अन्तराष्ट्रिय

यू-१९ काे उपाधिका लागि भारत र इंग्ल्याण्ड भिड्ने

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा भारत फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि अब फाइनलमा भारतको भेट इंग्ल्याण्डसँग तय भएको छ । भारतले बुधबार राति भएको खेलमा अष्ट्रेलियालाई ९६ रनले पराजित गर्दै उपाधि नजिक स्थान बनाएको हो । टस जितेर पहिला ब्याटिङ गरको भारतले  निर्धारित ओभरमा ५ विकेट गुमाएर २९० रन बनाएको थियो । भारतका कप्तान

बिस्तृत
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबिच जापानमा भेटवार्ता

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबिच जापानमा भेटवार्ता

एजेन्सी – पछिल्लो समय एक अर्काका सामानमाथि कर बढाएर व्यापार युद्धको अवस्थामा रहेका अमेरिका र चीनका राष्ट्रपतिबिच जापानमा भेटवार्ता भएको छ । जी–ट्वेन्टी सम्मेलनका लागि जापानको ओसाका पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच साइडलाइन वार्ता भएको हो । वार्तामा दुई देशबिचको सम्बन्धलाई मजबुद बनाउने विषयमा...
अमेरिका र चीनका राष्ट्रपति जी–२० को शिखर सम्मेलनमा भाग लिन जापानमा

अमेरिका र चीनका राष्ट्रपति जी–२० को शिखर सम्मेलनमा भाग लिन जापानमा

एएफपी – बीसवटा औद्योगिक राष्ट्रको समूह (जी–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रूपमा उदघाटन गरेका हुन् । सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबारै जापानको ओसाका पुगेका छन् । विश्वमा हाल कतिपय...
अमेरिकी सर्वोच्च अदालतद्वारा राष्ट्रपति ट्रम्पको आदेश कार्यान्वयनमा रोक

अमेरिकी सर्वोच्च अदालतद्वारा राष्ट्रपति ट्रम्पको आदेश कार्यान्वयनमा रोक

एजेन्सी – अमेरिकाको सर्वोच्च अदालतले सन् २०२० मा हुने जनगणनाका क्रममा नागरिकतासम्बन्धी प्रश्न थप गर्ने राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनको निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ । ट्रम्प प्रशासनले सन् २०२० मा हुने जनगणनाका क्रममा तत्कालीन समयमा नागरिकताको अवस्थाबारे थाहा पाउन प्रश्न थप गर्ने निर्णय गरेको थियो । तर सर्वोच्च...
आइफोनका डिजाइनरले छोड्ने भए एप्पल

आइफोनका डिजाइनरले छोड्ने भए एप्पल

एजेन्सी – आइफोनका डिजाइनर सर जोनथन इभले एप्पल छोड्ने भएका छन् । दुई दशक भन्दा बढी समयदेखि कार्यरत सर जोनथनले एप्पललाई विश्वको सबैभन्दा सम्पन्न कम्पनीमा बनाउन सहयोग गरेका थिए । अब उनले आफ्नै व्यवसाय सुरु गर्ने तयारी गरेका हुन् । सर जोनथन आइम्याक, आइप्याड र आइफोनका डिजाइनर हुन् ।...
भारतको हरियाणा कांग्रेस प्रवक्ताको गोली हानेर हत्या

भारतको हरियाणा कांग्रेस प्रवक्ताको गोली हानेर हत्या

एजेन्सी – भारतको हरियाणाको फरीदाबादमा भारतीय कांग्रेस प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानेर हत्या गरिएकाे छ । चौधरीको शरीरमा कम्तिमा ८ देखि १० गोली लागेका छन् । गोली लागेपछि ढलेका चौधरीलाई सर्वाेदय अस्पताल लगिएको थियो । गम्भीर घाइते भएका उनलाई डाक्टरले बचाउन सकेनन् । घटनास्थलमा १२ वटा गोलीका खोल...
माडगास्करको रङ्गशालामा किचिएर १५ जनाको मृत्यु

माडगास्करको रङ्गशालामा किचिएर १५ जनाको मृत्यु

बिबिसी – माडगास्करमा देशको स्वतन्त्रता दिवस मनाउन आयोजित एक विशेष कार्यक्रममा किचिएर कम्तिमा १५ जना मानिसको ज्यान गएको बीबीसीले जनाएको छ । सो दुखद घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन । तर परेडपछि मानिसहरू कार्यक्रम आयोजित रङ्गशालाबाट बाहिर जान खोज्दा प्रहरीले ढोका बन्द गरिदिएको अधिकारीहरूले बताएका छन् ।...
अमेरिका प्रवेश गरेका आप्रवासी बालबालिकाको अवस्था भयावह

अमेरिका प्रवेश गरेका आप्रवासी बालबालिकाको अवस्था भयावह

‘खुला ट्वाइलेटसहिको कोठामा थुनिएका छन् बालबालिका’ एजेन्सी – एक सय भन्दा बढी आप्रवासी बालबालिका अमेरिकाको टेक्सास स्थित सीमा स्टेसनमा फिर्ता गरिएका छन् । ट्रान्सफर गरेको एक दिनपछि नै ती बालबालिकाई टेक्सास सीमा केन्द्र फिर्ता गरिएको अमेरिकी सीमा अधिकारीले बताएका छन् । क्षमता भन्दा बडी बालबालिका रहेको केन्द्रमा उनी गम्भीर...
इथियोपियाका सेना प्रमुखको अंगरक्षकद्धारा हत्या

इथियोपियाका सेना प्रमुखको अंगरक्षकद्धारा हत्या

एजेन्सी – इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताएका छन् । टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले बिफल बनाएको जानकारी दिए । सैनिक पोशाकमा टेलिभिजनसामु देखिएका प्रधानमन्त्री अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी...

चिनियाँ राष्ट्रपति सी कोरिया भ्रमण सकेर स्वदेश फिर्ता

एजेन्सी – चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन् । चिनियाँँ समाचार समिति सिन्ह्वाले उत्तर कोरियाको राजधानी प्योङयाङबाट यो समाचार सम्प्रेषण गरेको छ । चिनियाँँ राष्ट्र प्रमुखबाट १४ वर्षपछि यो पहिलो पटक उत्तर कोरियाको भ्रमण भएको पनि उक्त समाचारमा...
फेसबुकको डिजिटल मुद्रा रोक्न अमेरिकी सांसदको आग्रह

फेसबुकको डिजिटल मुद्रा रोक्न अमेरिकी सांसदको आग्रह

बिबिसि – एक अमेरिकी सांसदले फेसबुकले घोषणा गरेको लिब्रा नामक डिजिटल मुद्राको योजना हाललाई रोक्न भनेकी छन्। आगामी वर्षदेखि सुरु गर्ने तयारी गरिएको लिब्रामार्फत् मानिसहरूले फेसबुकको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्ने बताइएको छ। तर अमेरिकी संसदको फाइनान्सियल सर्भिसेस् कमिटिकी अध्यक्षले अमेरिकी संसदले सो परियोजना अध्ययन नगरेसम्म...