गैर आवासीय नेपाली संघको ईटालीको निर्वाचन
गैर आवासीय नेपाली संघको नयाँ कार्यकारी समिति निर्वाचनको लागि मतदान प्रकृृयाका लागि निम्न लिखित स्थान र समयमा मतदान राखिएको छ।
मिति- शनिवार २६ अगस्त २०१७
स्थान-
रोमको लागि
via Marsala 42
समय- विहान ८ वजे देखि वेलुकि ५ वजे सम्म ।