अन्तराष्ट्रिय

मुम्बई इन्डियन्स विरुद्ध दिल्लीकाे राेमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । दिल्लीको यो तेस्रो जित हो । चेन्नईमा मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर पूरा गरेको हो । मुम्बई इन्डियन्सले पुरै ओभरको खेलमा ९

बिस्तृत
तीन महिनामा हजार बढीको मृत्यु भएपछि लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

तीन महिनामा हजार बढीको मृत्यु भएपछि लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्व विराम गर्न आग्रह गरेको छ । तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम गर्न शुक्रबार आह्वान गरेको हो । राजधानी त्रिपोलीनजिकै रहेको ताजौरामा गत मङ्गलबार भएको आक्रमणको घटनाप्रति पनि परिषद्ले निन्दा गरेको छ ।...
मेसोपोटामियाको झुलन बगैँचाको शहर बाबिलोन विश्व सम्पदा सूचिमा

मेसोपोटामियाको झुलन बगैँचाको शहर बाबिलोन विश्व सम्पदा सूचिमा

एजेन्सी – तीन दशक भन्दा लामो प्रयासपछि प्राचीन मेसोपोटामियाको बाबिलोन शहर विश्व सम्पदा सूचिमा सूचिकृत भएको छ । इराकले चार हजार वर्ष पुरानो शहरलाई विश्व सम्पदा सूचिमा समावेश गराउनका लागि सन् १९८३ देखि प्रयास गर्दै आएको थियो । संयुक्त राष्ट्रसंघीय शिक्षा तथा सांस्कृतिक संगठन युनेस्कोले सो शहरलाई हाल आएर...
सन् २०१९ को पहिलो ६ महिनामा ३८ पत्रकार मारिए

सन् २०१९ को पहिलो ६ महिनामा ३८ पत्रकार मारिए

रासस / सिन्ह्वा – सन् २०१९ को पहिलो ६ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ (पीइसी) ले बिहीबार जनाएको छ । सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको संख्यामा ४२ प्रतिशतको कमी देखिएको पीईसीको तथ्यांकमा उल्लेख छ । पीईसीले पत्रकारहरूको हत्यामा...
इन्धन गाडी विस्फोट हुँदा नाइजेरियामा ४५ जनाको मृत्यु

इन्धन गाडी विस्फोट हुँदा नाइजेरियामा ४५ जनाको मृत्यु

एजेन्सी – नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले जनाएको छ । पेट्रोल गाडी सडकमा ढलेपछि त्यसबाट चुहेको इन्धन जम्मा गर्न सडकमा भेला भएका नागरिकहरूको दुर्घटनामा मृत्यु भएको हो । उक्त ट्रक नाइजेरियाको बेनु राज्यस्थित...
लिबियाको आप्रवासी शिविरमा हवाई आक्रमण, कम्तिमा ४० जनाको मृत्यु

लिबियाको आप्रवासी शिविरमा हवाई आक्रमण, कम्तिमा ४० जनाको मृत्यु

रोयटर्स \ एएफपी – लिबियामा भएको हवाई आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । आप्रवासी डिटेन्सन सेन्टरमा हवाई आक्रमण हुँदा ठूलो हताहती भएको हो । घटनामा अरु ८० जनाभन्दा बढी घाइते भएका छन् । राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको...

‘बुवा–छोरीको मृत्युको दोषी हामी हौँ’ – एल साल्भाडोर

ओस्कार–वालेरियाको निधनबारे एल साल्भाडोरका राष्ट्रपति बिबिसी, एजेन्सी – एल साल्भाडोरका राष्ट्रपति नायब बुकेलेले अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका बुवा–छोरीको रियो ग्राण्डी नदीमा डुबेर निधन भएको घटनामा आफ्नो देश दोषी रहेको बताएका छन् । बिबिसीसँग एल साल्भाडोरका राष्ट्रपति बुकेलेले आफ्नो देशमा रहेको समस्याका कारण उनीहरु जोखिम लिन बाध्य भएको र...
जब हङकङको संसदभित्रै प्रदर्शनकारी छिरे

जब हङकङको संसदभित्रै प्रदर्शनकारी छिरे

बिबिसी \ एजेन्सी – सुपुर्दगी सम्बन्धी प्रस्तावित विधेयकको विरोधमा हङकङमा फेरी प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीले सोमबार हङकङको विधायिकामा प्रवेश गरेका छन् । संसदभित्र प्रवेश गरेका प्रदर्शनकारी र प्रहरीबीच विवाद उत्पन्न भएको बिबिसीले उल्लेख गरेको छ । दर्जनौं प्रदर्शनकारीले विधान परिषद भवनको भ्यालको सिसा फुटाइ दिएका छन् जसलाई ठूलो...
काबुलमा शक्तिशाली विस्फोट, ३४ को मृत्यु

काबुलमा शक्तिशाली विस्फोट, ३४ को मृत्यु

एजेन्सी \ काबुल – आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् । टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो...
ट्रम्प र किम बिच भेटवार्ता हुने

ट्रम्प र किम बिच भेटवार्ता हुने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच भेटवार्ता हुने भएको छ । ट्रम्प र किमबिच आइतबार दुई कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेड भूभागका भेटवार्ता हुने तय भएको दक्षिण कोरियाका राष्ट्रपतिले बताएको द न्युर्योक टाइम्सले जनाएको छ । ट्रम्प र किमबिचको भेट अन्तिम समयमा आएर...
भेनेजुएलामा संकट समाधानका लागि प्रयास

भेनेजुएलामा संकट समाधानका लागि प्रयास

आर्थिक तथा राजनीतिक संकट समाधानका लागि पुनः वार्ता गर्न मादुरो र गुएडो सहमत एजेन्सी – भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता क्आन गुएडोबिच देशमा जारी राजनीतिक संकट समाधानको लागि वार्ता गर्न समहत भएका छन् । दुई पक्षबिच लामो समयदेखि जारी राजनीतिक संकट समाधानका प्रयास स्वरुप पुनः वार्ता सुरु...