अन्तराष्ट्रिय

बायर्न म्युनिख बुन्डेस लिगाको शीर्ष स्थानमा यथावत

स्टुटगार्टमाथि ३–१ गोलअन्तरको पुनरागमन जित निकाल्दै साविक विजेता बायर्न म्यूनिखले जर्मन बुन्डेसलिगामा शीर्ष स्थानमा २ अंकको अग्रता यथावत राखेको छ । अर्कोतर्फ बोरुशिया डर्टमन्ड भने रेलिगेसन जोनमा रहेको कोल्नसँग पराजित भएको छ । खेलको २० औं मिनेटमै काउन्टर एट्याकमार्फत गोल गरी स्टुटगार्टले अग्रता बनाएको थियो । घरेलु टोलीका लागि सिलास वमानगितुकाको लो क्रसमा लास्सलाना कोउलीबेलीले

बिस्तृत
फिलिपिन्समा गोनी आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित

फिलिपिन्समा गोनी आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित

एजेन्सी : फिलिपिन्समा आएको गोनी आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित भएका छन् । २ सय २५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले क्याफेन्डुआनेस टापुमा ठुलो क्षति गरेको छ । आँधीका कारण हजारौं नागरिक घर छाडेर भागेका छन् । आँधीका कारण बन्दरगाह र विमानस्थहरु बन्द गरिएका छन । आँधी प्रभावितहरुलाई शिक्षण...
भारतको उडिसामा नोभेम्बर ३० सम्म बन्दाबन्दी

भारतको उडिसामा नोभेम्बर ३० सम्म बन्दाबन्दी

एजेन्सी  भारतको पूर्वी राज्य उडिसामा सरकारले शनिबार बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय गरेको छ । महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा बन्दाबन्दीको समय थप गरिएको हो । बन्दाबन्दी कोभिड सङ्क्रमित भएका क्षेत्रमा लागू हुने निर्देशनमा उल्लेख छ । उक्त क्षेत्रमा अतिआवश्यक गतिविधि मात्र गर्न...
बेलायतमा पुनः एक महिनाका लागि लकडाउन लागू

बेलायतमा पुनः एक महिनाका लागि लकडाउन लागू

एजेन्सी : बेलायतमा पुनः एक महिनाका लागि लकडाउन गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा नआएपछि प्रधानमन्त्री बोरिस जोनसनले चार हप्ता लकडाउनको घोषणा गरेका हुन् । बेलायतमा दैनिक २० हजार भन्दा बढीमा कोरोना संक्रमण देखिन थालेपछि लकडाउन लागू गरिएको हो । आगामी डिसेम्बरसम्म अत्यावश्यक कामबाहेक घर बाहिर नजान सर्वसाधारणलाई सरकारले...
अमेरिकामा कोरोना भाइरस संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढ्दै

अमेरिकामा कोरोना भाइरस संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढ्दै

एजेन्सी : अमेरिकाभर कोरोना भाइरस संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढ्दो क्रममा देखिएको छ । हिजो एकैदिन अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । एकै दिन १ लाख १ हजार ३ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो । एकै दिन एक हजार ५५ जनाको मृत्यु भएको छ...
टर्की र ग्रिसको टापुमा भूकम्प, २२ जनाको मृत्यु

टर्की र ग्रिसको टापुमा भूकम्प, २२ जनाको मृत्यु

एजेन्सी : टर्की र ग्रिसको टापुमा भूकम्पका कारण घर भत्किँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । टर्कीको एइजिन तट र सामोसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ म्याग्नेच्युटको भूकम्प गएको हो । तर टर्कीले भने ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पका कारण टर्कीको...
लकडाउनअघि फ्रान्सको राजधानी छाड्नेको संख्या बढ्यो, ७ सय किलोमिटरसम्म ट्राफिक जाम

लकडाउनअघि फ्रान्सको राजधानी छाड्नेको संख्या बढ्यो, ७ सय किलोमिटरसम्म ट्राफिक जाम

एजेन्सी : फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन शुक्रबार बेलुकवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो लहरसँग जुध्न प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको हो । सर्वसाधारणहरूलाई अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन भनिएको छ । राष्ट्रपति एम्यानुएल माक्रोँनले मुलुक सङ्क्रमणको दोस्रो लहरबाट व्यापक रूपमा प्रभावित हुने र त्यो...
दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई भ्रष्टाचार अभियोगमा पुनः जेल सजाय

दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई भ्रष्टाचार अभियोगमा पुनः जेल सजाय

एजेन्सी : दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो । फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत् आर्थिक...
अर्मेनिया र अजरबैजानबीच युद्धविरामको पालना भएन

अर्मेनिया र अजरबैजानबीच युद्धविरामको पालना भएन

एजेन्सी : अजरबैजान र अर्मेनियाबीच हालै मात्र भएको नयाँ युद्धबिरामको पनि पालना नभएको बताइएको छ । यी दुई देशबीचमा युद्धविरामका विषयमा सहमति भएको बताइएको थियो । यी दुई देशबीच गएको आइतबारको मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको हो । अमेरिकाको विदेश मन्त्रालयले सो नयाँ युद्धविराम यही आइतबार मध्यरातिदेखि लागू हुने जानकारी...
फ्रान्समा दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा

फ्रान्समा दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा

एजेन्सी : फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्राेंनले दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि नोभेम्बर भरीका लागि लकडाउन घोषणा गरिएको हो । शुक्रबारबाट लागू हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन् । रेस्टुरेन्ट...
युरोपमा कोरोनाका कारण दैनिक मृत्युदर झण्डै ४० प्रतिशतले बढ्यो

युरोपमा कोरोनाका कारण दैनिक मृत्युदर झण्डै ४० प्रतिशतले बढ्यो

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले युरोपमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले वृद्धि भएको जनाएको छ । डब्लुएचओकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्डस् र रुसमा धेरै संक्रमित देखिएको बताइन् । उनका अनुसार युरोमा संक्रमितको संख्या एक तिहाइले वृद्धि भएको...