गैर आवासीय नेपाली संघको ईटालीको निर्वाचन गैर आवासीय नेपाली संघको नयाँ कार्यकारी समिति निर्वाचनको लागि मतदान प्रकृृयाका लागि निम्न लिखित स्थान र समयमा मतदान राखिएको छ। मिति- शनिवार २६ अगस्त २०१७ स्थान- रोमको लागि via Marsala 42 समय- विहान ८ वजे देखि वेलुकि ५ वजे सम्म ।