यूरोप

विदेशमा थप तीन नेपालीको मृत्यु, जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह

लण्डन – विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको निधन भएको हो। समितिका अनुसार...

युरोपेली संसदद्धारा महिला र बालिकाको रक्षा गर्न पाकिस्तानलाई आग्रह

युरोपेली संसदले पाकिस्तानलाई पाकिस्तानका महिला र बालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । युरोपेली संसदले हालैका दिनहरुमा पाकिस्तानमा महिला र बालिकाहरुकाविरुद्ध हिंसात्मक घटनाहरु भएको भन्दै महिला र बालिकाको रक्षा गर्नका लागि आग्रह गरेको हो । पछिल्ला केही महिनामा पाकिस्तामा...

व्रसेल्स एयरपोर्टमा ईवोला संकास्पद व्यक्ति : परिणाम ” नेगेटिभ”

व्रसेल्स एयरपोर्टमा ईवोला संकास्पद व्यक्ति : परिणाम ” नेगेटिभ”

चारदिशा सम्वाददाता । व्रसेल्स, ३ नोभेम्वर। ईवोला संक्रमणको आशंकामा सोमवार विहान एक यात्रुलाई अस्पताल भर्ना गरिएको छ। सेरालियोन वाट व्रसेस्ल एयरलाइनको नियमित उडान वाट वेल्जियम प्रवेश गरेकी एक महिलालाई   ईवोला संक्रमण भएको हुनसक्ने भन्दै व्रसेल्स स्थित शाँ पिएर् अस्पलालमा भर्ना गरिएको थियो। विमानमा ज्वरो आएको र वान्ता गरेकी...
व्रसेल्समा कर्मचारी कटौति गरिने

व्रसेल्समा कर्मचारी कटौति गरिने

चारदिशा सम्वाददाता। व्रसेल्सको नवनिर्वाचित सरकारले तीन सय कर्मचारी कटौति गर्ने निर्णय गरेको छ। साधारण खर्च कटौति गर्ने योजना वमोजिम आगामी पाँच वर्षसम्म व्रसेल्सका सरकारी कार्यालयहरुमा कुनै पनि कर्मचारीहरु थपिने छैनन्। यस निर्णयले सरकारलाई  एक करोड साठी लाख यूरो वचत गराउनेछ। आजको संसदमा वोल्दै सामान्य प्रशासन मन्त्री आन्द्रे फ्लाओले प्रसाशनलाई...

वेल्जियमका महिलाहरुले गरे वाढिपिडितलाई सहयोग

चारदिशा संवाददाता। वेल्जियमवासी नेपाली महिलाहरुले नेपालका वाढिपिडितहरुको सहयोगार्थ साङ्गितिक कार्यक्रम सम्पन्न गरेका छन्।वरिष्ठ पप गायक ओम विक्रम विष्टले आइतवार एन्टरपेनमा आयोजना गरिएको कार्यक्रममा हृदयस्पर्शी गितहरु प्रस्तुत गरेका थिए। आइतवार साँझको कार्यक्रममा विष्टका साथै स्थानीय कलाकारहरुले पनि नृत्य प्रदर्शन गर्नुको साथै गीतहरु गाएर भरपुर मनोरन्जन प्रदान गरे। कार्यक्रममा एनआरएनए लगायत...
तमिलनाडुका मुख्यमन्त्रीलाई चार वर्ष जेल सजाय

तमिलनाडुका मुख्यमन्त्रीलाई चार वर्ष जेल सजाय

११ असोज, काठमाडौं । बैंङ्गोरको एक विशेष अदालतले अकूत सम्पत्तिको मुद्दामा तमिलनाडुका मुख्यमन्त्री जे. लयललितालाई चार वर्ष कैद सजाय सुनाइएको छ । उनलाई १ सय करोड जरिवाना तोकिएको छ । अदालतको फैसलापछि उनले मुख्यमन्त्री पदसँगै विधानसभा सदस्य पनि गुमाउनु पर्ने भएको छ । उनी अहिले तेस्रो पटक तमिलनाडुका मुख्यमन्त्री...