बिबिध

संवाद को कुनै विकल्प छैन,

बिक्रम भट्टराई , बेलायत कालापानी , लिम्पियाधुरा र लिपुलेक एक स्वतंत्र अस्तित्व भएको राष्ट्र नेपालको हो भन्ने हामीहरुसंग यथेष्ट प्रमाणहरु छन , कयौं घट्नाहरु साँक्षीका रुपमा छन, कयौं ऐतिहासिक दस्तावेजहरु छन तर यी सबै प्रमाणहरु पेश गर्नको निम्ती आवश्यक प्रक्रियामा नेपाल सरकार जब सम्म जाँदैन तबसम्म हामी आकाशबाट कतिबेला...
नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

काठमाण्डौं – थप ३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा संक्रमण...
दिल्लीमा अलपत्र मजदुरहरुलाई अन्तरराष्ट्रिय पर्बत  समाजको सहयोग

दिल्लीमा अलपत्र मजदुरहरुलाई अन्तरराष्ट्रिय पर्बत समाजको सहयोग

प्रवासी पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले लकडाउनका कारण भारतको दिल्लीमा अलपत्र परेका पर्वतेलीलाई खाद्यान्न सहित आर्थिक सहयोग गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी लकडाउनका कारण समस्यामा परेका महिला र बच्चाहरु सहित ४० जना पर्वतेलीलाई सहयोग गरेको हो । अलपत्र...

जर्मनीका नेपाली संघ संस्थाद्वारा नेपाली भुमी तत्काल फिर्ता गर्न माग

भारतले अन्तरराष्ट्रिय कानुन र दुई देश बिच भएको सुगौली शन्धिको उल्लंघन गर्दै नेपाली भुभाग कब्जा गरी धार्चुला – लिपुलेक (मानसरोबर) जाने सडक निर्माण गरेर दादागिरी देखाएको भन्दै क्रुद्ध भएका नेपालीहरुले बिभिन्न माध्यमबाट बिरोध गरी रहेका छन । जर्मनीमा सक्रिय संघ संस्थाहरुले पनि नेपाली सिमानामा नङ्रा गाड्ने भारतीय चरित्रको बिरोध...

सशर्त लकडाउन खोल्ने योजनामा बेलायत

ब्रिटिश प्रधानमंत्री बोरिस जोन्सनले बेलायतमा लकडाउन क्रमिकरुपमा खुला गर्न एउटा “सशर्त योजना” सार्वजनिक गरेका छन्। तर उनले अहिलेका लागि भने लकडाउन कायमै रहने बताए । उनले पांच तहको खतराको स्तर सम्बन्धि चेतावनी प्रणाली पनि सार्वजनिक गरे। आइतबार बेलुका टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमंत्री जोन्सनले आगामी बुधबारदेखि मानिसहरुले घर बाहिर थप...

युरोपमा रहेका नेपाली पत्रकारहरुका लागि ‘फिचर लेखन’ सम्बन्धी अनलाइन तालिम सम्पन्न

युरोपमा रहेका नेपाली पत्रकारहरुका लागि फिचर लेखन सम्बन्धी अनलाइन तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बेल्जियम र पोर्तुगल शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा फिचर लेखनका लागि विषयवस्तुको छनौट, आमसरोकारका कुरा, यसको बनाउट,असरदार प्रस्तुती र साज सज्जा बारेमा सहजकर्ताद्वय बरिष्ठ पत्रकारहरु थाहा खबर डट कमका...

ओशो संन्यास ग्रहण र ध्यान शिविर, – मेरो आधा शताब्दी, सुरेन्द्र नेपाल श्रेष्ठ

सायद मैले आईएल परीक्षा दिएपछि हुनुपर्छ सिन्धुपाल्चोकको कृषि कार्यालयमा एकजना जेटीए आउनुभएको थियो । महोत्तरीतिरको हुनुपर्छ अशोक सिंह, अग्लो, ग“ठिलो शरीर, जुँगा पालेको र ओशोको माला लगाएको हेर्दै आकर्षक हुनुहुन्थ्यो । मेरो घरभन्दा तीन÷चार घरमाथि डेरामा बस्नुहुन्थ्यो । त्यहा“ अरू जेटीएहरू शंकरजी र रामकृष्ण तिवारी पनि बस्नुहुन्थ्यो । रामकृष्णजी...

२५६४ औ बुद्ध जयन्तीको अवसरमा दुतावासद्धारा अनलाईन शुभकामना अदान प्रदान

साईप्रस र ईजरायललाई हेर्दै आईरहेको नेपाली राजदुतावास ईजरायलले विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु सहित् आज विहिवार २५६४ औ बुद्ध जयन्तीको अवसरमा अनलाइन मार्फत शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ् छ । नेपाली राजदुतावास ईजरायलको आयोजनामा भएको अनलाईन शुभकामना अदान प्रदान कार्यक्रममा नेपाली राजदुत डा. अन्जान शाक्यले साईप्रस तथा...

संकटको बेला सरकार कमाउ धन्दामा लागेको छ् , शेर बहादुर देउबा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसले निम्त्याएको मानवीय संकटका बेला सरकार स्वास्थ्य सामग्री खरिदसम्बन्धी भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्। नेपाली जनसम्पर्क समिति समन्वय बिभागद्धारा बिश्वभरका जनसम्पर्क समितिका सभापतिहरुसँग आइतबार साँझ आयोजित कोरोना भाइरसले पारेको असरसम्बन्धी भिडियो कम्फरेन्सलाई सम्बोधन गर्दै सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारका बिरुद्ध...

बेल्जियमका नेपाली समुदायका स्वास्थ्यकर्मीहरुलाई सम्मान

बेल्जियमका बिभिन्न स्वास्थ्यसंस्थाहरुमा काम गर्ने नेपाली समुदायका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ् । नेपाल पत्रकार महासंघ बेल्जियमले विश्व प्रेस स्वतन्त्रता दिबसको अबसरमा आयोजना गरेको भर्चुअल सम्मान एबम अनुभब आदान प्रदान कार्यक्रममा यहाँका बिभिन्न शहरका अस्पताल् र केयर होमहरुमा कोरोना माहामारीको बेलामा अग्रपन्क्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहनु भएका डाक्टर ,...