अन्तराष्ट्रिय

कोलकोतामाथि किंग्स इलेभेन पञ्जाबको ८ विकेटको जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ । कोलकोताले दिएको १५० रनको लक्ष्य पछाएको पञ्जाबले १८।५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । पञ्जाबको जितमा मनदीप सिंह र क्रिस गेलले अर्धशतक बनाएका थिए । मनदीपले अविजित ६६ रन बनाए भने क्रिस गेलले ५१ रन

बिस्तृत
यौन दुराचारका घटनामा उच्चपदस्थ अधिकारीहरू संलग्न रहेको आरोपपछि खैलाबैला

यौन दुराचारका घटनामा उच्चपदस्थ अधिकारीहरू संलग्न रहेको आरोपपछि खैलाबैला

ब बीबीसी– यौन दुराचारका घटनामा उच्चपदस्थ अधिकारीहरू संलग्न रहेको आरोपपछि अफगानिस्तानमा खैलाबैला मच्चिएको छ । सरकारी अधिकारीहरूले त्यसलाई अस्वीकार गरेका छन्, तर बीबीसीको एउटा अनुसन्धानका क्रममा यौन दुर्व्यवहारको संस्कृतिबारे महिलाहरूले मुख खोलेका छन् । राजधानी काबुललाई घेरेका धुलाम्मे पहाडहरू नजिकै रहेको एउटा घरमा मैले एकजना पूर्वसरकारी कर्मचारीलाई भेटेँ। आफूमाथि...
पञ्जाव सरकारको मन्त्रीमण्डलबाट सिद्धुले दिए राजीनामा

पञ्जाव सरकारको मन्त्रीमण्डलबाट सिद्धुले दिए राजीनामा

एजेन्सी – कांग्रेस नेता नवजोत सिंह सिद्धुले पञ्जाबको मन्त्रीमण्डलबाट राजीनामा दिएका छन् । सिद्धुले ट्वीट गरेर आफूले मुख्यमन्त्री अमरिंदर सिंहलाई आफ्नो राजीनामा पठाएको जानकारी दिएका छन् । राजीनामा सम्बन्धी जानकारी दिन गरिएको ट्वीट भन्दा पहिले उनले जुन १० मा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई लेखेको पत्र पनि ट्वीट गरेका छन्...
अमेरिकी विरोधका बीच टर्कीले रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भित्र्यायो

अमेरिकी विरोधका बीच टर्कीले रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भित्र्यायो

बीबीसी – अमेरिकाले विरोध जनाएपनि टर्कीले रुससँग किनेको एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी प्राप्त गरेको छ । टर्कीका रक्षामन्त्रीका अनुसार सो ढुवानी शुक्रवार राजधानी अंकारास्थित एक विमानस्थलमा आइपुगेको हो। टर्कीले रुसी एस – ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र अमेरिकी एफ (३५ लडाकु विमान सँगै राख्न नपाउने बताउँदै आएको...
‘फेसबुकमाथि पाँच अर्ब अमेरिकी डलर जरिवाना’

‘फेसबुकमाथि पाँच अर्ब अमेरिकी डलर जरिवाना’

फेसबुक-क्याम्ब्रिज एनालिटिका स्क्याण्डल एजेन्सी – सामाजिक सञ्जालले अहिलेसम्मकै उच्च पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने भएको छ । प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक वास्र्थका लागि अवैध रुपमा प्रयोग भएको सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी निकायले फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने निर्णय गरेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्...
फ्रान्सेली योजनाबारे अनुसन्धान गर्न डोनाल्ड ट्रम्पको आदेश

फ्रान्सेली योजनाबारे अनुसन्धान गर्न डोनाल्ड ट्रम्पको आदेश

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्टरनेट तथा प्रविधि कम्पनीहरूमाथि कर लगाउने फ्रान्सेली योजनाबारे अनुसन्धान गर्न आदेश दिएका छन् । अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइट्नरले अमेरिकी कम्पनीहरूविरुद्ध अन्यायपूर्ण रूपमा लक्षित डिजिटल सेवा करप्रति अमेरिकाको निकै चासो रहेको बताएका छन् फ्रान्सको संसद्ले नयाँ करसम्बन्धी विधेयक आज अनुमोदन गर्ने अपेक्षा गरिएको...
रेल दुर्घटनामा १० को मृत्यु, ६६ घाइते

रेल दुर्घटनामा १० को मृत्यु, ६६ घाइते

एजेन्सी – पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एक–आपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६६ जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानी रेल अधिकारीहरूका अनुसार पञ्जाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए । प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको...
प्रजातान्त्रिक कंगोका बिद्रोही नेता युद्ध अपराधमा दोषि ठहर, बाल सैन्य प्रयोग पनि एक मुद्दा !

प्रजातान्त्रिक कंगोका बिद्रोही नेता युद्ध अपराधमा दोषि ठहर, बाल सैन्य प्रयोग पनि एक मुद्दा !

एजेन्सी / बिबिसी – प्रजातान्त्रिक कंगोका एक जना बिद्रोही नेता युद्ध अपराध र मानवता विरुद्धको अपराधमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसिसिका) न्यायाधीशलाई उदृत गर्दै बिबिसी सहितका अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।  नेपालमा पनि १० बर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्घंनका दोषीलाई कानुनी कठघरामा ल्याउने र पिडितलाई...
समुद्रमा क्षेप्यास्त्र प्रहारको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव

समुद्रमा क्षेप्यास्त्र प्रहारको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव

एजेन्सी – अमेरिकाले चीनलाई दक्षिण चिनियाँ समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै यसलाई ‘तर्साउने नियत’ भनेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल डेभ इस्टबर्नले स्पार्टी टापुनजिकै कुनै कृत्रिम संरचनाबाट क्षेप्यास्त्र प्रहार गरेको र चिनियाँ कदम सो क्षेत्रमा शान्ति स्थापना गर्ने दाबीविपरीत भएको बताएका छन् । बेइजिङले...
आणविक प्रतिबद्धता त्याग्ने इरानको चेतावनी

आणविक प्रतिबद्धता त्याग्ने इरानको चेतावनी

एजेन्सी \ एएफपी – इरानले सन् २०१५ मा विकशित राष्ट्रहरूसँग गरेको आणविक सम्झौताबाट अमेरिका फिर्ता भएको सन्दर्भमा यदि इरानमाथि लगाइएको नयाँ आर्थिक नाकाबन्दी र अमेरिकी निर्णयबारे अन्य मुलुकले सक्रियतासाथ पहल नगरेमा र समाधान नखोजिएमा आगामी ‘६० दिनभित्र’ सम्झौताका थप प्रतिबद्धतालाई त्याग्न बाध्य हुने बताएको छ । तत्कालिन अमेरिकी राष्ट्रपति...
कोपा अमेरिकामा भ्रष्टाचार भएको आरोप, मेस्सीद्वारा पदक अस्वीकार

कोपा अमेरिकामा भ्रष्टाचार भएको आरोप, मेस्सीद्वारा पदक अस्वीकार

एजेन्सी – कोपा अमेरिका २०१९ को तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको थियो । ग्यारी मेडलसँगको झगडापछि पहिलो हाफमा नै रातो कार्ड पाएका मेस्सी खेल सकिएपछि पनि पदक लगाउन मैदानमा गएनन् । उनले यो संस्करणको कोपा अमेरिका ब्राजिललाई जिताउने प्रपञ्च भएको बताएका छन् ।...