अन्तराष्ट्रिय

बायर्न म्युनिख बुन्डेस लिगाको शीर्ष स्थानमा यथावत

स्टुटगार्टमाथि ३–१ गोलअन्तरको पुनरागमन जित निकाल्दै साविक विजेता बायर्न म्यूनिखले जर्मन बुन्डेसलिगामा शीर्ष स्थानमा २ अंकको अग्रता यथावत राखेको छ । अर्कोतर्फ बोरुशिया डर्टमन्ड भने रेलिगेसन जोनमा रहेको कोल्नसँग पराजित भएको छ । खेलको २० औं मिनेटमै काउन्टर एट्याकमार्फत गोल गरी स्टुटगार्टले अग्रता बनाएको थियो । घरेलु टोलीका लागि सिलास वमानगितुकाको लो क्रसमा लास्सलाना कोउलीबेलीले

बिस्तृत
भारत प्रशासित कश्मीरमा तनाव,सबै पर्यटकलाई कश्मीर छोड्न उर्दी

भारत प्रशासित कश्मीरमा तनाव,सबै पर्यटकलाई कश्मीर छोड्न उर्दी

नयाँ दिल्ली \ एजेन्सी – भारत प्रशासित कश्मीरमा तनाव बढेको छ । शुक्रबार कश्मीर सरकारको गृह विभागले एक एडभाइजरी जारी गर्दै अमरनाथ यात्रामा रोक लगाएको छ । राज्यमा रहेका सबै पर्यटकलाई तुरुन्त कश्मीर छाड्न भनिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अमरनाथ तिर्थयात्रा रोक्ने र पर्यटकलाई राज्य छाड्न गृह...
माल्दिभ्सका पुर्व राष्ट्रपती भारतीय सुरक्षा फौजको नियन्त्रणमा !

माल्दिभ्सका पुर्व राष्ट्रपती भारतीय सुरक्षा फौजको नियन्त्रणमा !

एजेन्सी – माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद् अदीबलाई गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् । माल्दिभ्सको एक अदालतले तत्कालिन राष्ट्रपति अब्दुलाह यमीनलाई सन् २०१५ मा हत्या गर्ने प्रयास गरेको भनी अदीबविरूद्ध परेको मुद्दामा सफाई दिएपछि गत मे महिनामा माल्दिभ्सको...
ओलीलाई ‘होली वाइन’सहित १ करोड पुरस्कार दिने कोरियन क्रिश्चियन गुरुआमालाई ६ वर्षको जेल सजाय

ओलीलाई ‘होली वाइन’सहित १ करोड पुरस्कार दिने कोरियन क्रिश्चियन गुरुआमालाई ६ वर्षको जेल सजाय

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुलाई क्रिश्चियन गुरुआमा शिन ओकजुले ‘होली वाइन’ खुवाएको विषयले केही समय अघिदेखि नै राजनीति क्षेत्र खुबै तताईरहेको छ । अझ त्यसमाथि १ करोड पुरस्कार प्रधानमन्त्री ओलीलाई दिएको विषयले त सरकार र सत्तारुढ दल नेकपा आलोचित भएको छ । काठमाडौंको हायात रिजेन्सी होटेलमा आयोजित...
इबोला संकटः रुवान्डाद्वारा कंगोसँगको सीमा बन्द

इबोला संकटः रुवान्डाद्वारा कंगोसँगको सीमा बन्द

अफ्रिकी मुलुक कंगोमा प्राणघातक इबोलाको संक्रमण बढ्दै गएको संकेत देखिएसँगै रुवान्डाले कंगोसँगको सीमा बन्द गरेको छ । छिमेकी मुलुक रुवान्डाले कंगोको सीमावर्ती शहर गोमामा तीन व्यक्तिमा इबोलाको संक्रमण देखिएपछि रुवान्डाले सीमा बन्द गरेको हो । कंगोका राष्ट्रपतिको कार्यालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा रुवान्डाले एकपक्षीय रुपमा नाका बन्द गरेको उल्लेख...
विद्रोही आक्रमणमा परी १७ यमनी प्रहरी मारिए

विद्रोही आक्रमणमा परी १७ यमनी प्रहरी मारिए

एजेन्सी – सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमणमा कम्तीमा १७ यमनी प्रहरीको मृत्यु भएको छ । यस आक्रमणमा परी दर्जनौँ व्यक्ति घाइते भएका चिकित्सकहरूले बताएका छन् । यमनको राजधानी शहर कब्जा गरेर बसेका हुथी विद्रोही समूहले एडेनको पश्चिम भागबाट २० किलोमिटर...
भारतमा पहिलो पटक न्यायाधिशमाथि भ्रष्टाचारमा छानबिन गरिँदै

भारतमा पहिलो पटक न्यायाधिशमाथि भ्रष्टाचारमा छानबिन गरिँदै

नयाँ दिल्ली \ बीबीसी – भारतको इलाहावाद हाइकोर्ट न्यायाधीश नारायण शुक्लामाथि भ्रष्टाचारको अभियोगमा मुद्दा चल्ने भएको छ । भारतमा कुनैपनि न्यायाधीशमाथि यस खालको मुद्दा चलाइएको यो पहिलो पटक हो । भारतका मुख्य न्यायाधीश रन्जन गोगोईले बुधबार सीबीआईको याचिका मन्जुर गरेर न्यायाधीश शुक्लाको विरुद्धमा भ्रष्टाचार मामिलामा एफआईआर दर्ता गर्न अनुमति...
ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचरको दाबी

ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचरको दाबी

एजेन्सी – अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनकोे को मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी गरेका छन् । अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ । गत फेबु्रअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर...
इरानका विदेश मन्त्रीमाथि अमेरिकि प्रतिबन्ध!

इरानका विदेश मन्त्रीमाथि अमेरिकि प्रतिबन्ध!

एजेन्सी – अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जावेद जारिफमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ द ट्रेजरीले जाफरीमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध अनुसार अमेरिकामा रहेको या अमेरिकी संस्थाको नियन्त्रणमा रहेको जाफरीको सबै सम्पत्ति फ्रिज हुनेछ । जाफरीले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका गलत एजेण्डाहरु लागु गरेकाले उनीमाथि...
मेक्सिकोमा पत्रकारको हत्या

मेक्सिकोमा पत्रकारको हत्या

एजेन्सी – मेक्सिकोको मोरालेस राज्यमा एउटा बेवारिसे कारमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् । गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक रोजेलियो बारागानको हत्या भएको अवस्थामा कारभित्र फेला परेको प्रहरीले जनाएको...
उत्तर कोरियाद्वारा दुईसाताभित्रै दोस्रो मिसाइल प्रक्षेपण

उत्तर कोरियाद्वारा दुईसाताभित्रै दोस्रो मिसाइल प्रक्षेपण

बीबीसी – उत्तर कोरियाले दुईवटा छोटो दूरीका ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । साता दिनमै उत्तर कोरियाले गरेको यो दोस्रो मिसाइल प्रक्षेपण हो । दक्षिण कोरियालाई सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले बुधबार बिहान पूर्वी तट वानसनतर्फ उक्त दुई मिसाइल प्रक्षेपण गरेको हो । गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...