अन्तराष्ट्रिय

बायर्न म्युनिख बुन्डेस लिगाको शीर्ष स्थानमा यथावत

स्टुटगार्टमाथि ३–१ गोलअन्तरको पुनरागमन जित निकाल्दै साविक विजेता बायर्न म्यूनिखले जर्मन बुन्डेसलिगामा शीर्ष स्थानमा २ अंकको अग्रता यथावत राखेको छ । अर्कोतर्फ बोरुशिया डर्टमन्ड भने रेलिगेसन जोनमा रहेको कोल्नसँग पराजित भएको छ । खेलको २० औं मिनेटमै काउन्टर एट्याकमार्फत गोल गरी स्टुटगार्टले अग्रता बनाएको थियो । घरेलु टोलीका लागि सिलास वमानगितुकाको लो क्रसमा लास्सलाना कोउलीबेलीले

बिस्तृत
कर्फ्यू तोडेरै कश्मीरमा भव्य प्रदर्शन : ‘वी वान्ट फ्रिडम’

कर्फ्यू तोडेरै कश्मीरमा भव्य प्रदर्शन : ‘वी वान्ट फ्रिडम’

एजेन्सी – कश्मीर काण्डबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको पर्सीपल्ट अगस्ट १० मा कश्मीरमा भव्य आन्दोलन सहितको एक भिडियो सार्वजनिक भएको छ । टेलिफोन लगायत सञ्चार विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा हजारौं नागरिक सडकमा उत्रिएर आन्दोलन गरेको भिडियो बिबिसीले सार्वजनिक गरेको हो । आज शनिबार कश्मीरमा भइरहेको प्रदर्शनको...
भारतीय कम्युनिष्ट पार्टीका महासचिवसहित दुईजना पक्राउ, भाजपा तानाशाही भएको आरोप

भारतीय कम्युनिष्ट पार्टीका महासचिवसहित दुईजना पक्राउ, भाजपा तानाशाही भएको आरोप

श्रीनगर \ एजेन्सी – भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी र नेता डि राजालाई शुक्रबार पक्राउ परेका छन् । विवादास्पद जम्मु – कश्मीरतर्फ जाने क्रममा श्रीनगर विमानस्थलबाट सरकारी सुरक्षाकर्मीहरुले पक्राउ परेका हुन् । जम्मु कश्मीर क्षेत्रका आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई भेट्न गएका बेला उनीहरु पक्राउ परेको द वायरले...
पाकिस्तानी चिकित्सकहरुलाई तत्काल देश छाड्न साउदी अरबको निर्देशन

पाकिस्तानी चिकित्सकहरुलाई तत्काल देश छाड्न साउदी अरबको निर्देशन

इस्लामावाद – साउदी अरबले पाकिस्तानी चिकित्साशास्त्र अध्ययनका क्षेत्रमा दिईने स्नातकोत्तर डिग्री (एमएस/एमडी) को मान्यता खारेज गरिदिएको छ । साउदीको पछिल्लो निर्णयसँगै अब पाकिस्तानी चिकित्सकहरुले साउदीमा काम गर्न नपाउने भएका छन् ।  साउदी अरबको यो निर्णयका कारण अब पाकिस्तानमा प्रशिक्षित कैयौं चिकित्सकहरु बेरोजगार बन्नेछन् । हाल साउदी अरबमा काम गरिरहेका...
अन्तर्राष्ट्रिय समुदायलाई काश्मीरमा हस्तक्षेप गर्न पाकिस्तानका प्रधानमन्त्रीको आग्रह

अन्तर्राष्ट्रिय समुदायलाई काश्मीरमा हस्तक्षेप गर्न पाकिस्तानका प्रधानमन्त्रीको आग्रह

इश्लामाबाद \ बीबीसी – जम्मु काश्मीरलाई विशेष दर्जा दिने भारतीय संविधानको धारा ३७० को रद्ध गर्ने फैसलामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कडा प्रतिक्रिया जनाएका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले यो मामिलामा अन्तर्राष्ट्रिय समुदायलाई हस्तक्षेप गर्न आग्रह गरेका छन् । पाकिस्तानका प्रधानमन्त्रीले ट्विट गर्दै भनेका छन्, “दुनियाले प्रतिक्षा गरिरहेको छ...
जम्मु काश्मीरका बासिन्दाको हितका लागि धारा ३७० खारेज: मोदी

जम्मु काश्मीरका बासिन्दाको हितका लागि धारा ३७० खारेज: मोदी

एजेन्सी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मीर र लद्धाखलाई आतंकवाद र अलगाववादबाट मुक्त गर्नको लागि सरकारले संविधानको धारा ३७० खारेज गर्ने निर्णय गरेको बताएका छन् । उनले सो क्षेत्रको विकासको बाधक धारा ३७० भएकोले पनि यो खारेज गरिएको जनाए । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री मोदीले...
अफगानिस्तानमा शक्तिशाली बम बिस्फोट, कम्तिमा १४ जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली बम बिस्फोट, कम्तिमा १४ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा रहेको एक प्रहरी चौकीको बाहिरी क्षेत्रमा बम बिस्फोट हुँदा कम्तिमा १४ जनाको ज्यान गएको छ । घटनामा झण्डै १५० जना घाइते भएका छन् । बिस्फोटका कारण आसपासका भवन ध्वस्त भएका छन् । घाइतेमा अधिकांश सर्वसाधारण नागरिक छन् । तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ ।...
जिम्बाबेको एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा

जिम्बाबेको एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा

बीबीसी – जिम्बाबेमा एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा परेको संयुक्त राष्ट्र संघले जनाएको छ । संयुक्त राष्ट्र संघले जिम्बाबेमा एक तिहाइ जनसंख्या अर्थात करिब ५० लाख जनसंख्या भोकमरीको चपेटामा परेकोले उनीहरुलाई खाद्य सहयोग आवश्यक रहेको जनाएको छ । विश्व खाद्य कार्यक्रम (डब‍्लुएफपी) ले ३३१ मिलियन डलरको आर्थिक सहयोग आह्वान...
पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध तोड्यो, इमरानले सेनालाई भने – तैनाथ रहनू

पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध तोड्यो, इमरानले सेनालाई भने – तैनाथ रहनू

एजेन्सी – दक्षिण एसियाका दुई आणविक शक्तिराष्ट्र भारत – पाकिस्तानको सम्बन्ध अहिलेसम्मकै चरम खराब अवस्थाबाट गुज्रिरहेको छ । भारत सरकारले आफ्नो नियन्त्रणमा रहेको कश्मीरलाई प्राप्त विशेष अधिकार खोसेपछि पाकिस्तानले त्यसमा चरम असन्तुष्टि जनाएको थियो । भारतको संविधानको अनुच्छेद ३७० भारत सरकारले हटाएपछि पाकिस्तान सरकारले जवाफमा भारतसँगको कुटनीतिक सम्बन्ध तोड्नुका...
भारत र पाकिस्तानमा उच्च जलसंकट, नेपाल पनि जोखिममा

भारत र पाकिस्तानमा उच्च जलसंकट, नेपाल पनि जोखिममा

बिबीसी – जनसङ्ख्या वृद्धि, बढ्दो मासुको खपत र बढ्दो आर्थिक क्रियाकलापले विश्वको जलस्रोतलाई कम गर्दै लगेको छ। विश्वका झण्डै ४०० क्षेत्रका मानिसहरू ‘उच्च जल सङ्कट’को अवस्थामा बाँचिरहेका वाशिङ्टनस्थित वर्ल्ड रिसोर्सेस इन्स्टिट्युट, डब्ल्यूआरआई,को नयाँ प्रतिवेदनमा जनाइएको छ। पानीको कमीको कारण लाखौँ मानिसहरू विस्थापित हुनसक्ने र द्वन्द्व एवम् राजनीतिक अस्थिरताको कारण...
पाकिस्तानसँग के विकल्प बाँकी छ?

पाकिस्तानसँग के विकल्प बाँकी छ?

नयाँ दिल्ली / बीबीसी – भारतले जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिने संविधानको धारा ३७० खारेज गर्ने निर्णयबारे पापकिस्तान र भारतका कैयौं संविधान विद्हरुले लामो समयदेखि चलिरहेको समस्या झन गम्भीर हुने बताएका छन् । पाकिस्तानका अन्तर्राष्ट्रिय कानुनका जानकार अहमर बिलाल सूफीले कश्मीर अझै पनि अन्तर्राष्ट्रिय कानुनको आँखामा एक विवादस्पद...