अन्तराष्ट्रिय

बायर्न म्युनिख बुन्डेस लिगाको शीर्ष स्थानमा यथावत

स्टुटगार्टमाथि ३–१ गोलअन्तरको पुनरागमन जित निकाल्दै साविक विजेता बायर्न म्यूनिखले जर्मन बुन्डेसलिगामा शीर्ष स्थानमा २ अंकको अग्रता यथावत राखेको छ । अर्कोतर्फ बोरुशिया डर्टमन्ड भने रेलिगेसन जोनमा रहेको कोल्नसँग पराजित भएको छ । खेलको २० औं मिनेटमै काउन्टर एट्याकमार्फत गोल गरी स्टुटगार्टले अग्रता बनाएको थियो । घरेलु टोलीका लागि सिलास वमानगितुकाको लो क्रसमा लास्सलाना कोउलीबेलीले

बिस्तृत
अपडेट : अमेरिकामा २४ घण्टाभित्र भएका दुई छुट्टाछुट्टै आक्रमणमा २९ को मृत्यु

अपडेट : अमेरिकामा २४ घण्टाभित्र भएका दुई छुट्टाछुट्टै आक्रमणमा २९ को मृत्यु

एएफपी – संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले अमेरिकामा बन्दूक हिंसालाई कसरी सामना गर्ने भन्ने प्रश्नलाई पुनः बहसमा ल्याएको छ । शनिबार राति एक बन्दूकधारीले टेक्सासको एल पासोस्थित वालमार्ट स्टोरमा चलाएको गोली लागी...
कश्मीरमा तनाव बढेपछि पाकिस्तानमा राष्ट्रिय सुरक्षा समितिको बैठक

कश्मीरमा तनाव बढेपछि पाकिस्तानमा राष्ट्रिय सुरक्षा समितिको बैठक

एजेन्सी – भारत प्रशासित जम्मू कश्मीरमा भारतले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेपछि पछिल्ला दिनहरुमा तनाव बढेसँगै आइतबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सुरक्षा समितिको बैठक गरेका छन् । भारतले कश्मीरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै अमरनाथ यात्रा स्थगित गरेको छ भने पर्यटकलाई कश्मीर छोड्न भनिएको छ । लगातार...
इरानले फेरि अर्को विदेशी तेल ट्याङ्कर कब्जामा लियो

इरानले फेरि अर्को विदेशी तेल ट्याङ्कर कब्जामा लियो

एजेन्सी – इरानले फेरि एउटा विदेशी ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचारसंस्थाहरूले जनाएका छन् । इरान सरकारले सञ्चालन गरेको टीभीलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले रेभुल्यूशनरी गार्ड कोरको जलसेनाले “केही अरब देशका लागि इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियन खाडीबाट आफ्नो नियन्त्रणमा लिएको” उल्लेख गरेको छ । प्राप्त विवरणहरूमा...
जम्मू – कश्मिरमा राजनीतिक संकट !

जम्मू – कश्मिरमा राजनीतिक संकट !

उमर अब्दुल्ला, महबुबा मुफ्ती र सज्जाद लोन नजरबन्दमा बीबीसी – भारत प्रशासित जम्मू कश्मिरको राजधानी श्रीनगरमा सोमबार मध्य रातिदेखि नाटकीय रुपमा राजनीतिक घटनाक्रम परिवर्तन भएको छ।नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष महबुबा मुफ्ती र जम्मू कश्मिर पिपुल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुको घरमा नै नजरबन्द गरिएको छ। श्रीनगरमा...
हङकङमा प्रदर्शन झनै चर्कियो, सेनाले दियो कडा चेतावनी

हङकङमा प्रदर्शन झनै चर्कियो, सेनाले दियो कडा चेतावनी

एजेन्सी – हङकङमा विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयकका विषयलाई लिएर सुरु भएको प्रदर्शन चर्कंदै गएको छ । ९ हप्तादेखि प्रदर्शन गर्दै आएकाहरुमाथि प्रहरीले पनि दमन बढाएको छ । विरोध प्रदर्शन सुरु गर्नुअघि प्रदर्शनकारीले मोङ कप जिल्लामा निकालेको र्‍यालीमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।प्रदर्शनकारीहरुले सोमबारका लागि आह्वान गरिएको हड्तालमा सहभागी हुन...
पूर्वी एशियाको आकाश किन खतरनाक बन्दैछ ?

पूर्वी एशियाको आकाश किन खतरनाक बन्दैछ ?

बीबीसी  मनिटरि‌ंग बीबीसी – पूर्वी एशियामा पहिलादेखि नै समुद्री सीमा विवाद निकै छ, तर अब यहाँ हवाई सीमामा पनि विवाद बढिरहेकोछ। गत हप्ता मात्रै दक्षिण कोरियाली लडाकू विमानको सामना सियोलका एअर डिफेन्स आईडन्टिफिकेशन जोनमा (अडीआईजेड) चिनियाँ र रुसी लडाकु विमानसँग भएको थियो। यो घटनापछि आकाशमा बढ्दो सैन्य गतिविधिका कारण...
अमेरिकामा अर्को गोलीकाण्डः ९ जनाको मृत्यु, १६ जना घाइते

अमेरिकामा अर्को गोलीकाण्डः ९ जनाको मृत्यु, १६ जना घाइते

एजेन्सी – अमेरिकाको ओहायो राज्यको् डेटनमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । ओरेगन जिल्लामा रहेको एउटा बार भन्दा बाहिर सो गोलीकाण्ड भएको हो । प्रहरीले जवाफी कारबाही गर्दा आक्रमणकारी मारिएको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।...
भारत – पाकिस्तान नियन्त्रण रेखामा तनाव, दुईजनाको मृत्यु

भारत – पाकिस्तान नियन्त्रण रेखामा तनाव, दुईजनाको मृत्यु

भारतले प्रतिबन्धित क्लस्टर बम आक्रमण गरेको पाकिस्तानी आरोप एजेन्सी – सीमा क्षेत्रको नियन्त्रण रेखा क्षेत्रमा भारतीय पक्षले गोली चलाएको पाकिस्तानले आरोप लगाएको छ । भारतीय पक्षले चलाएको गोली लागेर दुईजनाको ज्यान गएको र अरु ११ जना घाइते भएको बताइएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर नजर आसिफ गफूर र...
अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार : २० जनाको मृत्यु, २४ जना घाइते

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार : २० जनाको मृत्यु, २४ जना घाइते

एजेन्सी – अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । एल पासो शहरमा भएको गोलीकाण्डमा अरु २४ जना घाइते भएका छन् । टेक्सासका गभर्नर ग्रेग एबोटले घटना पुष्टि गर्दै हाल सुरक्षा व्यवस्था कडा पारिएको बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राज्यको इतिहासमा यो घटना अहिलेसम्मकै...
फेरी फैलीयो इेबोलाको महामारी !

फेरी फैलीयो इेबोलाको महामारी !

एजेन्सी – कंगोमा हाल इबोलाको महामारी फैलिएको छ । हालसम्म इबोलाका ५० प्रतिशत संक्रमण मात्रै पहिचान भएको इबोलाविरुद्धको अभियानमा समन्वय गरिरहेको सरकारी टोलीले बताएको छ । हाल फैलिएको महामारी अन्त्य हुनका लागि तीन वर्षसम्म लाग्ने समन्वय समितिका जोँ ज्याक्स मुएम्बीले चेतावनी दिएका छन् । रुवाण्डासँग सीमा जोडिएको गोमा शहरमा...