अन्तराष्ट्रिय

दक्षिण अफ्रिकाविरुद्धकाे टी-२० सिरिज इंग्ल्याण्डद्वारा क्लिनस्वीप

घरेलु टोली दक्षिण अफ्रिकामाथिको ३ टी-२० खेलको शृंखला इंग्ल्यान्डले क्लिन स्वीप गरेको छ । केपटाउनमा म‌ंगलबार राति भएको तेस्रो तथा अन्तिम खेलमा डाविड मलानले अविजित ९९ रन प्रहार गरेपछि इंग्ल्यान्डले ९ विकेटको जित निकालेको हो । १ सय ९२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि जस बटसर र मलानले पहिलो विकेटका लागि १ सय ६७ रनको अविजित

बिस्तृत
डेमोक्रेटहरुले चुनावमा धाँधली गरेको ट्रम्पको आरोप, अदालत गएर चुनाव जित्ने दाबी

डेमोक्रेटहरुले चुनावमा धाँधली गरेको ट्रम्पको आरोप, अदालत गएर चुनाव जित्ने दाबी

एजेन्सी : आफूलाई निर्वाचित हुन नदिनका लागि डेमोक्रेटहरुले चुनावमा धाँधली गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा उनले वैध मतका आधारमा आफू विजयी भएको दाबी गरेका हुन् । उनले कुनै पनि प्रमाण विना चुनावमा धाँधलीको आरोप लगाएका हुन् । उनले सर्वोच्च...
अमेरिकी नयाँ राष्ट्रपतिमा डेमोक्रेटिक बाइडेन विजयको बाटोमा, रिपब्लिकन ट्रम्पद्वारा पुनर्गणनाको माग

अमेरिकी नयाँ राष्ट्रपतिमा डेमोक्रेटिक बाइडेन विजयको बाटोमा, रिपब्लिकन ट्रम्पद्वारा पुनर्गणनाको माग

एजेन्सी : अमेरिकी राष्ट्रपतिका डेमाक्रेटिक पार्टीका ७८ वर्षीय उम्मेदबार जो बाइडेन विजय नजिक पुगेका छन । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै उनले जित्ने सम्भावना बढेको छ । उनले कुल ५ सय ३८ इलेक्टोलर सिटमध्ये विजयका लागि आवश्यक २ सय ७० सिट नजिक आफूलाई पुर्‍याएका छन् ।...
ट्रम्पको दाबी : मैले चुनाव जितिसकें, उत्सवको तयारीमा छौं

ट्रम्पको दाबी : मैले चुनाव जितिसकें, उत्सवको तयारीमा छौं

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन् । ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गरी उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् ।  अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। मतगणना जारी रहँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पको यो भनाइ आएको हो । उनले सम्बोधनका क्रममा...
भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

काठमाडौं : भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरिएको हो । गोस्वामीमाथि सन् २०१८ मा  एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ...
अमेरिकी निर्वाचनको नतिजा आउन शुरु, ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा हुने अनुमान

अमेरिकी निर्वाचनको नतिजा आउन शुरु, ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा हुने अनुमान

एजेन्सी : अमेरिकामा मंगलबार भएको मतदानको कतिपय ठाउँका नतिजा आउन शुरू भएको छ । चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ । अहिलेसम्म दशवटा राज्यको मतगणना सकिदा बाइडेनले ४४ र ट्रम्पले ४२ इलेक्ट्रोल...
बिहारमा विधानसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान

बिहारमा विधानसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान

एजेन्सी : भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान भैरहेको छ । बिहान सात बजे सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहने भारतीय निर्वाचन आयोगले जनाएको छ । मंगलबार १७ जिल्लाका बासिन्दाले ९४ सिटका लागि भोट हाल्नेछन् । दोस्रो चरणमा दुई करोड ८६ करोडले मतदान गर्ने...
राष्ट्रपति चयनका लागि अमेरिकामा आज चुनाव हुँदै, ट्रम्प र बाइडेनबीच प्रतिस्पर्धा

राष्ट्रपति चयनका लागि अमेरिकामा आज चुनाव हुँदै, ट्रम्प र बाइडेनबीच प्रतिस्पर्धा

एजेन्सी : अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन आज हुँदैछ । चुनावपछि अमेरिकाले पाँचबर्षे कार्यकालका लागि ५८ औं राष्ट्रपति छान्नेछ । ५८ औं राष्ट्रपति छान्नका लागि अमेरिकामा हुने चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । हुलाक र मतदान केन्द्रमै गएर...
अस्ट्रियाको राजधानी भिएनामा आतंकवादी आक्रमण, २ जनाको मृत्यु, १५ घाइते

अस्ट्रियाको राजधानी भिएनामा आतंकवादी आक्रमण, २ जनाको मृत्यु, १५ घाइते

एजेन्सी : अस्ट्रियाको राजधानी भिएनाका विभिन्न छ स्थानमा आतंकवादी आक्रमण भएको छ । प्रहरीका अनुसार आक्रमणमा संग्लन एकजना र एक सुरक्षाकर्मीको आक्रमणमा मृत्यु भएको छ । अन्य पन्ध्र जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी पनि रहेका छन् । आक्रमणमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुकसहित...
न्यूजील्यान्डको मन्त्रिपरिषद विस्तार

न्यूजील्यान्डको मन्त्रिपरिषद विस्तार

न्यूजील्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गरेकी छन् । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्व अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफूलाई समलिङ्गी भएको भन्दै खुला रुपमा बताउने गरेका छन् । उनलाई अर्थ मन्त्रालयको कार्यभार समेत दिइएको छ । बीस सदस्यीय मन्त्रिपरिषदमा महिला र माओरी...
कडा प्रतिस्पर्धाबीच मंगलबार अमेरिकी राष्ट्रपतीय निर्वाचन

कडा प्रतिस्पर्धाबीच मंगलबार अमेरिकी राष्ट्रपतीय निर्वाचन

एजेन्सी : अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मंगलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन महत्वपूर्ण...