बिश्वकै हिरो हुने घोषणा...